गृहपृष्ठ » खेलकुद, पत्रपत्रीका, मनोरञ्जन, विशेष, समचार, समाज

November 12, 2017 | Posted by Suraj Bhattarai | खेलकुद, पत्रपत्रीका, मनोरञ्जन, विशेष, समचार, समाज

भारतबिरुद्ध नेपालको शानदार जित

नेपाल यु-१९ रास्ट्रिय क्रिकेट टिमले टेस्ट रास्ट्र भारतको यु-१९ रास्ट्रिय क्रिकेट टिमलाई पराजित गरेको छ । मलेसियामा जारि यु-१९ युथ एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले पहिले ब्याटिंग गर्दै दिएको १८५ रनको लक्ष पछ्याउने...

पूरा समाचार >

April 13, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, मुख्य समाचार

बिजय भयो बिजयी संगम कप २०७३ मा।

देवदह/ चैत ३१/ अमृत लम्साल। संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत फाइनल खेलमा बिजय युवा क्लब बिजयपुर, देवदह बिजयी भएको छ। भैंरव युवा क्लब बर्दघाट नवलपरासीलाई ट्राइब्रेकरमा हराउदै बिजय युवा क्लब बिजयी भएको हो...

पूरा समाचार >

April 12, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, समचार

फाइनलमा महामाया, बुद्धलाई हराउदै।

देवदह/ चैत ३०। अमृत लम्साल। संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सेमीफाइनल राउण्डको अन्तिम खेलमा महामाया युवा क्लब बिजयपुर, देवदह बिजयी भएको छ। बुद्ध युवा क्लब देवदह, भलुहीलाई १-० गोलका अन्तरले सेमीफाइनलमा हराउदै फाइलनलमा...

पूरा समाचार >

April 11, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, मुख्य समाचार, समचार

सुर्यलाई हराउदै भैरव फाइनलमा ।

देवदह/ चैत,२९, अमृत लम्साल। संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सेमीफाइनल राउण्डको पहिलो खेलमा भैंरव युवा क्लब आठ नम्बर नवलपरासी बिजयी भएको छ। सुर्य युवा क्लब, बर्दघाटलाई ४-१ गोलका अन्तरले भैंरव युवा क्लब बिजयी...

पूरा समाचार >

April 7, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, समचार

रोकियो मुनलाईटको संगम यात्रा, बुद्धले गर्‍यो प्रि सेमीफाइनलमा प्रवेश।

देवदह/ चैत,२५, अमृत लम्साल। संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो चरणको दोस्रो खेलमा १ गोलका बिरुद्ध ४ गोल गर्दै बुद्ध युवा क्लब, देवदह, भलुही फ्री सेमीफाइनलमा प्रवेश गरेको छ। संगम युवा क्लब...

पूरा समाचार >

April 6, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, समचार

मायादेवी युवा क्लब देवदह, टटेरालाई हराउदै सुर्य युवा क्लब नवलपरासी सेमीफाइलमा ।

देवदह/ चैत,२४ अमृत लम्साल। संगम कप २०७३ अन्तर्गत आज सम्पन्न दोस्रो चरणको पहिलो खेलमा सुर्य युवा क्लब ८ नम्बर, नवलपरासी सुन्यका बिरुद्ध १ गोल गर्दै बिजयी भएको छ। संगम युवा क्लब देवदह, सेमरहानाको आयोजनामा सोइया...

पूरा समाचार >

April 6, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, समचार

१ का बिरुद्ध २ गोल गर्दै मुन लाईट युवा क्लब भु.पु सैनिक क्वाटर सेमी फाइनमा प्रवेश ।

देवदह/ चैत,२४ अमृत लम्साल। संगम कप २०७३ अन्तर्गत हिजो सम्पन्न खेलमा सुनवल युवा क्लब, सुनवलाई १ गोलका बिरुद्ध २ गोलले हराउदै मुन लाईट युवा क्लब भु.पु सैनिक, मक्रहर बिजयी भएको छ। संगम युवा क्लब देवदह,...

पूरा समाचार >

April 4, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष

रोकीयो चरङगे युवा क्लबको संगम यात्रा पहिलो चरण मै – (भिडीयो सहित)

देवदह/ चैत,२२ अमृत लम्साल। संगम कप २०७३ अन्तर्गत आजको खेलमा भैंरव युवा क्लब, बर्दघाट, नवलपरासीले चरङ्गे युवा क्लब देवदह रुपन्देहीलाई एक गोलको बिरुद्ध २ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।  संगम युवा क्लब देवदह,...

पूरा समाचार >

April 3, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, समचार

सुन्यका बिरुद्ध चार गोल गर्दै डि युनिट युवा क्लब देवदह, खैरेनी दोस्रो चरणमा प्रवेश

देवदह/ चैत,२१ अमृत लम्साल। संगम कप २०७३ अन्तर्गत आजको खेलमा डि युनिट युवा क्लब खैरेनीले स्टार स्पोर्ट क्लब ६ नम्बर देवदहलाई सुन्यका बिरुद्ध ४ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। संगम युवा क्लब देवदह,...

पूरा समाचार >

April 2, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष

कम्जोर डिफेण्डरको उठायो फाईदा संगमले, नव ज्योतिलाई हराउदै संगम “ए” दोस्रो चरणमा प्रवेश (भिडियो सहित )

देवदह/ चैत,२० अमृत लम्साल।  संगम कप २०७३ अन्तर्गत आजको खेलमा संगम युवा क्लब “ए” सेमरहाना, देवदहले नव ज्योति युवा क्लब असनैया, नवलपरासीलाई सुन्यको बिरुद्ध २ गोलले हराउदै आफ्नो बिजय सुरुवात गरेको छ। संगम युवा क्लब...

पूरा समाचार >

मुद्रा रुपान्तरण