गृहपृष्ठ » खेलकुद, देवदह विशेष

April 2, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष

कम्जोर डिफेण्डरको उठायो फाईदा संगमले, नव ज्योतिलाई हराउदै संगम “ए” दोस्रो चरणमा प्रवेश (भिडियो सहित )

देवदह/ चैत,२० अमृत लम्साल।  संगम कप २०७३ अन्तर्गत आजको खेलमा संगम युवा क्लब “ए” सेमरहाना, देवदहले नव ज्योति युवा क्लब असनैया, नवलपरासीलाई सुन्यको बिरुद्ध २ गोलले हराउदै आफ्नो बिजय सुरुवात गरेको छ। संगम युवा क्लब...

पूरा समाचार >

April 2, 2017 | Posted by Admin | देवदह विशेष, समचार

शैक्षिक एबम भौतिक गुणस्तर वृद्धि सम्बन्धमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

अमृत लम्साल, चैत्र २०/ देवदह। बिद्यालयको शैक्षिक एबम भौतिक गुणस्तर वृद्धि सम्बन्धमा बृहत अन्तरक्रिया कार्यक्रम आज जनप्रिय मा.बि. देवदह, भलुहीमा सम्पन्न भएको छ । जनप्रिय मा.बि. बिद्यालय व्यवस्थापन समिती, अभिभावक, भुतपुर्व बिद्यार्थी, स्थानिय समाजसेवी तथा...

पूरा समाचार >

March 30, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, समचार

बिजय युवा क्लबको बिजय सुरु, संगम युवा क्लब “बि”बाहिरियो प्रतियोगिताबाट।

देवदह, चैत,१७ अमृत लम्साल। संगम कप २०७३ अन्तर्गत आजको खेलमा बिजय युवा क्लब, बिजयपुरले आफ्नो बिजय सुरुवात गरेको छ। आयोजक संगम युवा क्लब “बि” लाई टाइब्रेकरमा २ का बिरुद्ध ४ गोलले पछी पार्दै आफ्नो बिजय...

पूरा समाचार >

March 29, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, समचार

सुर्यले जित्यो नवदुर्गालाई।

देवदह, चैत,१६/अमृत लम्साल। संगम कप २०७३ अन्तर्गत आजको खेलमा नवदुर्गा युवा क्लब कटानी, तिलोत्तमालाई सुन्यका बिरुद्ध एक गोलको अग्रताले सुर्य युवा क्लब सुनवल,०४ नवलपरासी बियजी भएको छ। सेमरहाना, सोइया टोल खेल मैदानमा हिजोबाट सञ्चालित संगम...

पूरा समाचार >

March 28, 2017 | Posted by Admin | खेलकुद, देवदह विशेष, मुख्य समाचार, समचार

संगम कप २०७३ को समुद्धघाटन कार्यक्रम सम्पन्न ।

 अमृत लम्साल, चैत्र १५, २०७३। देवदह। संगम कप २०७३ को समुद्धघाटन कार्यक्रम सम्पन्न भएको छ। संगम युवा क्लब देवदह-०३, रुपन्देहीको आयोजनामा आजबाट देवदह सेमरहाना, सोइया टोल खेल मैदानमा सञ्चालित संगम कप २०७३ नकआउट फुटबल प्रतियोगिताको...

पूरा समाचार >

March 26, 2017 | Posted by Admin | देवदह विशेष, राजनीति, समचार, समाचारहरु

बिकास र परिवर्तन सासंदले मात्र होइन जनसमुदायले नै चाहनुपर्ने – रज्जाक।

उज्यालो लाल्टिन सम्बददाता,चैत्र १३, २०७३/ देवदह। बिकास र परिवर्तन सासंदले मात्र होइन जनसमुदायले नै चाहनुपर्ने र यसका लागि स्थानिय देखी केन्द्रसम्मकै साथ र समर्थनको आवश्यक पर्ने धारणा आज सम्पन्न एक अनौपचारिक कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर...

पूरा समाचार >

March 25, 2017 | Posted by Admin | देवदह विशेष, राजनीति, समचार

“स्थानिय निर्वाचनमा हाम्रोलाई होइन राम्रोलाई अवसर दिउ “- रज्जाक

उज्यालो लाल्टिन सम्बददाता,चैत्र १२, २०७३/ देवदह। लोकतन्त्रको संस्थागत, समानुपातिक बिकास र स्थानिय समस्याहरुको दिर्घकालिन समाधानका लागि स्थानिय निर्वाचन अपरिहार्य भएको बताउदै स्थानिय निर्वाचनमा हाम्रोले होइन राम्रोले मौका पाउनु पर्ने धारणा आज सम्पन्न एक कार्यक्रममा बोल्दै...

पूरा समाचार >

March 18, 2017 | Posted by Admin | देवदह विशेष, बिचार/ब्लग, साहित्य

स्तम्भ – पाठक संवाद

म जीवनमा नयाँपनका निम्ति पढ्ने अनियमित पाठक हुँ । शान्त, अनुशासित र बौद्धिक व्यक्तित्वको परिचय बनाएका राजीव सापकोटा बिशेषगरी गजल साहित्यमा सक्रिय छन् । ग्रिन प्लान्ट आवासिय मा. वि. का प्रिन्सिपल रहेका उनी नेपाली साहित्य...

पूरा समाचार >

February 28, 2017 | Posted by Admin | देवदह विशेष, धर्म सस्कार

मन्दिरको सर्वाङगिण विकासका लागि महायज्ञ

उज्यालो लाल्टिन सम्बाददाता/ फागुन १६, देवदह।  रुपन्देहीको देवदह–२ मा श्रीमद भागवत तथा धनधान्याञ्चल विराट ज्ञान महायज्ञ हुने भएको छ । फागुन २६ गते देखि चैत २ गते सम्म सञ्चालन हुने महायज्ञको पत्रकार सम्मेलन गरि जानकारी...

पूरा समाचार >

February 24, 2017 | Posted by Admin | देवदह विशेष, मुख्य समाचार, समचार

” गरेर एक काम परोपकारी, मनमा छ संकल्प काधमा जिम्मेवारी”

उज्यालो सम्बाददता, फाल्गुन १३/ देवदह। शिवरात्रीको अवसर पारेर  मायादेवी अनाथ असहाय बालबालिका संरक्षण केन्द्र देवदह ९ बङ्गालीमा “उज्यालोमा अभीभावक” बिषयक युवा लक्षित अभिभावक्त्व कार्यक्रम सम्पन्न भएको छ। उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना, मायादेवी अनाथ असहाय बालबालिका...

पूरा समाचार >

मुद्रा रुपान्तरण