गृहपृष्ठ » आफ्नै खबर, देवदह विशेष, मुख्य समाचार, समचार, समाचारहरु, समाज, स्वास्थ्य

November 25, 2017 | Posted by Suraj Bhattarai | आफ्नै खबर, देवदह विशेष, मुख्य समाचार, समचार, समाचारहरु, समाज, स्वास्थ्य

देवदहमा एक दिने निशुल्क आँखा शिबिर सम्पन्न

उज्यालो सम्बादाता/मङ्सिर ९/ देवदह/ रचनात्मक सामाजिक कार्यहरु गर्दै आएको उज्यालो लाल्टिन प्रतिष्ठान देवदह रुपन्देहिको आयोजनामा एक दिने  निशुल्क आँखा शिविर सम्पन्न  भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना तथा श्री रण अम्बिका शाह आँखा अस्पताल,भैरहवाको...

पूरा समाचार >

November 23, 2017 | Posted by Suraj Bhattarai | आफ्नै खबर, देवदह विशेष, मुख्य समाचार, विशेष, समचार, समाज, स्वास्थ्य

देवदहमा एक दिने निशुल्क आँखा शिबिर सञ्चलान हुँदै

उज्यालो सम्बादाता/मङ्सिर ७/देवदह / रुपन्देहिको देवदहमा एक दिने आँखा शिविर हुने भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना तथा श्री रण अम्बिका शाह आँखा अस्पताल,भैरहवाको सहयोगमा विश्व मधुमेह दिवशको अवशरमा शिविरहुने भएको हो । यहि...

पूरा समाचार >

October 5, 2017 | Posted by Mukesh Gyawali | आफ्नै खबर, देवदह विशेष, मुख्य समाचार, विशेष, समचार, समाचारहरु, समाज, साहित्य, स्वास्थ्य

देउसी भैलोबाट संकलित रकमबाट एम्बुलेन्स खरीद

– असोज १९, २०७४ रबिन शर्मा चापागाईं समाजको पारदर्शिता साहित्य र पत्रकारीता भन्ने मुल नारा लिएर स्थापना भएको उज्यालो लाल्टीन प्रतिष्ठान देवदह रुपन्देहिले गत बर्ष देउसी भैलोबाट संकलन भएको रकमले सेवामुखी एम्बुलेन्स संचालन गर्ने भएको छ ...

पूरा समाचार >

April 30, 2017 | Posted by Admin | आफ्नै खबर, देवदह विशेष, समचार

देवदहको भवानीपुरमा बाल उधान निर्माण हुने ।

नारायण अधिकारी ,देवदह। देवदहको भवानीपुरमा अवस्थ्ीत मायादेवी मन्दिर परिसर भित्र बाल उधान निर्माण हुने भएको छ। देवदह जेसिसको आयोजनामा हिजो सम्पन्न एक कार्यक्रमका बिच प्रस्तावित उधानको बोर्डको उद्वघाटन गरिएको हो। देवदह जेसिसका बालकृष्ण रिमालको सभापत्तिव,...

पूरा समाचार >

March 16, 2017 | Posted by Admin | आफ्नै खबर, मुख्य समाचार, समाज

माननिय देवकरण कलवारले गरे सामुदायिक भवनकाे सिलान्यास।

नन्दु यादव , चैत४ बेलाटारी जिल्लाकाे ग्रामिण क्षेत्र ठुलाेखैरेटवाकाे वडा न८ मा कालिबर्क्षा सामुदायिक भवनकाे अाज माननीय देवकरण कलवारले सिलन्यास गर्नु भएकाे छ। ग्रामिण क्षेत्र रहेका स्थानमा सामाजिक कार्यक्रम गर्न सहज हुने उदेश्य ले भवन...

पूरा समाचार >

February 9, 2017 | Posted by Admin | आफ्नै खबर, समचार, समाज

ग्रामिण क्षेत्रमा केबल सेवा सन्चालन हुदा स्थानिय बासिमा खुशियाली।

नन्दु यादव,माघ२७ ,बेलाटारी ग्रामिण क्षेत्रमा केबल सेवा सन्चालन हुदा स्थानिय बासिमा खुशियाली। जिल्लाकाे दक्षिणी क्षेत्रमा रहेका विभिन्न गाउँ बिकास समितिहरुमा केबल सेवा उपलब्ध भएपछि स्थानीय बासि खुसि भएका छन।लामाे समय देखि केबल सेवा नहुदा स्थानिय...

पूरा समाचार >

January 28, 2017 | Posted by Admin | अार्थिक, आफ्नै खबर, विशेष, समचार

राेकिएन भन्सार कर्मचारीबाट रकम असुली ,प्रहरी मुकदर्शक।

नन्दु यादव , बेलाटारी  नवलपरासीमा रहेकाे भन्सार कार्यालयका कर्मचारी हरुले भारतीय गाडिकाे सुबिधा गरे बापत मनाेमानी रुपमा पैसा असुलि गरिरहेका छन ।जिल्लामा रहेकाे महेशपुर भन्सार कार्यालय र यश अन्तर्गत रहेकाे भुजहवा छाेटि भन्सार कार्यालय,गुठिप्रसाैनी भन्सार...

पूरा समाचार >

January 26, 2017 | Posted by Admin | आफ्नै खबर, राजनीति

सुस्ताकाे समस्या संसद भवनमा

नन्दु यादव,नवलपरासी। नवलपरासीका सासद देवकरण कलवार( सन्तु) ले अाज ससद भवनमा सुस्ताकाे बारेमा जानकारी गराउनु भएकाे छ।लामाे समय देखि चर्चा काे बिषयमा रहेकाे सुस्ता काे समस्याकाे बारेमा ससदभवनमा समय लिई सुस्ताकाे बिषयमा सरकारलाई ध्यानकर्षण गराउनु...

पूरा समाचार >

January 18, 2017 | Posted by Admin | अन्तर्राष्ट्रिय, आफ्नै खबर, मुख्य समाचार, समाचारहरु

बित्तिय साक्षरता तथा लेखा ब्यबस्थापन तालिम सम्पन्न

रबिन शर्मा चापागाई ०५ माघ २०७३जिल्ला कृषि सहकारी संघ नवलपरासीको आयोजना र oxfam GB नेपालको बिशेष सहयोगमा ३ दिने बित्तिय साक्षरता तथा लेखा ब्यबस्थापन तालिम रामनगरको भुमहिमा सम्पन्न भएको छ । संघका अध्यक्ष उपेन्द्रमान प्रधानको...

पूरा समाचार >

January 11, 2017 | Posted by Admin | अार्थिक, आफ्नै खबर, मुख्य समाचार, विशेष

साेमनी गा.बि. स. काे २१ अाै गाउँ परिषद सम्पन्न

नन्दु यादव,  नवलपरासी  जिल्लाकाे सिमावर्ती गा.बि.स. साेमनी मा २१ अाै गाउ परिषद कार्यक्रम सम्पन्न भएकाे छ।अगामी अार्थिक बर्ष २०७४/७५ काे अगामी बर्षकाे लागि कुल१ कराेड ५५ लाख बराबरकाे अनुमानित बजेट प्रस्तुत गरिएकाे छ।गा.बि.स. सचिव प्रशुराम...

पूरा समाचार >

मुद्रा रुपान्तरण