गृहपृष्ठ » भिडियो, मनोरञ्जन

August 25, 2016 | Posted by Admin | भिडियो, मनोरञ्जन

निखिल उप्रेतीको `किङ` लिरिकल भिडियो `भ्रुम भ्रुम…’ सार्वजनिक (भिडियो)

स्टार अभिनेता निखिल उप्रेती स्टारर प्रतिच्छित फिल्म ‘किङ’ को पहिलो गीत रिलिज भएको छ । निर्माण कम्पनि जेएस ईन्टरन्मेन्टको तर्फबाट युट्युवमा सार्वजनिक लिरिकल भिडियो गीत आकर्षक ढंगले तयार गरिएको छ । नेपाली फिल्ममा हालसम्म प्रयोग...

पूरा समाचार >

August 22, 2016 | Posted by Admin | मनोरञ्जन

फिल्म “समर लभ” अर्को बर्ष बन्ने : भेटिएन मुख्य पात्र “साया”

सुवास संकल्प,/इटहरी । युवा युवती हरु देखि लिएर हरेक वर्ग मा लोकप्रिय बनेको सुविन सुबिन भट्टराईको चर्चित उपन्यास “समर लभ” मा बन्न लागेको फिल्म को काम यो बर्ष को लागि रोकिएको छ । उक्त कुरा को जानकारी चर्चित...

पूरा समाचार >

August 22, 2016 | Posted by Admin | मनोरञ्जन, विशेष, समचार

तीजको गीतबाटै संविधान कार्यान्वयन र महिला अधिकारमा जोड

देउखुरीको राजपुरमा तीज बिशेष प्रतियोगिता सम्पन्न सन्तोषकुमार गुप्ता/देउखुरी ६ भदौ । हिन्दु नेपाली महिलाहरुको महान् चार्ड हरितालिका तीजको अवसरमा आईतबार देउखुरीको राजपुर—५ जगं्रहवामा गाविस स्तरिय तीज बिशेष प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । समाजकल्याण मूल समिती...

पूरा समाचार >

August 22, 2016 | Posted by Admin | अार्थिक, मनोरञ्जन, समचार

मुगुवासीका लागि औषधि जुटाउन भैरहवामा ‘कन्सर्ट’ हुँदै

सलमान खान/६  भदौ, भैरहवा । भैरहवामा रोयल इनफिल्ड ‘बुलेट’ मोटरसाइकल चलाउने युवाहरुको समूहले मुगुका स्थानीयलाई औषधि उपलब्ध गराउने लक्ष्यसहित ‘फर्ष्ट इन्फिल्डर्स नाइट’ कार्यक्रम गर्ने भएका छन् । मुगु जिल्लाको मनमाका सर्वसाधरणहरुलाई औषधि वितरण गर्ने उद्देश्यले...

पूरा समाचार >

August 22, 2016 | Posted by Admin | मनोरञ्जन

छड्के सेल्फी लिएर आए बसन्त (भिडियो सहित )

प्रकाश रानाभाट/तनहुँ,भाद्र ६ | नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा गायक बसन्त वि.क ले छड्के सेल्फी बोलको तीजको गीत बजारमा ल्याएका छन् | पहिलो एल्बम मुना मुनाबाट अपार सफलता पाए पछि आफ्ना दर्शक श्रोताहरुको लागि...

पूरा समाचार >

August 22, 2016 | Posted by Admin | भिडियो, मनोरञ्जन

चर्चाको शिखर चढ्दै झापाली गायिका: कविता शिवाकोटी (भिडियो सहित)

आरपी सहयात्री/भाद्र ६ ‘पतिदेव, हजुरले भन्या जे पनि मान्छु, तर आज जे भनेनि माइत जान्छु, जान्छु’ भन्दै गीत गाउने कविता शिवाकोटी सांगीतिक प्रस्तुतिका लागि युएई जाने भएकी छिन् । झापाली समाज यु.ए.ई.को तीज विशेष सांगीतिक...

पूरा समाचार >

August 21, 2016 | Posted by Admin | मनोरञ्जन

कैटरीले बिकिनीमा सुट गर्दा रिसाए सलमान

काठमाडौं, ५ भदौ (एजेन्सी) : फिल्म ‘बार बार देखो’ सेप्टेम्बर ९ मा रिलिज हुँदैछ । उक्त फिल्ममा सिद्धार्थ मलोहत्रासँग कैटरीना कैफले काम गरेकी छिन् । तर, सलमान भने कैटरिनासँग बेखुस छन् । कारण हो, फिल्मको...

पूरा समाचार >

August 21, 2016 | Posted by Admin | मनोरञ्जन

पुर्वमा हिप हप कल्चर को बिकाश मा अग्रसर भी जे सरोज

नेपालि मनोरंजन को दुनिया मा रमाउने हरु को ताती निकै नै लम्बिदै गएको छ पछिल्लो समय । यहि क्रम मा जुझारु रुप मा प्रस्तुत हुदै गरेको एउटा नाम हो सरोज श्रेष्ठ । सानै देखि चन्चले स्वभाब को...

पूरा समाचार >

August 20, 2016 | Posted by Admin | मनोरञ्जन

“मोफसल भन्दै मा यहाँ पनि काम गर्न निकै कठिन छ” – निक बिष्ट

पर्यटकीय क्षेत्र को रुपमा बिकशित हुदै गरेको पुर्व मा मनोरंजन को दुनिया मा संघर्ष गर्दै गरेका एक युवा हुन् निक बिष्ट । झापा को चन्द्रगडी मा जन्मिएका निकले बाल्यकाल भने बिराटनगर मा बिताए, आफ्नो कर्म थलो...

पूरा समाचार >

August 20, 2016 | Posted by Admin | मनोरञ्जन

एउटा सानो बालक जसको “सपना छ ठुलो” (भिडियो सहित)

सुवास संकल्प/इटहरी । नेपालि सांगीतिक बजारमा निकै गतिबिधि हरु हुने गरेको छ यो पछिल्लो समय, यहि क्रम मा बिभिन्न समूह, म्युजिक कम्पनि तथा प्रोडक्सन हाउस हरु स्थापना गरेर विभिन्न गीत संगीत तथा म्युजिक भिडियो हरु उत्पादन...

पूरा समाचार >

मुद्रा रुपान्तरण