गृहपृष्ठ » पत्रपत्रीका, समचार

September 12, 2016 | Posted by Admin | पत्रपत्रीका, समचार

१२ अपार्टमेन्ट मात्र बस्न्न योग्य (सूचिसहित)

काठमाडौं, २७ भदौ : राजधानीमा निर्माण भइ सञ्चालनमा आएका मध्ये १२ वटा अपार्टमेन्टले बस्नका लागि योग्य रहेको अनुमति पाएका छन्। सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत डिभिजन कार्यालय काठमाडौंले ती अपार्टमेन्टलाई अनुमति दिएको छ।...

पूरा समाचार >

September 12, 2016 | Posted by Admin | पत्रपत्रीका, समचार

नयाँ जहाज किन्न सरकार जमानी बस्ने

काठमाडौं, २७ भदौ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुई थान ‘बाइड बडी’ जहाज खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँका लागि सरकार जमानी बस्न तयार भएको छ । यो परिमाण बराबरको रकम निगमले कर्मचारी सञ्चय...

पूरा समाचार >

September 11, 2016 | Posted by Admin | पत्रपत्रीका, राजनीति

‘संविधान संशोधनका नाममा एमाले फुटाउने गम्भीर षड्यन्त्र’

काठमाडौं : एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संविधान संशोधनका लागि संसद्मा दुईतिहाइ मत पुर्‍याउन आफ्नो पार्टी फुटाउने गम्भीर षड्यन्त्र भइरहेको दाबी गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी समिति बैठकमा ओलीले विदेशी शक्तिले...

पूरा समाचार >

September 11, 2016 | Posted by Admin | पत्रपत्रीका, सूचना प्रविधी

नेपालमा इन्टरनेट महँगो !

आइतबार, भदौ २६, २०७३   नेपालमा आधा दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनी छन् । यी कम्पनीबीच कसले सस्तो शुल्कमा उत्कृष्ट सेवा प्रदान गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको छ ।  तर, पनि नेपालमा इन्टरनेट सेवा...

पूरा समाचार >

September 9, 2016 | Posted by Admin | पत्रपत्रीका, समचार, स्वास्थ्य

करोडौंका सामान २६ हजार ५ सयमा लिलाम

२४ भदौ, काठमाडौं । जिल्ला अस्पताल खोटाङमा मर्मत गर्दा काम लाग्ने महँगा उपकरणलाई कौडीको रुदाममा लिलाम गरिएको छ । मर्मत गर्दा काम दिने १ सय १२ थारिका उपकरण तथा सामान न्यून मूल्यमा लिलाम विक्री गरिएको हो...

पूरा समाचार >

September 9, 2016 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, समचार

अभियोगबिनै ८८ दिन थुनामा, २५ दिनभित्रै मुद्दा चलाउनुपर्ने व्यवस्था उल्लंघन

२४ भदौ, काठमाडौं । संविधानप्रदत्त मौलिक अधिकार र विभिन्न समयमा सर्वोच्च अदालतका आदेशद्वारा स्थापित नजिरको अवज्ञा गर्दै प्रहरीले एक नागरिकलाई अदालतमा प्रस्तुत नगरी ८८ दिन हिरासतमा राखेको छ । कानुनबमोजिम पक्राउ परेका आरोपितलाई २५ दिनभित्रै...

पूरा समाचार >

September 9, 2016 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, राजनीति

भारतबाट फर्किएको भोलिपल्टै प्रधानमन्त्री प्रचण्ड अमेरिका जाने

२४ भदौ, काठमाडौं । मन्त्रिपरिषदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राष्ट्रसंघको महासभाका लागि ३ देखि १२ असोजसम्म न्युयोर्क भ्रमण तय गरेको छ । भारत भ्रमणबारे अर्को बैठकबाट निर्णय हुने भएको छ । भारत भ्रमणका अधिकांश...

पूरा समाचार >

September 8, 2016 | Posted by Admin | अार्थिक, पत्रपत्रीका, समचार

पेट्रोलियम पदार्थमा मासिक आधा अर्ब नाफा तर मूल्य घट्दैन

काठमाडौं, भदौ २३ । मासिक नाफा आधा अर्बभन्दा बढी पुगिसके पनि आयल निगमले इन्धन मूल्य घटाएको छैन। निगमले नै यस महिनाको नाफा ५६ करोड ३८ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य...

पूरा समाचार >

September 8, 2016 | Posted by Admin | पत्रपत्रीका, राजनीति

भारतसँग नयाँ सम्झौता हुँदैन प्रधानमन्त्री

काठमाडौं, भदौ २३ । प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा कुनै नयाँ सम्झौता नहुने बरु विगतमा भएका सहमति सम्झौताको कार्यान्वयनमा नेपालको जोड दिने बताएका छन् । भारत भ्रमणबारे पूर्वपरराष्ट्रमन्त्री र कूटनीतिकज्ञहरुसँग बुधबार सल्लाह सुझाव लिने क्रममा प्रधानमन्त्री...

पूरा समाचार >

September 8, 2016 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, राजनीति

चैतभित्र स्थानीय चुनाव गर्न प्रमुख तीन दल सहमत

२३ भदौ, काठमाडौं । प्रमुख तीन दल आगामी फागुन–चैतभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्र चैतभित्र निर्वाचन गर्न सहमत भएका हुन् । तीन...

पूरा समाचार >

मुद्रा रुपान्तरण