गृहपृष्ठ » फोटो ग्यालरी

August 11, 2015 | Posted by Admin | फोटो ग्यालरी

बोक्नै पर्यो भारी

  श्रीमान बिदेश जानु भाछ खै कमाई राम्राे छैन भननु्हुन्छ।कमाइ राम्रा हुनेहरुका त श्रीमतीहरु सबै बच्चालाइ ब्राेडिङ स्कुल पढाउने भनेर शहर तिर लागे हामी अभागीलाइ चै सधै घासकाे भारीले छाडेन थुक्क अभागी कर्म।...

पूरा समाचार >

August 11, 2015 | Posted by Admin | फोटो ग्यालरी, मुख्य समाचार

परकम्पमा भाग्न खोजेका सभासदलाई सभाध्यक्षले भने, बस्नुस् माननीय सदस्य, बस्नुस्

  काठमाडौं: मंगलबार बिहान १० बजेर ४२ मिनेट जाँदा काठमाडौंमा फेरि भूकम्पको धक्का महसुस गरियो। काठमाडौंको कालीमाटी केन्द्रविन्दू रहेर गएको ४.३ म्याग्निच्युटको परकम्प आएको राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिाकरीले बताएका छन्। कालीमाटी नै केन्द्रविन्दू...

पूरा समाचार >

August 10, 2015 | Posted by Admin | फोटो ग्यालरी, मुख्य समाचार, समचार, स्वास्थ्य

मध्यरातका निर्णयभित्र लुकेका पत्रकारका पीडा (फोटोकथा)

नेताहरुको मध्यरातमा निर्णय लिने संस्कारबाट बारम्बार पीडित छन् पत्रकार। सिंहदरबारमा शनिबार यो क्रम दोहोरियो। अघिल्ला दिनहरुमा अबेर रात बसेर अनिर्णित बैठकका निरस खबर बोकेर फर्केका पत्रकारहरुले शनिबार सहमतिमा हस्ताक्षर भएपछि ‘उपलब्धि’ ठाने। आफ्नो कर्तव्य पूरा...

पूरा समाचार >

August 9, 2015 | Posted by Admin | कृषि, फोटो ग्यालरी, मनोरञ्जन, मुख्य समाचार

धुर्मुसको टोलीले बनायो नेपालकै पहिलो ‘एकीकृत नमूना बस्ती’ (फोटो फिचरसहित)

काभ्रेको पहरीबस्ती पुग्दा पानी झर्नै लागेको थियो । मौसमले साथ नदिने संकेत देखाए पनि त्यहाँ सिताराम कट्टेल ‘धुर्मुस’ हातमा पाइपको टुक्रा लिएर हँसिलो मुहारमा उभ्भिरहेका थिए । उनी करिब ३ महिनादेखि भूकम्पकापीडितका लागि घर निर्माण...

पूरा समाचार >

August 8, 2015 | Posted by Admin | फोटो ग्यालरी, विशेष

पर्यटन । युद्ध र साँस्कृतिक पर्यटनको गन्तव्य रोल्पा ।

धनिराम शर्मा मध्यपश्चिमको राप्तीमा पर्ने पहाडी जिल्ला रोल्पा पर्यटन विकासमा धेरै पछाडि छ । यद्यपि दशक यता ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्न केही प्रयत्नहरु नभएका त होइनन् तर सार्थक बन्न सकेका छैनन् । राज्यको न्यून लगानी...

पूरा समाचार >

August 8, 2015 | Posted by Admin | फोटो ग्यालरी, मुख्य समाचार, साहित्य, स्वास्थ्य

साहित्यकार पुरण क्षेत्री “सिमापारि सिमावारि”बाट पुरस्कृत

अमरजित पुनमगर रोल्पा, २३ साउन । कवि एवं साहित्यकार पुरण क्षेत्री पुरस्कृत भएका छन् । ललित साहित्य परिषद रोल्पाले कवि क्षेत्रीलाई पुरस्कृत गरेको हो । स्वदेशमा र विदेशमा रहेका युवा साहित्यकारहरुद्वारा स्थापित सिमापारि सिमावारि पुरस्कारबाट...

पूरा समाचार >

August 6, 2015 | Posted by Admin | फोटो ग्यालरी, मुख्य समाचार, राजनीति, समचार

यस्तो बन्दैछ संघीय नेपालको ६ प्रदेश, तपाई कुन प्रदेशमा ? ( सूचि सहित)

काठमाडौं, साउन २१ । नयाँ संविधानमा सहमति जुटाउने ‘अन्तिम चरण’ को कसरतमा रहेका संविधानसभाका प्रमुख राजनीतिक दलबीच बुधबार ६ प्रदेशको संघीय संरचनामा राज्यको पुनर्संरचना गर्ने सहमति जुटेको छ। दलहरुबीच प्रदेशका सीमा (सीमांकन) मा समेत ‘मोटामोटी’...

पूरा समाचार >

August 6, 2015 | Posted by Admin | फोटो ग्यालरी, मुख्य समाचार, समचार

गुल्मीको तम्घास बजारमा अत्याधुनिक सौर्य बत्ती

गुल्मी  रेसुङगा नगरपालिकाको तम्घास बजारमा अत्याधुनिक सौर्य बक्ती जोडिएको छ । रेसुङगा नगरपालिका र जिल्ला विकास समिति गुल्मीको आर्थिक सहयोगमा सदरमुकाम तम्घास बजारमा रातको समयको लागि अत्याधुनि सौर्य उर्जा जडान गरिएको छ । जिल्ला विकास...

पूरा समाचार >

मुद्रा रुपान्तरण