गृहपृष्ठ » अार्थिक, समचार

August 26, 2016 | Posted by Admin | अार्थिक, समचार

ई रिक्सा व्यवस्थित गर्न माग

बुटवल । ई रिक्सा व्यवसायी र सरोकारवालाहरुले ई रिक्सालाई तत्काल वयवस्थित गर्न माग गरेका छन् । लुम्बिनी ई रिक्सा यातायात व्यवसायी समिति बुटवल इकाईको प्रथम भेलाको अवसरमा बोल्ने वक्ताहरुले ई रिक्साको तत्काल उचित वयवसथापन नभए...

पूरा समाचार >

August 25, 2016 | Posted by Admin | अार्थिक, पत्रपत्रीका, समचार

अर्थ मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारीलाई प्रधानमन्त्रीले सोधे- सुमार्गीको पैसा किन रोकियो?

काठमाडौं ९ भदौ ।लामो समयदेखि रोकिएको व्यापारी अजेय सुमार्गीले विदेशबाट ल्याउन खोजेको रकमबारे प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन्। उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारीहरूको समूहिक बैठक आयोजना गरी रोकिएको रकमबारे सोधखोज गरेका...

पूरा समाचार >

August 24, 2016 | Posted by Admin | अार्थिक, पत्रपत्रीका, राजनीति

‘फास्ट ट्रयाक भारतलाई दिन माओवादीकै सहमति’

काठमाडौं ८ भदौ । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र काठमाडौं तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मेवारी भारतीय कम्पनीलाई दिन तयार रहेको पार्टीकै नेताहरुले खुलासा गरेका छन् । सरकारको विशेष दूतका रूपमा नयाँदिल्ली पुगेका उपप्रधान...

पूरा समाचार >

August 23, 2016 | Posted by Admin | अार्थिक, पत्रपत्रीका, मुख्य समाचार

बजारमा डलरको हाहाकार

बूढानीलकन्ठकी उषा खड्काले डलर साट्न सोमबार दिनभर बैंक चाहरिन् । तर, उनले आफूले चाहेको जति डलर पाउन सकिनन् । भिसा लागेको पार्सपोर्ट बोकेर एकैदिन चारवटा बेंक भौतारिएको उनी दिउँसो तीन बजे रित्तै घर फर्किनु पर्‍यो ।...

पूरा समाचार >

August 23, 2016 | Posted by Admin | अार्थिक, पत्रपत्रीका, समचार

मेलम्ची खानेपानीः ठेकेदारद्वारा एक वर्ष थप समय माग

७ भदौ, काठमाडौं । पुर्वनिर्धारित समयमा काम सम्पन्न नभएपछि मेलम्ची खानेपानी आयोजनाको मुख्य काम सुरुङ निर्माण गरिरहेको ठेकेदार कम्पनीले १ वर्ष थप समय माग गरेको छ । ठेकेदारले प्रस्ताव गरेको १ वर्षको अवधि परामर्शदाता इपिसा...

पूरा समाचार >

August 22, 2016 | Posted by Admin | अार्थिक, मुख्य समाचार, समचार

अख्तियारको अनुसन्धान अधिकृतलाई १० लाख घुस खुवाउन खोज्ने २ पक्राउ

६ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतलाई घुस खुवाउन खोज्ने दुई जना १० लाख रुपैयाँसहित पक्राउ परेका छन् । आयोगले दरवारमार्गस्थित एक रेष्टुरेण्टबाट बुद्ध एकेडेमी आवासीय माध्यामिक विद्यालय जोरपाटीका व्यवस्थापन समिति अध्यक्ष...

पूरा समाचार >

August 22, 2016 | Posted by Admin | अार्थिक, समचार

आईतबार पनि भालुवाङ बजार खुल्ने

सन्तोषकुमार गुप्ता/ देउखुरी ६ भदौ । नजिकिदै गरेको तीज लगायत विभिन्न चार्डपर्वलाई मध्यनजर गदै राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आफ्नो कार्य क्षेत्र भित्र साप्ताहिक रुपमा आईतबार गदै आएको बजार बन्द भदौ १२ गते आईतबार देखि खुल्ला...

पूरा समाचार >

August 22, 2016 | Posted by Admin | अार्थिक, मनोरञ्जन, समचार

मुगुवासीका लागि औषधि जुटाउन भैरहवामा ‘कन्सर्ट’ हुँदै

सलमान खान/६  भदौ, भैरहवा । भैरहवामा रोयल इनफिल्ड ‘बुलेट’ मोटरसाइकल चलाउने युवाहरुको समूहले मुगुका स्थानीयलाई औषधि उपलब्ध गराउने लक्ष्यसहित ‘फर्ष्ट इन्फिल्डर्स नाइट’ कार्यक्रम गर्ने भएका छन् । मुगु जिल्लाको मनमाका सर्वसाधरणहरुलाई औषधि वितरण गर्ने उद्देश्यले...

पूरा समाचार >

August 22, 2016 | Posted by Admin | अार्थिक, पत्रपत्रीका, समचार

पशुपति भ्रष्टाचारमा १४ करोड जरिवाना, अधिकांशलाई सफाइ

काठमाडौं, भदौ ६ विशेष अदालतले पशुपति विकास कोषले सञ्चालन गरेको काठमाडौं गोठाटारस्थित बालुवाखानी उत्खनन्‌मा भ्रष्टाचार गरेको अभियोगमा ठेकेदार बच्चुराम दाहाललाई १४ करोड ४५ लाख ४५ हजार दुई सय रूपैयाँ जरिवानको फैसला सुनाएको छ। मुद्दामा अधिकांशलाई...

पूरा समाचार >

August 21, 2016 | Posted by Admin | अार्थिक, मुख्य समाचार, समचार

सब-इन्जिनयर तीन लाख घुस लिँदा लिँदै पक्राउ

५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका ३ नम्बर वडा कार्यालयका सब-इन्जिनियर दिनेश श्रेष्ठ घुस लिँदा लिँदै रंगेशात पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घर निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग तीन लाख...

पूरा समाचार >

मुद्रा रुपान्तरण