गृहपृष्ठ » बिचार/ब्लग

August 6, 2015 | Posted by Admin | बिचार/ब्लग

चितवनलाई बेग्लै प्रदेश बनाऔं

जेएन थपलिया (अध्यक्ष, नेकपा एमाले, चितवन) चितवनका पाँचै निर्वाचन क्षेत्रका जनताको ब्यापक सहभागितामा सुझाव संकलनमा रह्यो । जनताले असाध्यै राम्रा कुराहरु सुझावमा दिएका छन् । विगत ६० बर्षदेखि जनताले आफ्नो प्रतिनिधिहरुको सहभागितामा संविधान बनाएको हेर्न...

पूरा समाचार >

August 6, 2015 | Posted by Admin | बिचार/ब्लग

जनजाति र कम्युनिष्टले पनि हिन्दुत्वको संरक्षण गर्नुपर्छ

रमेश घिमिरे शासनमा राज्यको कुनै धर्म नहुने र राज्य सबै धर्मावलम्बीको साझा भए पनि नेपालमा देखिएको विशिष्ट परिस्थितिमा हिन्दूवादीले उठाएको चासोलाई गम्भीरतापूर्वक विचार गर्नु जरुरी देखिएको छ । जनजाति नेता र माओवादी नेता हिन्दू धर्मको...

पूरा समाचार >

August 6, 2015 | Posted by Admin | बिचार/ब्लग

विदा हुन लागेका राष्ट्रपतिको किन हुँदैछ विरोध ?

‘रामवरणको भूमिका इमानदार नागरिकका रुपमा स्थापित छ’  विष्णु रिजाल दलहरुबीच संविधानका विवादित विषयमा अन्तिम सहमति हुन नसकिरहेका बेला आलंकारिक राष्ट्रपति डा.रामवरण यादवलाई आलोचनाको पात्र बनाइएको छ । १६ बुँदे सहमति हुबहु कार्यान्वयन हुन नसक्नुमा राष्ट्रपतिको...

पूरा समाचार >

August 6, 2015 | Posted by Admin | बिचार/ब्लग

मेनपावर व्यवसायीसँग कहाँनेर चुक्यो सरकार ?

ओमानसँगको त्रिपक्षीय श्रम सम्झौता खारेज गर्ने संकेत  नारायण पंगेनी सेवा ठप्प पारी सडक आन्दोलनमा उत्रिएका मेनपावर व्यवसायीहरुले झण्डै २१ दिनपछि सेवा सूचारु गरे । सरकार र ब्यवसायीबीच मध्यरातमा ३१ बुँदे सहमति भएपछि ब्यवसायीहरुले आन्दोलन रोकेर...

पूरा समाचार >

August 6, 2015 | Posted by Admin | बिचार/ब्लग

‘राजेश हमालको नाम लिएर मलाई तारो बनाउँदैछन्’

यस्तो छ सिरहा घटनाको नालीबेली प्रेम राम (चमार) दलित अगुवा, सिरहा मेरो घर सिरहा जिल्लाको धनगढी गाविस वडा नं ५ मा पर्छ । म पेशाले एक पशु चिकित्साकर्मी हुँ । धनगढीको वडा नम्बर ३, नयनपुरमा...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | बिचार/ब्लग, मुख्य समाचार

पत्रकार महतो न्यायका लागि अदालत जाने

जनकपुर, साउन २० – समाचार संकलनको क्रममा कुटपीट गर्ने दोषी प्रहरीमाथि कारबाही नभएको भन्दै पत्रकार शैलेन्द्र महतो न्यायको लागि अदालत जाने भएका छन् । आफूमाथि कुटपिट भएको दुई हप्ता भैसक्दा पनि नेपाल पत्रकार महासंघ धनुषा...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | अन्तर्वार्ता, बिचार/ब्लग, मनोरञ्जन, साहित्य, स्वास्थ्य

चकलेटको प्रदर्शन मिति जुर्‍यो

काठमाडौं । पूजना प्रधानको लगानी र निर्मल शर्माको निर्देशन रहेको चलचित्र ‘चकलेट’को प्रदर्शन मिति तय भएको छ । निर्देशक निर्मल शर्माका अनुसार आउँदो मंसिर १८ देखि मुलुकभर प्रदर्शन हुने भएको छ । निर्माता निर्देशक दुबै...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | बिचार/ब्लग, मुख्य समाचार

मातेर सर्वसाधरण कुट्ने पुलिस निलम्वित

रौतहट : रौतहटको हजमिनिया गाविसमा मादक पदार्थ सेवन गरी स्थानीय सर्वसाधारणलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका दुई सुरक्षाकर्मीलाई निलम्बन गरिएको छ । इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुर दरबन्दी भएका प्रहरी जवान सर्वजित सिंह राजपुत र...

पूरा समाचार >

मुद्रा रुपान्तरण