गृहपृष्ठ » पत्रपत्रीका, समचार

October 9, 2016 | Posted by Admin | पत्रपत्रीका, समचार

सिरहामा स्थानीयद्वारा प्रहरीमाथि आक्रमण, ३ प्रहरी घाइते, मोटरसाइकल जलाइयो

काठमाडौं २३ असोज । स्थानीय र प्रहरीबीच भएको झडपमा शनिबार बेलुका ३ प्रहरी घाइते भएका छन् भने प्रहरीको एक मोटरसाइकल जलाइएको छ । प्रहरीको कुटाइले एक महिलासमेत घाइते भएकी छिन् । जिल्ला सदरमुकाम सिरहास्थित वडा प्रहरी...

पूरा समाचार >

October 8, 2016 | Posted by Admin | पत्रपत्रीका, समचार

डा.केसी द्वारा अनसन फिर्ता

काठमाडौं- त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले दशैभरका लागि अनशन स्थगित गरेका छन् । दिनभर सरकारी पक्षसँग वार्तामा बस्दा पनि कुनै निष्कर्षमा नपुगेपछि उनले शुक्रबार राति पत्रकार सम्मेलन गरी १२ दिनदेखिको अनशन स्थगित गरेका...

पूरा समाचार >

October 7, 2016 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, समचार

४२ मेगावाट बिजुली त्यत्तिकै खेर

काठमाडौं २१ असोज । राज्यको ९० प्रतिशतभन्दा बढी अनुदानमा बनेको लघु तथा साना जलविद्युत आयोजनाबाट उत्पादित ४२ मेगावाट बिजुली उपयोग हुन नसकी खेर गइरहेको छ । वैकल्पिक उर्जा प्रवर्धन केन्द्र तथा सामुदायले निर्माण गरेका यस्ता आयोजनाबाट...

पूरा समाचार >

October 7, 2016 | Posted by Admin | पत्रपत्रीका, समचार

यो वर्ष झुर हुने भयो एलडीओको दसैं

काठमाडौं २१ असोज । देशभरका स्थानीय विकास अधिकारी (एलडीओ) हरूले यसपालिको दसैंतिहारको बिदामा समेत कार्यालयमा गई नियमित काम गर्नुपर्ने भएको छ । स्थानीय तह पुनःसंरचना कार्य छिटो सक्न सरकारले एलडीओहरूलाई सार्वजनिक बिदामा समेत काम गर्न...

पूरा समाचार >

October 7, 2016 | Posted by Admin | पत्रपत्रीका, शिक्षा, समचार

सामुदायिक विद्यालयमा छोराछोरी पढाउनेलाई पुरस्कार

काठमाडौं २१ असोज ।आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने शिक्षक तथा शिक्षा निकायका कर्मचारीले पुरस्कार पाउने भएका छन् । शिक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको १९ बुँदे कार्ययोजनामा त्यस्ता शिक्षक तथा कर्मचारीको आन्तरिक वृत्तिविकासमा सहयोग पुग्नेगरी पुरस्कारको...

पूरा समाचार >

October 6, 2016 | Posted by Admin | पत्रपत्रीका, राजनीति

संसद् पदाधिकारीको सुविधा ५० प्रतिशत बढ्दै

सरकारले साउन १ देखि नै लागू हुने गरी संसद्का पदाधिकारीदेखि सांसदसम्मको तलब भत्ता, आवास र स्वकीय सचिवालयलगायतको सुविधामा भारी वृद्धि गर्ने भएको छ । मन्त्रिपरिषदको अब बस्ने बैठकले संसद् सचिवालयको प्रस्तावमा तलब सुविधा वृद्धिको निर्णय...

पूरा समाचार >

October 6, 2016 | Posted by Admin | पत्रपत्रीका, समचार

सरकार छाड्दै, प्रहरी खोज्दै

काठमाडौं २० असोज ।सरकारले संविधान दिवसका अवसर पारेर असोज ३ गते ५ सय ३७ जनाको कैद माफ गर्दै कारागारमुक्त गर्‍यो । असल चालचलन भएको भनेर यसरी कैद माफ हुनेमा उपत्यकामा कहलिएका चोर लुटेरा माइलो भन्ने...

पूरा समाचार >

October 6, 2016 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, समचार

मठमन्दिरमा पूजा गर्न वार्षिक एक करोड बजेट

२० असोज, काठमाडौं । देशभरका मठमन्दिरमा पूजा गर्न सरकारले वार्षिक एक करोड रुपैयाँ खर्च गर्ने गरेको छ । सरकारले चालू आर्थिक वर्षमा मन्दिर र शक्तिपीठमा पूजा गर्न एक करोड १६ लाख ५२ हजार चार सय...

पूरा समाचार >

October 6, 2016 | Posted by Admin | पत्रपत्रीका, समचार

उपत्यकाबाट पाँच लाख बाहिरिए

२० असोज, काठमाडौं । दशैं मनाउन उपत्यका छाड्नेहरूको संख्या दैनिक बढेको छ । पाँच दिनयता करिब पाँच लाख सर्वसाधारणले उपत्यका छाडेको ट्राफिक प्रहरीको तथ्यांक छ । नागढुंगा नाकाबाट मंगलबार मात्र पाँच हजार सात सय पाँच...

पूरा समाचार >

October 6, 2016 | Posted by Admin | पत्रपत्रीका, राजनीति

कांग्रेसमा मनोनयन अब दशैंपछि

२० असोज, काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाले दशैंअघि पदाधिकारी मनोनयन नगर्ने भएका छन् । सभापति देउवाले लामो समयदेखि दशैंअघि नै पदाधिकारी मनोनयन गर्ने तयारी गरे पनि अन्तिम समयमा उनी पछि हटेका हुन् । स्रोतका...

पूरा समाचार >

मुद्रा रुपान्तरण