गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, समचार

August 20, 2016 | Posted by Admin | अार्थिक, मुख्य समाचार, समचार

बर्दघाटका ई रिक्सा ब्यवसायिहरुले अब छुट्टै समिती बनाउने

कृष्ण ढकाल /बर्दघाट, भाद्र ४  । बर्दघाटमा संचालनमा रहेका वातावरण मैत्री ई रिक्सा ब्यवसायिहरुले अब छुट्टै आफ्नो समिती बनाउने भएकाछन् । लुम्बिनी ई रिक्सा यातायात ब्यवसायी संघ रुपन्देहीमा आबद्ध भएर बर्दघाट ईकाईका रुपमा संचालनमा रहेको बर्दघाट ई रिक्सा यातायात ब्यवसायी संघको...

पूरा समाचार >

July 24, 2016 | Posted by Admin | अार्थिक, पत्रपत्रीका, मुख्य समाचार, समचार

नेपालमै नोट छाप्न ‘सेक्युरिटी प्रेस’

९ साउन, काठमाडौं । लगानी बोर्डले नेपालमा सेक्युरिटी प्रिन्टिङ प्लान्ट स्थापना अघि बढाउने निर्णय गरेको छ । बोर्डको शुक्रबार बसेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाको संयोजकत्वमा गठित समितिले पेस गरेको प्लान्ट स्थापना, सञ्चालनको...

पूरा समाचार >

July 22, 2016 | Posted by Admin | अार्थिक, पत्रपत्रीका, मुख्य समाचार, समचार

ट्याक्सी किन्न भूकम्प पीडितको २५ सय आवेदन

७ साउन, काठमाडौं । सरकारले भूकम्प प्रभावितका लागि नयाँ ट्याक्सी दता गर्न आवेदन खुलाएको दुई दिनमै २५ सय भन्दा बढीले आवेदन दिएका छन् । बुधबार एक हजार १०२ र आज एक हजार ४०० गरी दुई...

पूरा समाचार >

July 22, 2016 | Posted by Admin | अार्थिक, पत्रपत्रीका, मुख्य समाचार, शिक्षा, समचार

कामै नगरी साढे ७ करोड निकासा

७ साउन, काठमाडौं । जिल्ला शिक्षा कार्यालय जाजरकोटले भौतिक पूर्वाधारतर्फको करिब साढे ३ करोड रुपैयाँ काम सम्पन्न नगरी विद्यालयको खातामा निकासा गरेको खुलासा भएको छ । विद्यालयको खातामा निकास गरे पनि रकम भुक्तानी नदिएर खाता...

पूरा समाचार >

July 7, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, अार्थिक, कृषि, मुख्य समाचार, समचार

दाङ देउखुरी समाज युएई अबुधावी क्षेत्रीयसमितिको पहिलो नियमित बैठक सम्पन्न

 सन्तोष खडेरी, युएई २३ असार दाङ देउखुरी समाज युएई अबुधावी क्षेत्रीय समितिको पहिलो नियमित बैठक हिजो बुधबार सम्पन्न भएको छ |बैठक समितिका अध्यक्ष बिश्वदेव शाहको अध्यक्षतामा  सम्पन्न भएको हो। गएको महिना जून २४ को भेला...

पूरा समाचार >

July 6, 2016 | Posted by Admin | अार्थिक

अर्घाखाँचीमा कागती अभियान

अर्घाखाँची, २२ असार – अर्घाखाँचीमा कागती अभियान सञ्चालन गरिएको छ । यस वर्ष जिल्लाका अर्घातोष, मैदान र धनचौर गाविसमा १०–१० हजारका दरले कागतीका बिरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद...

पूरा समाचार >

July 5, 2016 | Posted by Admin | अार्थिक

रुपन्देहीमा दूध उत्पादनमा वृद्धि

रुपन्देही, असार २१– जिल्लामा वार्षिक रुपमा एक लाख ३० हजार ५७५ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । जिल्लामा पछिल्लो समय व्यावसायिक रुपमा गाई फार्म खुल्न थालेपछि दूध उत्पादनमा वृद्धि भएको हो । पशुसेवा...

पूरा समाचार >

July 5, 2016 | Posted by Admin | अार्थिक

वुटवलमा केवुलकार संचालनका लागि संभावनाको खोजी

वुटवल, । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन उद्देश्यले वुटवलमा केवुलकार संचालनका लागि संभावनाहरुको खोजी सुरु भएको छ । स्थानीय वुटवलवासीले वुटवलदेखि करिव चार किलोमिटर पश्चिममा अवस्थित पाल्पाको नुवाकोटसम्म जाने केवुलकार निर्माणका लागि चासो देखाईएको छ...

पूरा समाचार >

July 5, 2016 | Posted by Admin | अार्थिक, मुख्य समाचार

जिविस चितवन नेपालकै पहिलो ‘वातावरणमैत्री’

चितवन, २१असार – जिल्ला विकास समिति चितवन नेपालकै पहिलो वातावरणमैत्री जिविस बनेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेका कार्यालयमा जिविस, चितवन नेपालकै पहिलो वातावरणमैत्री कार्यालय बनेको स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए...

पूरा समाचार >

July 4, 2016 | Posted by Admin | अार्थिक, समचार

सिमान्तकृतलाई स्वोजगार बनाउने तालिम

शशिधर भण्डारी प्यूठान÷जिल्लाका सिमान्तकृत महिलाहरुलाई सिलाई तालिम प्रदान गरिएको छ। उनिहरुलाइ सिप मार्फत स्वरोजगार बनाउने उद्देश्यले सिलाइ तालिम प्रदान गरिएको हो। महिला सहयोग मञ्च र घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा विपन्न महिलाहरुलाई दिइएको...

पूरा समाचार >

मुद्रा रुपान्तरण