गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचार

October 6, 2016 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, समचार

वर्ष दिनपछि मात्रै राष्ट्रिय परिचयपत्र

२० असोज, काठमाडौं । व्यक्तिको वैयक्तिक विवरण सहितको राष्ट्रिय परिचयपत्र सञ्चालनमा आउँन एक वर्ष लाग्ने भएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक कृष्णचन्द्र पौडेलले राष्ट्रिय परिचयपत्र निर्माणका लागि बोलपत्र आहृवान गरी फ्रान्सको ‘सफरान आइडेन्टिटी एन्ड...

पूरा समाचार >

October 5, 2016 | Posted by Admin | पत्रपत्रीका, समचार, सूचना प्रविधी

फेसबुकमा नेपाली महिलालाई फकाएर कमाउने नौलौ धन्दा

असोज १९ ,काठमाडौं – फेसबुकमा फ्रेन्ड रिक्वेष्ट आयो । हेर्दा राम्रो अनुहार देखियो भन्दैमा कन्फर्म नगर्नुस् । किनभने, त्यसै गर्नाले अहिले केही मानिस दिनहुँ प्रहरीको अपराध महाशाखा धाउँदा हैरान छन् । फेसबुकमा केनी जोनसन नाम...

पूरा समाचार >

October 5, 2016 | Posted by Admin | पत्रपत्रीका, समचार

१० दिन बित्यो, घिमिरेका तीन दाजुभाइ अझै भेटिएनन्

काठमाडौं, असोज १९  सरकारले त्रिशूली नदीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीका लागि अनुभवी गोताखोरसहित पाँच सय ६० सुरक्षाकर्मी परिचालन गरेको छ । चितवनको दारेचोक–३ घोप्टेभीरमा ९ असोजमा जिप दुर्घटनामा परी हराइरहेका घिमिरेको खोजी तथा...

पूरा समाचार >

October 5, 2016 | Posted by Admin | पत्रपत्रीका, समचार

बिहीबारदेखि शनिबारसम्म थप एक हजार बस थपिने

असोज १९ । दसैंमा यात्रुको चाप हुने मुख्य तीन दिन बिहीबारदेखि शनिबारसम्म थप हजार बस थप्ने घोषणा निजी व्यवसायीले गरेका छन्। यात्रुको चापअनुसार यातायात व्यवसायीले बस थप्न नमानेपछि सरकारले सय वटा बस थप्ने निर्णय गरेसँगै...

पूरा समाचार >

October 5, 2016 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, समचार

अरनिको यातायातको सिन्डिकेट तोडियो

काभ्रेको कोसीपारि क्षेत्रमा अरनिको यातायातको सिन्डिकेट तोडिएको छ । सुनकोसी पूर्व यातायात प्रालिले दसैंको मौका पारी १६ टाटासुमो गाडीबाट मंगलबारबाट सेवा सुरु गरेपछि अरनिकोको सिन्डिकेट तोडिएको खबर आजको कान्तिपुरमा छापिएको छ। कोसीपारिमा अरनिकोको एकाधिकारका कारण...

पूरा समाचार >

October 5, 2016 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, समचार

सरकारी कार्यालय अब दसैंपछि

काठमाडौं, असोज १९ । ललितपुर १५का रवीन्द्र श्रेष्ठ नक्साको काम लिएर ललितपुर उपमहानगरपालिका जाँदा त्यहाँका कर्मचारीले उनलाई तपाईँको काम अहिले हुन्न, अब दसैंपछि भनेर फर्काइदिए। ‘एक दुई दिन भित्र हुने काम पनि दसैं पछि आउनू...

पूरा समाचार >

October 5, 2016 | Posted by Admin | पत्रपत्रीका, राजनीति

सांसदलाई कुपन रोक्दा जोगियो ५६ लाख

काठमाडौं १९ असोज । खर्च कटौती गरिएपछि व्यवस्थापिका–संसदले एक महिनामा ५६ लाख रुपैयाँ जोगाएको छ । संसदका समितिहरुमा मात्रै मासिक ५५ लाखले खर्च घटेको छ । समिति, संसदीय दल र सचिवालयको खर्च कटौतीलाई हेर्ने हो...

पूरा समाचार >

October 2, 2016 | Posted by Admin | पत्रपत्रीका, राजनीति

पौडेल–सिटौला ‘पानी बाराबार’

काठमाडौं,असोज १६- कांग्रेसको १३ औं महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सम्बन्धमा तिक्तता मात्रै छैन्, पानी बाराबार छ । महाधिवेशनयता दुई नेताबीच औपचारिक बेलचालसमेत छैन् ।पौडेलले केही दिनअघि पत्रकार हरिहर विरहीको पुस्तक...

पूरा समाचार >

September 28, 2016 | Posted by Admin | पत्रपत्रीका, विशेष, समचार

मुग्लिन–नारायणगढ सडकखण्डमा घोप्टेभिर जस्तै ३८ धराप

काठमाडौं १२ असोज । पूर्व गृहमन्त्री माधव घिमिरेको जीप खसेको स्थानको अवलोकन गर्न मंगलबार सुरक्षा निकायको दलबलसहित दुघर्टनास्थल पुगेका गृहमन्त्री विमलेन्द्र निधिले घोप्टेभिर हेरेपछि कहालिदै भने ‘यो त रहस्यमय ठाउं रहेछ ।’ उनी कहालिनु पनि स्वभाविकै...

पूरा समाचार >

September 28, 2016 | Posted by Admin | अार्थिक, पत्रपत्रीका, समचार

पाइपलाइनमा भारतको सर्त ‘१५ वर्ष हामीसँग मात्र पेट्रोलियम’

काठमाडौं १२ असोज । पेट्रोलियम बजार विविधिकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजिएको देखिएको छ । रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा प्रवेश गर्ने तयारी भइरहँदा भारतले नेपाललाई...

पूरा समाचार >

मुद्रा रुपान्तरण