गृहपृष्ठ » खेलकुद, देवदह विशेष, समचार

April 7, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, समचार

रोकियो मुनलाईटको संगम यात्रा, बुद्धले गर्‍यो प्रि सेमीफाइनलमा प्रवेश।

देवदह/ चैत,२५, अमृत लम्साल। संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो चरणको दोस्रो खेलमा १ गोलका बिरुद्ध ४ गोल गर्दै बुद्ध युवा क्लब, देवदह, भलुही फ्री सेमीफाइनलमा प्रवेश गरेको छ। संगम युवा क्लब...

पूरा समाचार >

April 6, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, समचार

मायादेवी युवा क्लब देवदह, टटेरालाई हराउदै सुर्य युवा क्लब नवलपरासी सेमीफाइलमा ।

देवदह/ चैत,२४ अमृत लम्साल। संगम कप २०७३ अन्तर्गत आज सम्पन्न दोस्रो चरणको पहिलो खेलमा सुर्य युवा क्लब ८ नम्बर, नवलपरासी सुन्यका बिरुद्ध १ गोल गर्दै बिजयी भएको छ। संगम युवा क्लब देवदह, सेमरहानाको आयोजनामा सोइया...

पूरा समाचार >

April 6, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, समचार

१ का बिरुद्ध २ गोल गर्दै मुन लाईट युवा क्लब भु.पु सैनिक क्वाटर सेमी फाइनमा प्रवेश ।

देवदह/ चैत,२४ अमृत लम्साल। संगम कप २०७३ अन्तर्गत हिजो सम्पन्न खेलमा सुनवल युवा क्लब, सुनवलाई १ गोलका बिरुद्ध २ गोलले हराउदै मुन लाईट युवा क्लब भु.पु सैनिक, मक्रहर बिजयी भएको छ। संगम युवा क्लब देवदह,...

पूरा समाचार >

April 4, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष

रोकीयो चरङगे युवा क्लबको संगम यात्रा पहिलो चरण मै – (भिडीयो सहित)

देवदह/ चैत,२२ अमृत लम्साल। संगम कप २०७३ अन्तर्गत आजको खेलमा भैंरव युवा क्लब, बर्दघाट, नवलपरासीले चरङ्गे युवा क्लब देवदह रुपन्देहीलाई एक गोलको बिरुद्ध २ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।  संगम युवा क्लब देवदह,...

पूरा समाचार >

April 3, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, समचार

सुन्यका बिरुद्ध चार गोल गर्दै डि युनिट युवा क्लब देवदह, खैरेनी दोस्रो चरणमा प्रवेश

देवदह/ चैत,२१ अमृत लम्साल। संगम कप २०७३ अन्तर्गत आजको खेलमा डि युनिट युवा क्लब खैरेनीले स्टार स्पोर्ट क्लब ६ नम्बर देवदहलाई सुन्यका बिरुद्ध ४ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। संगम युवा क्लब देवदह,...

पूरा समाचार >

April 2, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष

कम्जोर डिफेण्डरको उठायो फाईदा संगमले, नव ज्योतिलाई हराउदै संगम “ए” दोस्रो चरणमा प्रवेश (भिडियो सहित )

देवदह/ चैत,२० अमृत लम्साल।  संगम कप २०७३ अन्तर्गत आजको खेलमा संगम युवा क्लब “ए” सेमरहाना, देवदहले नव ज्योति युवा क्लब असनैया, नवलपरासीलाई सुन्यको बिरुद्ध २ गोलले हराउदै आफ्नो बिजय सुरुवात गरेको छ। संगम युवा क्लब...

पूरा समाचार >

April 2, 2017 | Posted by Admin | देवदह विशेष, समचार

शैक्षिक एबम भौतिक गुणस्तर वृद्धि सम्बन्धमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

अमृत लम्साल, चैत्र २०/ देवदह। बिद्यालयको शैक्षिक एबम भौतिक गुणस्तर वृद्धि सम्बन्धमा बृहत अन्तरक्रिया कार्यक्रम आज जनप्रिय मा.बि. देवदह, भलुहीमा सम्पन्न भएको छ । जनप्रिय मा.बि. बिद्यालय व्यवस्थापन समिती, अभिभावक, भुतपुर्व बिद्यार्थी, स्थानिय समाजसेवी तथा...

पूरा समाचार >

March 30, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, समचार

बिजय युवा क्लबको बिजय सुरु, संगम युवा क्लब “बि”बाहिरियो प्रतियोगिताबाट।

देवदह, चैत,१७ अमृत लम्साल। संगम कप २०७३ अन्तर्गत आजको खेलमा बिजय युवा क्लब, बिजयपुरले आफ्नो बिजय सुरुवात गरेको छ। आयोजक संगम युवा क्लब “बि” लाई टाइब्रेकरमा २ का बिरुद्ध ४ गोलले पछी पार्दै आफ्नो बिजय...

पूरा समाचार >

March 29, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, समचार

सुर्यले जित्यो नवदुर्गालाई।

देवदह, चैत,१६/अमृत लम्साल। संगम कप २०७३ अन्तर्गत आजको खेलमा नवदुर्गा युवा क्लब कटानी, तिलोत्तमालाई सुन्यका बिरुद्ध एक गोलको अग्रताले सुर्य युवा क्लब सुनवल,०४ नवलपरासी बियजी भएको छ। सेमरहाना, सोइया टोल खेल मैदानमा हिजोबाट सञ्चालित संगम...

पूरा समाचार >

March 28, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, मुख्य समाचार, समचार

संगम कप २०७३ को समुद्धघाटन कार्यक्रम सम्पन्न ।

 अमृत लम्साल, चैत्र १५, २०७३। देवदह। संगम कप २०७३ को समुद्धघाटन कार्यक्रम सम्पन्न भएको छ। संगम युवा क्लब देवदह-०३, रुपन्देहीको आयोजनामा आजबाट देवदह सेमरहाना, सोइया टोल खेल मैदानमा सञ्चालित संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिताको...

पूरा समाचार >

मुद्रा रुपान्तरण