गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, समचार

October 7, 2016 | Posted by Admin | अार्थिक, मुख्य समाचार, समचार

कच्ची सडकमा नयाँ भाडादर लागु हुने

भूमिराज जोशी /दिपायल असोज २१ । डोटीमा ग्रामीण सडकमा सञ्चालन हुने यातायातका साधनहरुले बढी भाडा असुल्ने गरेको गुनासो आउँदै गरेपछि स्थानीय प्रशासनले गरेको पहल अनुसार नयाँ भाडादर कायम भएको छ । उक्त भाडादर बिहिवारदेखि लागु भएको...

पूरा समाचार >

October 2, 2016 | Posted by Admin | अार्थिक

बागलुङमा पनि सिटी सफारी प्रतिबन्धित

कानुनी प्रक्रिया नबुझी सिटी सफारी सञ्चालनमा ल्याउँदा बागलुङका साना व्यवसायीको करीब ८० लाख रुपयौँ जोखिममा परेको छ । बिषेश गरी तराइका जिल्लाहरुमा चल्ने सिटी सफारी (ई–रिक्सा) पहाडी जिल्ला बागलुङमा तीन महिना अघि बाट सञ्चालनमा आएका...

पूरा समाचार >

October 2, 2016 | Posted by Admin | अार्थिक, मुख्य समाचार

सर्वसाधारणलाई आजबाट नयाँ नोट

काठमाडौं- केन्द्रीय बैंकले सर्वसाधारणका लागि आइतबार (आज) बाट नयाँ नोट वितरण सुरु गरेको छ। नयाँ नोट वितरणका लागि नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीले ९ वटा काउन्टरको व्यवस्था गरेको छ। जेष्ठ नागरिक, अपांग, अशक्तका...

पूरा समाचार >

October 2, 2016 | Posted by Admin | अार्थिक, कृषि

अदुवा बिक्री नहुँदा पाल्पाका किसान चिन्तित

रामपुर (पाल्पा), असोज १५ गते । भारतमा अदुवाको उत्पादन बढ्न थालेपछि पाल्पाका किसानको अदुवा बिक्री नहुँदा उनीहरु चिन्तामा परेका छन् । भारतीय बजारलाई लक्षित गरी अदुवा उत्पादन गर्दै आएका यहाँका किसान यसवर्ष अदुवा बिक्री गर्न...

पूरा समाचार >

September 30, 2016 | Posted by Admin | अार्थिक

दसैँअघि मर्मत हुँदै बागलुङका ९९ सडक

शुक्रबार, असोज १४, वर्षासँगै अवरुद्ध बनेका बागलुङका ग्रामीण सडक दसैँ अगाडि नै सञ्चालनमा आउने भएका छन् । जिल्लामा रहेका साबै सडक मर्र्मतका लागि जिल्ला विकास समिति, बागलुङले रकम विनियोजन गरेपछि अवरुद्ध सडकहरु दसैँ अगाडि नै...

पूरा समाचार >

September 29, 2016 | Posted by Admin | अार्थिक, मुख्य समाचार, समचार

ट्राफिक राजस्व र कारबाहीमा वृद्धि

सलिम अन्सारी/१३ असोज प्युठान । जिल्ला ट्राफिक प्रहरी कार्यालयले राजस्व संकलनमा वृद्वि हेर्दा गरेको छ । पछिल्लो तीन बर्षको तथ्याङकलाइ जिल्लामा बर्षेनी ट्राफिक राजस्व बढ्दै गएको देखिएको हो। ट्राफिक नियम उल्लङ्घन गर्ने र लापरबाहि गरि सवारी साधन...

पूरा समाचार >

September 28, 2016 | Posted by Admin | अार्थिक, पत्रपत्रीका, समचार

पाइपलाइनमा भारतको सर्त ‘१५ वर्ष हामीसँग मात्र पेट्रोलियम’

काठमाडौं १२ असोज । पेट्रोलियम बजार विविधिकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजिएको देखिएको छ । रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा प्रवेश गर्ने तयारी भइरहँदा भारतले नेपाललाई...

पूरा समाचार >

September 25, 2016 | Posted by Admin | अार्थिक, पत्रपत्रीका, समचार

९३ प्रतिशत नेपाली यार्सागुम्बा चीनमा

काठमाडौं ९ असोज ।नेपालमा उत्पादन तथा संकलन हुने हिमाली जडिबुटी यार्सागुम्बाको मुख्य बजार उत्तरी छिमेकी चिन रहेको देखिएको छ । व्यापार तथा निकासी प्रवर्द्वन केन्द्रका अनुसार मुलुकबाट हुने कुल निकासीमध्ये ९३ प्रतिशत यार्सागुम्बा चीन र हङकङमा...

पूरा समाचार >

September 11, 2016 | Posted by Admin | अार्थिक, समचार

लेकाली सहकारीको व्याज आम्दानी २ करोड

भदौ २६ गुल्मी– जिल्लाकै पुरानो लेकाली बचत तथा ऋण सहकारीले गत आर्थिक बर्षमा ऋण लगानीबाट २ करोड २२ लाख ४५ हजार ४ सय ४१ रुपैयाँ व्याज आर्जन गरेको छ । बैकबाट प्राप्त व्याज मात्रै सोआवमा...

पूरा समाचार >

September 11, 2016 | Posted by Admin | अार्थिक

कालीगण्डकी करिडोर दोस्रो खण्डमा काम सुरु

बागलुङ, २६ भदौ-उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी करिडोरको बागलुङस्थित दोस्रो खण्डको काम सुरु भएको छ । टाकुरीदेखि बागलुङ र गुल्मीको सीमास्थल पालुङखोला सम्मको २२ किमिमा नेपाली सेनाले काम सुरु गरेको हो । उक्त खण्डको...

पूरा समाचार >

मुद्रा रुपान्तरण