गृहपृष्ठ » अार्थिक, पत्रपत्रीका, समचार

September 25, 2016 | Posted by Admin | अार्थिक, पत्रपत्रीका, समचार

९३ प्रतिशत नेपाली यार्सागुम्बा चीनमा

काठमाडौं ९ असोज ।नेपालमा उत्पादन तथा संकलन हुने हिमाली जडिबुटी यार्सागुम्बाको मुख्य बजार उत्तरी छिमेकी चिन रहेको देखिएको छ । व्यापार तथा निकासी प्रवर्द्वन केन्द्रका अनुसार मुलुकबाट हुने कुल निकासीमध्ये ९३ प्रतिशत यार्सागुम्बा चीन र हङकङमा...

पूरा समाचार >

September 20, 2016 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, स्वास्थ्य

प्रवेश परीक्षा नहुँदै धमाधम भर्ना, १६ लाख अग्रिम पेस्की लिएको खुलासा

काठमाडौं ४ असोज । सिनामंगलको काठमाडौं मेडिकल कलेजले एक भारतीय विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी हुन १० लाख भारु (१६ लाख रुपैयाँ) जम्मा गर्न विद्यार्थीका अभिभावकलाई दिएको पत्र हो यो । नेपाल मेडिकल काउन्सिलले सन् २०१६ का...

पूरा समाचार >

September 20, 2016 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, समचार

हवाई उड्डयन प्रस्तावमा भारतले सहमति नगर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समस्यामा

काठमाडौं ४ असोज । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको एक एजेण्डा बनाइएको हवाई उड्डयन क्षेत्रका मुख्य दुई मुद्दामा सम्झौता हुन सकेन । नेपालले धेरै पहिलेदेखि उठाउँदै आएको नेपाल र भारतबीच खुल्ला आकाश सम्झौता अर्थात एयर स्पेस एगि्रमेन्ट...

पूरा समाचार >

September 20, 2016 | Posted by Admin | पत्रपत्रीका, राजनीति

भारतमा प्रधानमन्त्रीले भेटे फरार अभियुक्त

काठमाडौं ४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड’ सूचीमा राख्दै सर्वाधि खोजी गरेका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भारतमा भेटेका छन् । गत वर्ष टीकापुरमा दुईवर्सै बालक र...

पूरा समाचार >

September 20, 2016 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, समचार

कष्टकर मुग्लिनको बाटो, सधैं घण्टौं जाम

काठमाडौं ४ असोज ।आसराम महतो माइक्रो चलाएर काठमाडौंतर्फ जाँदै थिए, पाँचकिलो भन्ने ठाउँमा जाममा परे । ठिक माथिबाट पहिरो खसिरहेको थियो । माइक्रो अघि बढाउन सकेनन् । पछि लैजान पनि मिलेन । ‘हतार–हतार बाहिर निस्किएँ...

पूरा समाचार >

September 14, 2016 | Posted by Admin | पत्रपत्रीका, राजनीति

वैद्य माओवादी अब ‘चुनावमा’

काठमाडौँ, भदौ २९ । तीन वर्षअघि संविधानसभा चुनाव बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले चुनावमा भाग लिने भएको छ। आफ्नो दल निर्वाचन आयोगमा भने दर्ता नगर्ने उसको जिकिर कायमै छ। देशभक्त जनगणतान्त्रिक...

पूरा समाचार >

September 14, 2016 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, समचार

बुद्ध एयरमा स्याल ठोक्कियो

काठमाडौँ, भदौ २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मंगलबार साँझ अवतरणका क्रममा विमानमा स्याल ठोकिएको छ। विराटनगरबाट आउँदै गरेको बुद्ध एयरको एटीआर ७२ विमान अवतरण पछि धावनमार्गमा गुडिरहेको बेला स्याल ठोकिदा विमानस्थल २२ मिनेट बन्द...

पूरा समाचार >

September 14, 2016 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, समचार

अब बेरोजगारलाई भत्ता!

काठमाडौँ, भदौ २९ । सरकारले बेरोजगार परिचयपत्र प्राप्त नागरिकलाई सामाजिक सुरक्षा कोषमार्फत बेरोजगार भत्ता प्रदान गर्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ। सामाजिक सुरक्षा प्रदान गर्नेसम्बन्धी विधेयक व्यवस्थापिका संसद्मा पेस भई संशोधनका क्रममा छ। सरकारले तोकेको तलबमानको...

पूरा समाचार >

September 12, 2016 | Posted by Admin | पत्रपत्रीका, राजनीति

होस गर्नुहोस्, सांसद पद नै गुम्ला !

काठमाडौं, २७ भदौ : सभामुख ओनसरी घर्तीले संसद बैठकमा लामो समय अनुपस्थित रहँदै आएका सांसदहरूलाई पदमुक्त गर्ने चेतावनी दिएकी छन् । विधि निर्माणमा जिम्मेवार बन्नुपर्ने सांसदहरू नै सदनमा गयल र अनुपस्थित हुँदा महत्त्वपूर्ण निर्णय रोकिएको...

पूरा समाचार >

September 12, 2016 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, राजनीति

कुन दल कति धनी ?

काठमाडौं, २७ भदौ : राजनीतिक दल सञ्चालनको मुख्य स्रोतको रूपमा लेबीलाई लिने गरिएको छ। दैनिक क्रियाकलाप र पार्टी सञ्चालनका लागि लेबीलाई राजनीतिक दलहरूले मुख्य स्रोतका रूपमा उपयोग गर्दै आएका छन्। घरभाडादेखि पार्टीका गतिविधि सञ्चालन गर्न...

पूरा समाचार >

मुद्रा रुपान्तरण