गृहपृष्ठ » कृषि, विशेष, समचार

January 13, 2017 | Posted by Admin | कृषि, विशेष, समचार

तरकारी खेती सम्बन्धी तालिम सम्पन्न ।

 रविन शर्मा चापागाई ,२९ पुस २०७३ नवलपरासी जिल्लाको जहदा गाबिसमा हिंउदे तरकारी खेती सम्बन्धी एक दिने कृषक अभिमुखिकरण तालिम सम्पन्न भएको छ । जहदा गाँउ बिकास समितीको आयोजना भएको कार्यक्रममा वागबानी बिकास अधिकृत बाल गोबिन्द...

पूरा समाचार >

December 27, 2016 | Posted by Admin | कृषि, मुख्य समाचार, समचार

देवदह सरहनवारीका कृषकहरू तरकारी उत्पादनले उचित मुल्य नपाउदा निकै चिन्तित ।

सि. बि. मगर ।। पाैष १२।। रूपन्देहि जिल्लाकै नमुना अर्गानिक कृषि पकेट क्षेत्रको रूपमा चिनिने देवदह नगरपालिका ७ सरहनवारीका कृषकहरू अाफ्नाे तरकारी उत्पादनले उचित मुल्य नपाउदा निकै चिन्तित भएका छन् । अर्गानिक कृषि उत्पादन अन्तर्गत...

पूरा समाचार >

December 25, 2016 | Posted by Admin | कृषि, विशेष, समचार, समाज

उखुको मुल्य निर्धारणको माग राख्दै पार्टी सभापति देउवा समक्ष

नन्दु यादव ,नवलपरासी , १० पुस । नवलपरासीबाट निर्वाचित सांसदद्धयहरुले सरकारले तत्काल उखुको मुल्य निर्धारण गर्नुपर्ने माग राख्दै नेपाली कागं्रेसका सभापति एवंम् पुर्व प्रधामन्त्री शेरवहादुर देउवा समक्ष भेटघाट गरेका छन् । समयमै उखुको मुल्य निर्धारण...

पूरा समाचार >

November 3, 2016 | Posted by Admin | कृषि, मुख्य समाचार, समचार

पाकिस्तानका ‘चायवाला’ पछि नेपालकी ‘तरकारीवाली’ ले गरिन् तहल्का

काठमाडौं, १८ कार्तिक  : सामाजिक सञ्जालमा पाकिस्तानका चियावाला अरशद खानको चर्चा सेलाउन नपाउदै नेपालकी तरकारीवालीको चर्चाले तहल्का पिटेको छ । अहिले नेपालकी एक तकारी बेच्ने युवती ‘ह्यासट्याग तरकारीवाली’ बाट इन्टरनेटमा भाइरल भएकी छन् । पर्यटन...

पूरा समाचार >

October 17, 2016 | Posted by Admin | कृषि

सिचाई सुविधाले कृषकको जीवन शैली बदलियो

टीकाहादुर बस्नेत, दाङ, असोज २९ गते । दाङ त्रिपुर नगरपालिका ५ टारीको ६१ हेक्टर जमिनमा सिचाई सुविधा पुगेपछि कृषक खेतीप्रति उत्साहित छन् । प्रशस्त मात्रामा खेतीयोग्य जमिन भए पनि भरपर्दो सिचाईको सुविधा नहँुदा कृषकले व्यवसायिक...

पूरा समाचार >

October 2, 2016 | Posted by Admin | अार्थिक, कृषि

अदुवा बिक्री नहुँदा पाल्पाका किसान चिन्तित

रामपुर (पाल्पा), असोज १५ गते । भारतमा अदुवाको उत्पादन बढ्न थालेपछि पाल्पाका किसानको अदुवा बिक्री नहुँदा उनीहरु चिन्तामा परेका छन् । भारतीय बजारलाई लक्षित गरी अदुवा उत्पादन गर्दै आएका यहाँका किसान यसवर्ष अदुवा बिक्री गर्न...

पूरा समाचार >

September 10, 2016 | Posted by Admin | कृषि

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै

शनिबार, भदौ २५, मयुरबस्तीका २६ कृषकले तरकारी खेतीबाट जीविकापार्जन गर्दै आएका छन् । बढ्दो बेरोजगारी र आत्मनिर्भर बन्न चाहने इच्छाले हिजोआज स्थानीय कृषक व्यावसायिक तरकारी खेतीप्रति आकर्षित हुन थालेका छन् । घट्दो उत्पादन अनि बढ्दो जनसङ्ख्याका...

पूरा समाचार >

July 21, 2016 | Posted by Admin | कृषि, मुख्य समाचार, समचार

किसानहरु पशु बिमा तर्फ आकर्षित

सलिम अन्सारी  प्यूठान ६-साउन , प्यूठानमा पशु बिमा गर्ने किसानहरुको संख्यामा वृद्धि भएको छ।जिल्लामा ब्याबसायिक रुपमा पशुपालन गर्ने किसानहरुको संख्या बढे संगै पशु बिमा गर्ने किसानहरुको संख्यामा समेत वृद्धि भएको हो। बिमाबाट पशुको नोक्सानी भएमा...

पूरा समाचार >

July 7, 2016 | Posted by Admin | कृषि, समचार

परम्परागत तरीकावाट किसानको आर्थिक स्तरवृद्धि हुन सक्दैन-बासुदेब भट्टराई

कृष्ण ढकाल/बर्दघाट,असार २३ । किसानहरु अहिले सम्म निर्वाह मुखि खेति गरीरहेकाले उनीहरुको आर्थिक स्तरवृद्धि हुन नसकेको जिल्ला सहकारी डिभिजन कार्यलय प्रमुख वासुदेव भटट्राईले बताउनु भएकोछ। परम्परागत तरीकावाट किसानहरुको कहिल्यै आर्थिक स्तरवृद्धि हुन नसक्ने भएकाले अब आधुनिक तथा वैज्ञानीक तरीकाले ब्यवसायिक कृषि...

पूरा समाचार >

July 7, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, अार्थिक, कृषि, मुख्य समाचार, समचार

दाङ देउखुरी समाज युएई अबुधावी क्षेत्रीयसमितिको पहिलो नियमित बैठक सम्पन्न

 सन्तोष खडेरी, युएई २३ असार दाङ देउखुरी समाज युएई अबुधावी क्षेत्रीय समितिको पहिलो नियमित बैठक हिजो बुधबार सम्पन्न भएको छ |बैठक समितिका अध्यक्ष बिश्वदेव शाहको अध्यक्षतामा  सम्पन्न भएको हो। गएको महिना जून २४ को भेला...

पूरा समाचार >

मुद्रा रुपान्तरण