गृहपृष्ठ » मनोरञ्जन

October 8, 2016 | Posted by Admin | मनोरञ्जन

‘ट्वाक्क टुक्क’ २० वर्षपछि टेलिभिजनमा फर्किंदै

हाँस्यव्यंग्यको दुनियाँमा कुनै समय लोकप्रिय कार्यक्रम ‘ट्वाक्क टुक्क’ पुनः आउने भएको छ। ‘ट्वाक्क टुक्क रिटर्न्स’ नामबाट यही शुक्रबार बेलुका साढे सातबाजे प्रसारण हुने कार्यक्रमलाई एड रिलिजले निर्माण गर्न लागेको हो भने निर्देशक दिनेश डिसी हुन्।...

पूरा समाचार >

October 8, 2016 | Posted by Admin | मनोरञ्जन, समचार

सुर्योदय युवा क्लवको साँस्कृतिक कार्यक्रम तयारी अन्तिम चरणमा

अशोक पोख्रेल/कपिलवस्तु, असोज २२। सम्पुर्ण युवाहरु एक जुट हौ,समाज विकासमा अग्रसर वनौ,अनाथ वालवालिकालाई सहयोग गरौ भन्ने मुल नाराका साथ सुर्योदय युवा क्लवको आयोजनामा आज  सनिवार फुलपातिको दिन कपिलवस्तुको बुद्धभुमि क्याम्पसमा हुने भनिएको वृहत दशै विषेश साँस्कृतिक...

पूरा समाचार >

October 8, 2016 | Posted by Admin | मनोरञ्जन, समचार

“मूल्यहीन जीवन” बृतचित्रको बर्दघाटमा बिमोचन

रवि पाण्डे /नवलपरासी २२ असोज । त्रिवेणी सामुदायिक टेलिभिजन र टाईम बचत तथा ऋण सहकारी संस्थाको संयुक्त लगानीमा निर्मित” मूल्यहीन जीवन” बृतचित्रको बर्दघाटमा एक कार्यक्रमबीच शुक्रवार बिमोचन गरिएको छ । लागू औषध र्दुब्यशन बिरुद्धको जनचेतना अभिबृद्धि...

पूरा समाचार >

October 7, 2016 | Posted by Admin | मनोरञ्जन

फ्राइडे रिलिज : ‘छक्का पन्जा’ बाबजुद ५ नयाँ सिनेमा रिलिज हुँदै

‘छक्का पञ्जा’को प्रभावशाली प्रदर्शन बाबजुद शुक्रबार पाँच नयाँ सिनेमा रिलिज हुँदैछन् । दुई नेपाली र तीन विदेशी सिनेमा प्रदर्शन हुनेछन् । ‘किस्मत २’ र ‘सुब्बा साब’ एकल पर्दा लक्षित नेपाली फिल्म हुन् । मल्टिप्लेक्समा यी...

पूरा समाचार >

October 6, 2016 | Posted by Admin | मनोरञ्जन

कामना अवार्ड मनोनयन सार्वजनिक, अवार्डमा दयाहाङ, अनमोल, सौगात, खगेन्द्र र आर्यनविच उत्कृष्ट नायकको प्रतिस्पर्धा

सिजी ईन्टेटेन्मेन्टको प्रस्तुतीमा कामना पब्लिकेशनको तर्फबाट आयोजना हुँदै आएको ‘कामना फिल्म अवार्ड’ को दोश्रो संस्करणको मनोनयन सार्वजनिक भएको छ । दुई बर्ष पहिले भएर भएर गत बर्ष रोकिएको अवार्डको दोश्रो संस्करण यो बर्ष नै गर्नेगरी...

पूरा समाचार >

October 5, 2016 | Posted by Admin | मनोरञ्जन, समचार

पवित्रा सर्तुङगे मगरले यसरी बोलाउदा पनि आएनन्  सन्तु थापा

दिपक नेपाली /गुल्मी । गुल्मीली गायक सन्तु थापा भनेर नचिन्ने लोक संगीत प्रेमी कमै भेटिन्छन होला गुल्मी जिल्लाको तम्घासमा जन्मेका युवा गायक सन्तु थापा बाल्याकाल देखीनै नेपाली लोक दोहोरीलाई माया गर्दै स्रोताहरुको लोक प्रीय भन्दै आएका छन्...

पूरा समाचार >

October 5, 2016 | Posted by Admin | मनोरञ्जन

दसै को मुखमा साहुको ऋण तिर्न नसक्दा गायक नमराज पान्डे फरार (भिडियो सहित )

कहिले स्वास्नी नक्कली मा परि,कहिले भैसी संग बुढी साटछु ,कहिले तेरी स्वास्नी पहिल गइ भन्दै गीत गाउनि गाएक नमराज पाण्डे ले यसपाली ऋण लागेर टुप्पी बीकेका कुरा हरु समाबेस गरि नया कमेडी गीत बझार मा...

पूरा समाचार >

September 28, 2016 | Posted by Admin | भिडियो, मनोरञ्जन

दशैं आयो : “चंगा चैट” भन्दै नाच्दै आए अल्मोडा संगै भीमफेदी गाईज (भिडियो सहित)

सुवास संकल्प/असोज १२, इटहरी। नेपालि हरु को महान पर्व दशैं तिहार हाम्रै घर आगन मा आईसकेको छ l यहि माहोल मा कलाकार हरु लाई पनि गीत गाउन र भिडियो निकाल्न भ्याई नभ्याई छ । पहिले...

पूरा समाचार >

September 26, 2016 | Posted by Amrit Lamsal | मनोरञ्जन

तेजु अर्यालको “राम्री छौ र त” आधुनिक गिती एल्वम सार्वजनीक

सोतन्त्र नेपाल/अशोज १०, बुटवल। संगित नै आफ्नो जीवन ठानेर बिगत लामो समयदेखी संगितमै समर्पित गायक तेजु अर्यालको आधुनिक गिती एल्वम “राम्री छौ र त” को भिडीयो सार्वजनिक भएको छ। माया र प्रेमको भाव समेटिएको गीतको...

पूरा समाचार >

September 26, 2016 | Posted by Admin | मनोरञ्जन

पाकिस्तानमा भारतीय फिल्ममाथि रोक लगाउन माग गर्दै अदालतमा रिट

काठमाडौं, १०असोज (एजेन्सी) : पाकिस्तानमा भारतीय फिल्म प्रदर्शनमा तत्काल रोक लगाइनु पर्ने मागसहित अदालतमा रिट परेको छ । पाकिस्तानमा भारतीय फिल्म प्रदर्शनमा रोक लगाइनु पर्ने मागसहित वकील इश्तयाक चौधरीले शनिबार त्यहाँको लाहौर उच्च अदालतमा रिट...

पूरा समाचार >

मुद्रा रुपान्तरण