गृहपृष्ठ » मुख्य समाचार, राजनीति

August 5, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

काँग्रेस नेता तथा सभासद प्रधानको निधन

नेपाली कांग्रेसका नेता तथा पुर्वसंसद सुर्यप्रसाद प्रधानको निधन भएकोछ । आज विहान बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उहांको निधन भएको हो । उहांको निधनको खवर पाए लगत्तै अहिले बुटवलको लुम्बिनी अञ्चल अस्पतालका नेता कार्यकर्ता तथा बुटवलबासीको...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

सोमलाल सुवेदी मुख्य सचिव नियुक्त

काठमाडौं, साउन २०– सरकारले डा. सोमलाल सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सचिवका रुपमा रहनुभएका सुवेदीलाई मुख्य सचिवको जिम्मेवारी दिइएको सामान्य प्रशासनमन्त्री लालुबाबु...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | मुख्य समाचार, समचार, स्वास्थ्य

कुमारीपाटीमा जाम गर्ने गाडीलाई तह लगाइने

ललितपुर, साउन २०– ललितपुरको कुमारीपाटी क्षेत्र उपत्यकाकै व्यस्त ठाउँ मध्येमा पर्छ । स्कुल, क्याम्पस, सरकारी कार्यालय र व्यापारिक प्रतिष्ठान धेरै भएकाले गर्दा यहाँ हरेक दिन घुईंचो हुने गर्छ । निकै चहलपहल हुने यस ठाउँमा पार्किङको...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, स्वास्थ्य

सिरहामा बलात्कृत बालिकाको मृत्यु, प्रहरीले जाहेरीसम्म नलिएको आरोप

२० साउन, काठमाडौं । दुई महिनाअघि सिरहामा बलात्कृत बालिकाको उपचारका क्रममा आइतबार काठमाडौंमा मृत्यु भएको छ । बलात्कारपछि खुवाइएको हर्पिकले उनको कलेजो र फोक्सो ‘ड्यामेज’ भएको थियो । सिरहाको मौवाली–२ रबौरकियाही घर भएकी १४ वर्षीया बालिका...

पूरा समाचार >

August 4, 2015 | Posted by Admin | मुख्य समाचार, समचार

बढी र पहिरोको कारण पर्बतका स्थानीयहरु अनिदै रात काट्न बाध्य ।

१९ साउन, पर्वत पर्वत जिल्लाको दोबिल्लाबासी बर्षासँगैको बाढी र पहिरोको त्रासका कारण रातभर जाग्राम बस्न बाध्य भएका छन् । खोला किनारको बजारमा माछाको ब्यबसाय गरेर जीबिकोपार्जन गर्दै आएका रती र मोदीखोलामा बुधबार राती आएको साठी...

पूरा समाचार >

August 4, 2015 | Posted by Admin | मुख्य समाचार

खाडी देश जाने क्रममा भारतमा पक्राउ परेका २७ युवतीलाई नेपाल ल्याइयो

काठमाडौं, साउन १९ – भारतको बाटो हुँदै रोजगारीका लागि खाडीका देशमा जान लागेका २७ जना नेपाली युवतीलाई स्वदेश फिर्ता ल्याइएको छ । भारतीय प्रहरीले छापा मारेर महिपालपुर क्षेत्रका विभिन्न होटलबाट १ हप्ताअघि पक्राउ गरेका महिलाहरुलाई...

पूरा समाचार >

August 4, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

लिपुलेकमा नेपालको राष्ट्रिय झण्डा गाड्ने अभियानको बागलुङमा प्रचार

साउन १८ बागलुङ वैद्य नेतृत्वको नेकपा–माओवादी निकट अखिल क्रान्तिकारी बागलुङले दार्चुलाको लिपुलेकमा राष्ट्रिय झण्डा गाड्ने अभियान अन्तरगत बागलुङमा प्रचार प्रसार सुरु गरेको छ । क्रान्तिकारीका जिल्ला अध्यक्ष रिम रोका मगर नेतृत्वको टोलीले ‘लिपु लेक हाम्रो...

पूरा समाचार >

मुद्रा रुपान्तरण