गृहपृष्ठ » खेलकुद, मुख्य समाचार

August 26, 2016 | Posted by Admin | खेलकुद, मुख्य समाचार

क्रिकेटका नाममा मानव तस्करी

काठमाडौं, भदौ १० जापानमा हालै सम्पन्न एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन गएका टोलीमा केही गैर खेलाडीलाई समेत सहभागी गराएको र उनीहरूलाई जापानमै छोडेर आएको आशंकामा छानबिन अघि बढाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसिले...

पूरा समाचार >

August 25, 2016 | Posted by Admin | खेलकुद

१८ हजार डलरमा बोल्टको जुत्ता बिक्यो लन्डन,

भदौ ९  (एजेन्सी)– संसारका सबैभन्दा तीब्र धावक उसेन बोल्टको जुत्ता १८ हजार अमेरिकी डलमा बिक्रि भएको छ। उनको हस्ताक्षर भएको जुत्ता इन्टरनेटको लिलामीमा १८ हजार १ सय ५२ डलरमा बिक्रि भएको हो। उनको जुक्ता लिलाम हुनुअघि...

पूरा समाचार >

August 24, 2016 | Posted by Admin | खेलकुद

एकै खेलमा ३२ पेनाल्टी

काठमाडौं, भदौ ८ (एजेन्सी) । फुटबलको दोस्रो चरण अन्तर्गत मंगलबार राति भएको एक खेलमा २९ गोल भएको छ। लिग कप अन्तर्गत गएराति भएको खेलमा डर्बी काउन्टी र कारलिस्लेबिचको खेलमा २९ गोल भएको हो। यो खेलमा दुई...

पूरा समाचार >

August 22, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार

सकियो रियो ओलम्पिक, समापन फितलो, निम्तो जापानको (फोटोफिचरसहित)

तस्वीर– डेलीमेलबाट रियो । सन् २०२० को टोकियो ओलम्पिकलाई स्वागत गर्दै ब्राजिलको रियो दि जेनेरियोमा भएको रियो ओलम्पिक २०१६ सम्पन्न भएको छ । सोमबार बिहान विशेष समारोहकाबीच समापन भएको हो । समापन भने मौसमका कारण...

पूरा समाचार >

August 21, 2016 | Posted by Admin | खेलकुद, मुख्य समाचार

सातौं राष्ट्रिय खेलकुदमा झण्डै ४५ सय खेलाडी

५ भदौ, काठमाडौं । सातौं राष्ट्रिय खेलकुदमा ४ हजार ४ सय ४५ खेलाडी सहभागी हुने भएका छन् । आइतबार सातदोबाटोमा बसेको बैठकले उक्त निर्णयक गरेको राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहालले जनाएका छन् । जिल्ला, क्षेत्र...

पूरा समाचार >

August 21, 2016 | Posted by Admin | खेलकुद, मुख्य समाचार

नेइमारको दुई गोलपछि ब्राजिललाई फुटबलमा ऐतिहासिक स्वर्ण

काठमाडौंं, भदौं ५ । कप्तान नेइमारले ब्राजिललाई ओलम्पिकमा ऐतिहासिक सफलता दिलाएका छन्। ओलम्पिकमा अहिलेसम्म स्वर्ण जित्न नसकेको ब्राजिलको धुमिलो इतिहासलाई उनले ४५ हजार घरेलु दर्शकमाझ अन्तिम पेनाल्टीमा गोल गर्दै पखाले। नेइमारको प्रेरणामा ब्राजिलको ऐतिहासिक मराकाना रंगशालामा...

पूरा समाचार >

August 21, 2016 | Posted by Admin | खेलकुद, मुख्य समाचार

निशा १ अंकले चुकिन् कास्यको भिडन्तमा

काठमाडौं, भदौ ५ ।  रियो ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी निशा रावलको यात्रा समाप्त भएको छ। कास्य पदकका लागि फ्रान्सकी ग्वाल्डिज इपान्गुईसँगको संघर्षपूर्ण भिडन्तमा उनी ४–३ अंकले पराजित बन्न पुगिन्। आइतवार बिहान रियोस्थित कारिओका एरिना–३ मा...

पूरा समाचार >

August 20, 2016 | Posted by Admin | खेलकुद, मुख्य समाचार

‘लेजेण्ड’ बोल्टः ११४ सेकेण्ड, ९ स्वर्ण

४ भदौ, काठमाडौं । जमैकन तीव्र गतिका धावक उसेन बोल्टले ओलम्पिकमा नवौं स्वर्ण जित्दै एथ्लेटिक्स लेनेन्डमा आफ्नो नाम लेखाएका छन् । रियो ओलम्पिकमा ४ गुणा १०० मिटर रिलेमा शनिबार स्वर्ण जित्दै उनले हृयाट्रिकको हृयाट्रिक पुरा...

पूरा समाचार >

July 23, 2016 | Posted by Admin | खेलकुद, मुख्य समाचार, समचार

राष्ट्रिय महिला क्रिकेट छनौट आजदेखि

काठमाण्डौ साउन ८ । राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा शुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन आज हुने दुई खेलमा एपीएफ र मध्यमाञ्चल तथा अर्को खेलमा पूर्वाञ्चल र पश्चिमाञ्चल भिड्नेछन् ।...

पूरा समाचार >

July 4, 2016 | Posted by Admin | खेलकुद

बेलायतका लागि नेपाली क्रिकेट टिमको घोषणा, को-को जाँदैछन् ?

असार २०, काठमाडौं । क्रिकेटर पारस खड्काको कप्तानीमा बेलायत भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि आईसीसी आफैंले तोकेको छनौट समितिले टोलीको घोषणा गरेको हो । को...

पूरा समाचार >

मुद्रा रुपान्तरण