गृहपृष्ठ » खेलकुद

July 4, 2016 | Posted by Admin | खेलकुद

बेलायतका लागि नेपाली क्रिकेट टिमको घोषणा, को-को जाँदैछन् ?

असार २०, काठमाडौं । क्रिकेटर पारस खड्काको कप्तानीमा बेलायत भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि आईसीसी आफैंले तोकेको छनौट समितिले टोलीको घोषणा गरेको हो । को...

पूरा समाचार >

July 2, 2016 | Posted by Admin | खेलकुद, मुख्य समाचार

जाल्टन इब्राहिमोविच म्यानचेष्टर युनाइटेडमा आबद्ध

एजेन्सी/काठमाडौं, असार १८ । स्वीडेनका स्टार खेलाडी जाल्टन इब्राहिमोविच इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडसँग आबद्ध भएका छन्।  फ्रान्सेली क्लब पीएसजीसँगको चार वर्षे सम्झौता सकिएसँगै इब्राहिमोविच म्यानचेष्टर युनाइटेडसँग आबद्ध हुन भएका हुन्। इब्राहिमोविचले म्यानचेष्टर युनाइटेडसँग एक वर्षको सम्झौता गरेका...

पूरा समाचार >

July 2, 2016 | Posted by Admin | खेलकुद, मुख्य समाचार

वेल्सको ऐतिहासिक जित, बेल्जियम पराजित

काठमाडौँ, १८ असार(एजेन्सी) : युरो कप २०१६ को दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई पराजित गर्दै वेल्स सेमिफाइनल प्रवेश गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा बेल्जियमलाई ३-१ गोलअन्तरले पराजित गर्दै वेल्सले एतिहासिक जित दर्ता गरेको छ ।...

पूरा समाचार >

July 1, 2016 | Posted by Admin | खेलकुद, मुख्य समाचार

पोल्याण्डलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश

काठमाडौँ, १७ असार(एजेन्सी) : युरो कपको आज बिहान सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा पोल्याण्डलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा टुङगिएपछि खेलको निर्णय...

पूरा समाचार >

June 30, 2016 | Posted by Admin | खेलकुद, मुख्य समाचार

युरोकप फुटबल प्रतियोगितामा क्वार्टर फाइनलका खेलहरु सुरु हुँदै

एजेन्सि/ असार १६ । युरोकप फुटबल प्रतियोगितामा क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन् । सबै खेल नेपाली समयअनुसार राति पौने १ बजेदेखि सुरु हुनेछन् । हरेक दिन एउटा खेल मात्रै हुनेछ । बिहीबार राती अथवा नेपाली समय...

पूरा समाचार >

June 30, 2016 | Posted by Admin | खेलकुद, मुख्य समाचार

चौथो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्डले श्रीलंकालाई ६ विकेटले हरायो

असार १६ – छ । बुधबार राति ओभलमा भएको खेलमा श्रीलंकाले प्रस्तुत गरेको तीन सय ६ रनको लक्ष्य इंग्ल्याण्डले ४० दशमलव एक ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । जितसँग इंग्ल्याण्डले श्रृँखलमा आफ्नो पक्षमा पारेको छ ।...

पूरा समाचार >

June 29, 2016 | Posted by Admin | खेलकुद, मुख्य समाचार

मेसीले सन्यासको निर्णय फिर्ता लिने लुइस स्वारेजको विश्वास

 एजेन्सी काठमाडौं, असार १५ । बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णयबाट लियोनल मेसी पछि हट्ने विश्वास व्यक्त गरेका छन्। कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग पराजित भएपछि सोमबार २९ वर्षीय खेलाडी मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट...

पूरा समाचार >

June 28, 2016 | Posted by Admin | खेलकुद, पत्रपत्रीका, मुख्य समाचार

मेसीको सन्यासले ल्याएको भुइँचालो

काठमाडौं १४ असार । विश्व फुटबलकै सिद्धान्त हो, राम्रो टिमले मात्र जित्नु पर्छ भन्ने छैन् । फेरि राम्रो टिमले सधैं हार्नु पर्छ भन्ने पनि त छैन । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा आज चिलीको हातबाट टाइब्रेकरमा पराजित...

पूरा समाचार >

June 27, 2016 | Posted by Admin | खेलकुद, मुख्य समाचार

हंगेरीलार्इ हराउँदै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा

एजेन्सी काठमाडौं, असार १३ बेल्जियम फ्रान्समा जारी युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा हंगेरीलाई ४–० गोल अन्तरले पराजित गर्दै बेल्जियम क्वाटरफाइनल प्रवेश गरेको हो। बेल्जियमले खेलको १० औँ मिनेटमा टोबी एल्डावेरल्डको गोलबाट सुरुवाती...

पूरा समाचार >

June 26, 2016 | Posted by Admin | खेलकुद, मुख्य समाचार

फुटभलीमा नेपालद्वारा भारत पराजित

काठमाडौँ, १२ असार : तेस्रो दक्षिण एसियाली मैत्रीपूर्ण फुटभली च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गरेको छ । आज टोखास्थित भूतखेल मैदानमा भएको मैत्रीपूर्ण फुटभली प्रतियोगीतामा नेपालले भारतलाई २-० ले पराजित गरेको हो । नेपालले बेष्ट अफ थ्रीको...

पूरा समाचार >

मुद्रा रुपान्तरण