गृहपृष्ठ » अार्थिक, मुख्य समाचार

September 11, 2016 | Posted by Admin | अार्थिक, मुख्य समाचार

बुद्ध सर्किटको टुर प्याकेज भैरहवामा सञ्चालन

रबिन्द्र प्रताप गुप्ता भैरहवा, भदौ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र बुद्ध संग जोडिएका क्षेत्रहरुको अवलोकन भ्रमण गराउने उद्धेश्यले सिद्धार्थ यातायात व्यवसायी समिति भैरहवाले शनिबार देखि टुर प्याकेज सञ्चालनमा...

पूरा समाचार >

September 11, 2016 | Posted by Admin | अार्थिक

पोखरामा मेगा एजुकेसन फेयर हुने

पोखरा, २६ भदौ । वान अप इभेन्ट्स एण्ड मिडिया सोल्युसन्सको आयोजनामा भदौ २७ देखि २९ गतेसम्म पोखरामा ‘मेगा एजुकेसन फेयर’ आयोजना गरिने भएको छ । वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीलाई लक्षित गर्दै आयोजना हुन लागेको...

पूरा समाचार >

September 8, 2016 | Posted by Admin | अार्थिक, पत्रपत्रीका, समचार

पेट्रोलियम पदार्थमा मासिक आधा अर्ब नाफा तर मूल्य घट्दैन

काठमाडौं, भदौ २३ । मासिक नाफा आधा अर्बभन्दा बढी पुगिसके पनि आयल निगमले इन्धन मूल्य घटाएको छैन। निगमले नै यस महिनाको नाफा ५६ करोड ३८ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य...

पूरा समाचार >

September 7, 2016 | Posted by Admin | अार्थिक, मुख्य समाचार, समचार

दसैंलाई ६० हजार खसीबोका, असोज १ देखि सुपथमूल्य पसल

काठमाडौं । दसैंका लागि यस वर्ष काठमाडौं उपत्यकामा बिक्रीवितरण गर्न करिब ६० हजार खसीबोका–च्याङ्ग्रा ल्याइने भएको छ। नेपाल खाद्य संस्थान, पशु चौपाया व्यवसायी संघ तथा अन्य फुटकर निजी व्यवसायीले खसीबोका–च्याङ्ग्रा ल्याउन थालेका हुन्। खाद्य संस्थानले ३ हजार...

पूरा समाचार >

September 4, 2016 | Posted by Admin | अार्थिक, मुख्य समाचार, समचार

व्यापार संघ कपिलवस्तु को सहयोगमा ३ लाख राजस्व संकलन

अशोक पोख्रेल/भदौ १९,कपिलवस्तु । व्यापार संघ कपिलवस्तु र आन्तरिक राजस्व कार्यलय कृष्णनगरको सयुक्त आयोजनामा शनिवार चन्द्रौटा घुम्ति कर शिविर सन्चालन गरि व्यापारिहरु वाट ३ लाख राजस्व संकलन गरीएको छ । कर शिविरमा स्थायि लेखा नं.,आय विवरण प्रस्तुत...

पूरा समाचार >

September 2, 2016 | Posted by Admin | अार्थिक, मुख्य समाचार, समचार

५५ करोडमा बिक्यो सीता एयर

आन्तरिक उडानको वायुसेवा कम्पनी सीता एयर बिक्री भएको छ। विराटनगरका व्यापारी सुरेश राठीसहितको समूहले यो वायुसेवाको पूर्ण स्वामित्व खरिद गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ। यो वायुसेवा खरिद बिक्री सम्बन्धमा दुई महिना अगाडिनै सीता एयर...

पूरा समाचार >

September 2, 2016 | Posted by Admin | अार्थिक, समचार, समाचारहरु

ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घट्यो

काठमाडौं १७ भदौ । नेपाल आयल निगमले चाडबाडलाई लक्षित गरेर ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ भाउ घटाएको छ। घटेको मूल्य आजदेखि लागु हुनेछ । १ हजार ३ सय ७५ रुपैयाँबाट ५० रुपैयाँ घटेपछि अब उपभोक्ताले १...

पूरा समाचार >

August 28, 2016 | Posted by Admin | अार्थिक, पत्रपत्रीका, समचार

बरामद १८ करोडभन्दा बढीको रक्तचन्दन कुहिन थाल्यो

१२ भदौं, काठमाडौं । सुरक्षाकर्मीले बरामद गरेको झन्डै साढे १८ करोडबराबरको रक्तचन्दन कुहिन थालेको छ । भारतबाट नेपालको बाटो हुँदै तेस्रो मुलुक तस्करी गर्ने क्रममा बरामद रक्तचन्दन त्यसै कुहिन थालेको वन विभागका प्रवक्ता चन्द्रमान डंगोलले...

पूरा समाचार >

August 28, 2016 | Posted by Admin | अार्थिक, मुख्य समाचार, समचार

सवा करोड भन्दा बढी बिद्युत महशुल उठ्न बाँकी

भूमिराज जोशी /दिपायल भाद्र १२। दश हजार ८ सय ७९ ग्राहक संख्या भएको नेपाल विद्युत प्राधिकरण दिपायल, सिलगढी शाखामा झण्डै सबा करोड भन्दा बढी बिद्युत महशुल रकम ग्राहकहरुले तिरेका छैनन् । मन्त्रालयको आदेश पछि नियमित रुपमा...

पूरा समाचार >

August 26, 2016 | Posted by Admin | अार्थिक, विशेष

टाटा मोटर्सको एक्सचेञ्ज अफर

रबिन्द्र गुप्ता / भैरहवा , १० भदौ । टाटा मोटर्सको आधिकारिक डिलर सफल अटो इन्टरनेशनल बुटवलले भैरहवामा एक्सचेञ्ज अफर कार्यक्रमको आयोजना गरेको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त अफरमा पुराना गाडीहरुको उचित मुल्या◊नका साथै...

पूरा समाचार >

मुद्रा रुपान्तरण