गृहपृष्ठ » देवदह विशेष, पत्रपत्रीका, फोटो ग्यालरी, मुख्य समाचार, राजनीति

July 5, 2017 | Posted by Mukesh Gyawali | देवदह विशेष, पत्रपत्रीका, फोटो ग्यालरी, मुख्य समाचार, राजनीति

नवनिर्वाचित पदाधिकारिहरुद्वारा शपथ ग्रहण

                                           २१ असार,देवदह। निर्वाचन आयोगद्वारा आयोजित निर्वाचित पदाधिकारिहरुको लागि प्रमाण-पत्र वितरण एवं शपथ ग्रहण कार्यक्रम निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सम्पुर्ण निर्वाचित पदाधिकारिहरुले शपथ ग्रहण एवं आ-आफ्नो प्रतिबद्धता जाहेर गर्नुभएको थियो...

पूरा समाचार >

June 3, 2017 | Posted by Mukesh Gyawali | देवदह विशेष, देवदह-रत्न, राजनीति

देवदह –८ मा एमाले कार्यकर्ताहरुको भेटघाट तथा घरदैलो कार्यक्रम तिव्र

 उज्यालो सम्बादाता,देवदह, जेठ २० । स्थानिय तहको निर्वाचनको मिति नजिकिदै गर्दा विभिन्न ठाउँहरुमा पार्टीका नेता तथा कार्यकर्ताहरुको भेटघाट तथा घरदैलो कार्यक्रम तिव्र रुपमा चलिरहेको छ । देवदह नगरपालिका अन्तर्गत वार्ड नं.–८ मा शनिवार दिनभरी नेकपा...

पूरा समाचार >

June 3, 2017 | Posted by Admin | देवदह विशेष, बिचार/ब्लग, समचार, समाज

स्थानिय तहमा आजको बितिय ब्यबस्थापनको आबश्यकता ।

चेत प्रसाद बश्याल देबदह ७ सितलनगर जिल्ला कार्य समिति सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी, रुपन्देही मुलक स्थानियतहको चुनाबमा होमिएको बिद्यमान अबस्थामा चुनाब सम्पन्न भैसकेपछि जनताको जिबन स्तर उकास्न आर्थिक सुधारका प्रयाशहरु निरन्तर हुन जरुरी देखिन्छ ।...

पूरा समाचार >

May 23, 2017 | Posted by Admin | देवदह विशेष, बिचार/ब्लग

स्तम्भ – पाठक संवाद – “विनोद उदय”

स्तम्भ – पाठक संवादसिक्न र सिकाउनको लागि पढ्छु देवदह, सितलनगर निवासी कमलप्रसाद न्यौपाने देवदह आदर्श बहुमुखी क्याम्पस, सितलनगर र ज्ञानोदय रात्री मा. वि., वुटवलमा प्राध्यापन गर्छन् । दिर्घायु नेपाल नामक संस्थाको केन्द्रिय सदस्य समेत रहेका...

पूरा समाचार >

May 20, 2017 | Posted by Admin | देवदह विशेष, राजनीति

अनेरास्ववियु देवदह नगर कमिटी गठन

 उज्यालो सम्बादाता, देवदह/ जेठ ६ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले देवदह नगरमा आफ्नो कमिटी बिस्तार गरेको छ । शनिवार देवदह नगर स्थित एमाले पार्टी कार्यालयमा भएको भेलाले सुरज भट्टराईको अध्यक्षतामा ३७ सदस्यीय देवदह...

पूरा समाचार >

April 30, 2017 | Posted by Admin | आफ्नै खबर, देवदह विशेष, समचार

देवदहको भवानीपुरमा बाल उधान निर्माण हुने ।

नारायण अधिकारी ,देवदह। देवदहको भवानीपुरमा अवस्थ्ीत मायादेवी मन्दिर परिसर भित्र बाल उधान निर्माण हुने भएको छ। देवदह जेसिसको आयोजनामा हिजो सम्पन्न एक कार्यक्रमका बिच प्रस्तावित उधानको बोर्डको उद्वघाटन गरिएको हो। देवदह जेसिसका बालकृष्ण रिमालको सभापत्तिव,...

पूरा समाचार >

April 23, 2017 | Posted by Admin | देवदह विशेष, राजनीति, समचार

युवा संघ नेपाल देवदह-८ विशालनगरमा युवा भेला सम्पन्न ।

उज्यालो लाल्टिन सम्बाददाता, बैशाख १०/ देवदह। नजिकिदै गरेको स्थानीय निर्वाचनका लागि प्रचार-प्रसार तथा स्वयंसेवकका रुपमा जिम्मेवारी निर्वाह गर्न युवा संघको नव कमिटी गठन भएको छ। युवा संघ नेपाल देवदहको आयोजनामा आज देवदह, बिशालनगरमा सम्पन्न कार्यक्रममा बोल्दै...

पूरा समाचार >

April 20, 2017 | Posted by Admin | देवदह विशेष, समचार, समाज

ने.क.पा.एमाले वार्ड नं.७ शाखा कमिटिको प्रचार प्रसार कार्यालय समुद्घाटन कार्यक्रम सम्पन्न।

बैशाख ६, देवदह। ने.क.पा.एमाले वार्ड नं.७ शाखा कमिटिको प्रचार प्रसार कार्यालय एक कार्यक्रमका बिच समुद्घाटन भएको छ । सहिद दुर्गा तिवारीकी धर्मपत्नी रेनुका तिवारीले उक्त कार्यालयको उद्घाटन गर्नुहुँदै २० बर्ष देखि नभएको स्थानीय निर्वाचन राष्टप्रेमी...

पूरा समाचार >

April 13, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, मुख्य समाचार

बिजय भयो बिजयी संगम कप २०७३ मा।

देवदह/ चैत ३१/ अमृत लम्साल। संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत फाइनल खेलमा बिजय युवा क्लब बिजयपुर, देवदह बिजयी भएको छ। भैंरव युवा क्लब बर्दघाट नवलपरासीलाई ट्राइब्रेकरमा हराउदै बिजय युवा क्लब बिजयी भएको हो...

पूरा समाचार >

April 12, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, समचार

फाइनलमा महामाया, बुद्धलाई हराउदै।

देवदह/ चैत ३०। अमृत लम्साल। संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सेमीफाइनल राउण्डको अन्तिम खेलमा महामाया युवा क्लब बिजयपुर, देवदह बिजयी भएको छ। बुद्ध युवा क्लब देवदह, भलुहीलाई १-० गोलका अन्तरले सेमीफाइनलमा हराउदै फाइलनलमा...

पूरा समाचार >

मुद्रा रुपान्तरण