गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार

February 18, 2017 | Posted by Admin | देवदह विशेष, मुख्य समाचार

निशुल्क आँखा सिविर तथा नेत्रदान कार्यक्रम सम्पन्न

उज्यालो लाल्टिन सम्बाददाता, फाल्गुन ७ / देवदह।  सामाजिक क्षेत्रमा रचनात्मक काम गर्दै आइरहको उज्यालो लाल्टीन प्रतिष्ठान देवदह रुपन्देहिको आयोजनामा ‘नेत्र जाँच तथा नेत्र दान ‘ शिबिर कार्यक्रम रुपन्देहिको देबदहमा सम्पन्न गरेको छ । रण अम्बिका...

पूरा समाचार >

February 14, 2017 | Posted by Admin | देवदह विशेष, समाचारहरु

अनौठो प्रतीयोगिता “एक जोडी, एक विरुवा” (फोटो फिचर सहित )

उज्यालो लाल्टिन सम्बाददाता/फाल्गुन ३/रुपन्देही। प्रेम दिवसको अवसरमा एक जोडी एक विरुवा कार्यक्रम सम्पन्न भएको छ। सामाजिक रुपान्तरणका लागि बिभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको उज्यालो लाल्टिन प्रतिष्ठान देवदह रुपन्देहीले आज देवदह नगरीको भलुही ११ स्थित दुर्गा...

पूरा समाचार >

February 8, 2017 | Posted by Admin | देवदह विशेष, समचार, समाज

भोज खुवाए एक दिनलाई, दान दिए युगौयुगलाई

उज्यालो लाल्टिन सम्बाददाता,माघ २६ /रुपन्देही। रुपन्देहीको देवदहमा दाईजो,गरगहना र भोजभतेर रहित विवाह सम्पन्न भएको छ। रुपन्देही, देबदह ८ निवासी नव बर गणेश डुम्रे र नवलपरासी निवासी बधु मुना भण्डारीले ” भोज खुवाए एक दिनलाई, दान दिए...

पूरा समाचार >

February 6, 2017 | Posted by Admin | देवदह विशेष, समचार, हाम्रा कार्यक्रमहरु

सेल्फी प्रतियोगिता सम्पन्न

माघ २४/देवदह, रुपन्देही। नेपालको मध्य भागमा रहेको पवित्र भूमि लुम्बिनी र दाएन्नेदेवीको काखदेखि करीव ३५ किलो मिटर पश्चिममा पर्ने रुपन्देही जिल्ला अन्तर्गत गौतम बुद्धको मावलस्थल देवदह नगरिमा पहिलो पटक सेल्फी प्रतियोगिता सम्पन्न भएको छ। देवदहको...

पूरा समाचार >

February 4, 2017 | Posted by Admin | देवदह विशेष, समचार, समाज

रोहिणी पुलको शिलान्यास कार्यक्रम सम्पन्न

उज्यालो लाल्टिन सम्बाददाता, माघ २२/ देवदह। देवदह नगरपालिकाको भलुहि र तिलोत्तमा नगरपालिकाको भुपू सैनिक, मद्राहनीलाई जोडने रोहिणी पक्की पुलको शिलान्यास गरिएको छ । पुलको क्षेत्र नं १ रुपन्देहीका सांसद अब्दुल रज्जाकले एक कार्यक्रमका विच शिलान्यास...

पूरा समाचार >

January 24, 2017 | Posted by Admin | देवदह विशेष, समचार, सूचना प्रविधी, स्वास्थ्य

ल्याब्कोली प्रबिधि पुनः संचालन

केशब प्रसाद पराजुली/देवदह। गुल्मी घर भइ सैनामैना बस्ने वर्ष ५५ कि यमकला घिमिरेको दुरबिन प्रबिधि बाट पित्तथैलीको सल्यक्रिया “ल्याब्कोली” देवदह मेडिकल कलेज देवदह भलुही मा भएको छ। बुटवल क्षेत्रमा पहिलो पटक ८  वर्ष पहिले सुरु...

पूरा समाचार >

January 17, 2017 | Posted by Admin | देवदह विशेष

नमरी स्वर्ग देखिने तीनवटा माध्यम मध्ये ज्ञान, ध्यान र योग मात्र हो भन्ने मेरो निश्कर्ष छ-

स्तम्भ – पाठक संवाद देवदहको साहित्यिक वृत्तमा राम बहादुुर गुरुङ्ग सुपरिचित नाम हो । खासगरी लेखहरु मार्फत् आफ्नो कलमलाई जीवन्त बनाईरहेका उनी एक लगनशील पाठक पनि हुन् । देवदह साप्ताहिकका सम्पादक समेत रहेका उनी तमु...

पूरा समाचार >

January 8, 2017 | Posted by Admin | देवदह विशेष, साहित्य

नकुल पौडेलको “गजल”

बालापन कहिल्यै आउदैन फर्केर बिचार गर बिश्वास नलागे गुडिया किनेर बिचार गर   यो दुनिया कत्तिको स्वार्थी छ अनी थाहा हुनेछ एकछिन मरेको अभिनय गरेर बिचार गर   कति सजिलै भन्छौ हाँस्दैमा के जान्छ र...

पूरा समाचार >

January 8, 2017 | Posted by Admin | देवदह विशेष, मुख्य समाचार, समचार

देवदहमा १५ दिने सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न ।

कमला अर्याल । पुष २४ । रुपन्ददेहीको देवदहमा सञ्चालित १५ दिने सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न भएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले तालिममा सिकेका ज्ञान व्यवहारमा उर्तान सकेमात्र तालिमको औचित्य हुने बताएका थिए ।...

पूरा समाचार >

January 6, 2017 | Posted by Admin | देवदह विशेष

बालबालिका प्रतियोगिता सम्पन्न

कमला अर्याल देवदह पुष २२ । रुपन्देहीको देवदहमा स्वास्थ्य बालबालिका प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा क्रियन थापा प्रथम, प्रतिक पौडेल द्धितीय, प्रज्जवल गुरुङ्ग तृतीय, सारिया पोख्रेल सान्तवना भएको आयोजकले जनाएको छ । नेपाल अविनाश...

पूरा समाचार >

मुद्रा रुपान्तरण