” गरेर एक काम परोपकारी, मनमा छ संकल्प काधमा जिम्मेवारी”

उज्यालो सम्बाददता, फाल्गुन १३/ देवदह। शिवरात्रीको अवसर पारेर  मायादेवी अनाथ असहाय बालबालिका संरक्षण केन्द्र देवदह ९ बङ्गालीमा “उज्यालोमा अभीभावक” बिषयक युवा लक्षित अभिभावक्त्व कार्यक्रम सम्पन्न भएको छ। उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना, मायादेवी अनाथ असहाय बालबालिका संरक्षण केन्द्रको समन्वय र कञ्चन दर्पण साप्ताहिकको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो। खैरेनी प्रहरी चौकी प्रमुख भक्तीराम खनालको प्रमुख आतिथ्यातामा सम्पन्न उक्त कार्यक्रममा सात अनाथ तथा असहाय बालबालिकाले सात अभीभावक छनोट गरेका छन।IMG_0445 १८ देखी ३९ बर्ष सम्म उमेरका अभिभावकको सहभागीता रहेको कार्यक्रममा बालबालिकाले गोलाप्रथाद्वारा आफ्नो लागि एक-एक अभीभावक छनोट गरेका हुन। छनोट भएका अभीभावकहरुले संरक्षण केन्द्रका बालबालिकालाई कक्षा ८ सम्म पढ्दाको लागि केन्द्र मै गएर शिक्षा, स्वास्थ्य  तथा खानपीनमा सहयोग पुर्याउने र कक्षा ८ प छीपनी इच्छा भएको खण्डमा निरन्तर्ता दिने कुरामा प्रतिबद्दता गरेका छन। आफुलाई छनोट गरेको बालबालिकालाई सहयोग गर्न सामाग्री लैजादा सबै बालबालिकालाई पनि लैजाने, निरन्तर संपर्कमा रहने र सात बालबालिकाका अभीभावक मिलेर सातै बालबालिकालाई सामुहिक भ्रमण लैजाने लगायतका कार्यक्रम गर्ने बताएका छन। कार्यक्रममै बिच अबिभावकत्व ग्रहण गरेका देवदह भलुहीका देवदह मेडीकल कलेजमा MBBS अध्ययनरत बिमल पराजुली र बिजय कुमार महतोले सात सेट कापी कलम सातै बालबालिकालाई बितरण गरेका छन भने अभीभावक मध्यकै सुश्मा पौडेल, हरी विश्वकर्मा र टेक बहादुर विश्वकर्माले सामुहिक रुपमा सबै बालबालिकालाई एकै प्रकारको  स्कुले झोला र ज्यामेती बक्स २ दिन भित्रमा उपलब्ध गराउने प्रतिबद्दता जाहेर गरेका छन । बालक विनोद बि.क ले अभिभावकका रुपमा हरी बि.कलाई र क्रमश  शिरिष परियारले बिमल पराजुली, राम परियारले शिला भट्टराई, अनिश परियारले टेक बहादुर बि.क, कञ्चन परियारले कल्पना भण्डारी, अर्जुन परियारले रोशन काफ्ले र इच्छा परियारले सुस्मा पौडेललाई अभिभावकका रुपमा छनोट गरेका हुन। कार्यक्रममा बोल्दै अभीभावक मध्यका टेक बहादुर विश्वकर्माले आफुलाई छनोट गरेको बालकलाई मात्र होइन केन्द्रमा रहेका सम्पूर्ण बालबालिकालाई समान रुपमा सहयोग गने र माया दिने वचन गरेका छन। कञ्चन दर्पण साप्ताहिकबाट १ जना उज्यालो लाल्टिन प्रतिष्ठानबाट १ जना र केन्द्रबाट १ जना गरी जम्मा ३ सदस्य निरिक्षण समितीका अनुसार प्रत्येक् बर्षको शिवरात्रीमा बालबालिकालाई थप प्रोत्सहान गर्ने बिभिन्न खालका  जस्तै दौड, न्रित्य, गायन, हास्यब्यङग, चित्रकला लेखन वाचन जस्ता प्रतियोगिता गराएर अभीभावक र बालबालिकालाई पुरस्कृत गर्ने र यो केन्द्रमा रहेका बालबालिकाले कम्तीमा ८ कक्षा पढ्दा सम्मका लागि निरन्तरता दिरहने संरक्षण समिती सदस्य गणेस डुम्रेले बताउनु भयो। डुम्रेका अनुसार यो प्रतियोगिता नभइ एउटा अभियान रहेको र यो अभियानले सधैं निरन्तरता पाउने बताउनु भयो। उज्यालो लाल्टिनले प्रणय दिवसका दिन सम्पन्न गरेको एक जोडी एक बिरुवा बिषयक कार्यक्रममा संकलन भएको रकमले आज उक्त केन्द्रका बालबालिकालाई प्रतिष्ठानले खाना पकाएर खुवाएको छ।  शिवरात्रीलाई गाजा र धतुरोले होइन कुनै परोपकारी कार्यबाट पनी मनाउन सकिन्छ भन्दै प्रतिष्ठानले ” गरेर एक काम परोपकारी, मनमा छ संकल्प काधमा जिम्मेवारी” को नारा सहित यो कार्यक्रम सम्पन्न गरेको हो । प्रतिष्ठानको सदस्य सुरज भण्डारीको अधय्क्षता, पुष्पा भण्डारीको स्वागत, कमला अर्यालको धन्यवाद ज्ञापन र अमृत लम्सालको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सदस्य नविन रेग्मी र सागर कडेलले बालबालिकाका लागि आवश्यक सामन्य औषधी एक बर्षसम्मका लागि उपलब्ध गराउने प्रतिबद्दता गरेको प्रतिष्ठानका सचिव मुकेश ज्ञवालीले जानकारी गराउनु भयो।

“Selfie In Devdaha 2073” एक नौलो अनि पृथक प्रतियोगिता ।

16299374_618193595048125_5828851387151952003_n16299374_618193595048125_5828851387151952003_n

देवदहको आन्तरिक एव बाह्य पर्यटनको विकासमा सहयोग पुयाउदै देवदहका धार्मिक तथा एतिहासिक स्थलहरुलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा पुर्याउने उद्देश्यले देवदह व्यापार संघले यहि मिति २०७३ माघ १३ गते देखि २४ गते सम्म देवदह घोडहा स्थित प्रर्दशनी स्थलमा आयोजना गर्न गइरहेक तेर्सो राष्ट्रिय देवदह औधोगिक व्यपार मेला, कृषी तथा पर्यटन महोत्सव २०७३ अन्तर्गत पर्यटन विकास तथा पर्वद्धन उपसमितिको समन्वय, देवदह व्यपार संघको आयोजना, उज्यालो लाल्टिन प्रतिष्ठानको संयोजन तथा कञ्चन दर्पण साप्ताहिकको सहयोगमा सामजिक सञ्जाल फेसवुकबाट Selfie_in_Devdaha _2073 अन्तर्गत “उज्यालोमा देवदह“ बिषयक प्रतियोगिता कार्यक्रम गर्ने योजना बनाएको जानकारी गराउदछौ । यस प्रतियोगितामा देवदहका धार्मिक एबम एतीहासिक स्थलहरु जस्तै भवानीपुर, पाकरी बृक्ष, बैरी माइ, कन्यामाइ, देवदह ताल, रोहिणी नदि, खयर डाँडा, देवदह गेट लगायतका ठाउँहरुलाई समावेश गरेका छौ ।

थप समाचार

हेल्लो सरकार ! हामी जंगलीले स्थानीय तहको निर्वाचनमा किन भोट हाल्ने ?

images

२०३७ साल अगाडि देखि यहाँ राजनीति चलेको छ । पञ्चायत हटाउनका लागि राजनीति भयो । राजा फाल्ने आन्दोलनमा म पनि यहाँको धुलाम्मे सडकमा नारा लगाउँदै हिँडेको हुँ । अहिलेसम्म यहाँ लालपूर्जाको नाममा राजनीति भयो । सांसद बनेर गए । नेता बनेर उत्रिए । तर लालपूर्जा ल्याउन भने सकेनन् ।

थप समाचार
 

पश्चिमाञ्चल हिन्दु जागरण नेपाल को पहिलो क्षेत्रीय भेला दाङको अमेलीयामा सम्पन्न

17105492_1252407138159712_867557692_n

दीपेन्द्र श्रेष्ठ दाङ २१ , दाङको अमेलीयामा आज पश्चिमाञ्चल हिन्दु जागरण नेपाल को पहिलो क्षेत्रीय भेला सम्पन्न भएको छ । यम बहादुर भण्डारीको संयोजकत्वमा १३ सदस्यीय पश्चिम कमान समिति गठन गरीएको छ । उक्त भेलाले समिति गठन, आर्थिक, सांस्कृति तथा संगठन बिस्तार,...

 

तपाईके नाम भोटर लिष्टमा छ कि छैन ? अनलाइनबाटै यसरी हेर्नुहोस् ।

nirbachan-ayog.jpg

काठमाडौं,फागुन – २० वर्षपछि २०७४ बैशाख ३१ गते सरकारले घोषणा गरेको स्थानिय निकायको निर्वाचनको माहोल तातिदै गएको छ । चुनावको समय नजिकिदै जादा घर गाँउमा चुनावी माहोल अझै बढ्दै गइृरेहको छ । नजिकिदैँ गर्दा गाँउघरमा भने चुनावी महोल बनिसकेको छ...

 

” गरेर एक काम परोपकारी, मनमा छ संकल्प काधमा जिम्मेवारी”

IMG_0520

उज्यालो सम्बाददता, फाल्गुन १३/ देवदह। शिवरात्रीको अवसर पारेर  मायादेवी अनाथ असहाय बालबालिका संरक्षण केन्द्र देवदह ९ बङ्गालीमा “उज्यालोमा अभीभावक” बिषयक युवा लक्षित अभिभावक्त्व कार्यक्रम सम्पन्न भएको छ। उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना, मायादेवी अनाथ असहाय बालबालिका संरक्षण केन्द्रको समन्वय र कञ्चन...

 

श्रीमानद्धारा अागाे लगाई श्रीमतिको हत्या

16830834_551769351700950_3328543175302029726_n

नन्दु यादव/फाल्गुन ८ , बेलाटारी। नवलपरासीको पकलिहवा गा.वि.स.मा घरायसी कलहका कारण आगो लागी एक जनाको मृत्यू भएको छ । शनिवार राति पकलिहवा गा.वि.स.वडा नं. ९ सकरदिनहीमा श्रीमान श्रीमती विच घरायसी झगडा हुदा श्रीमान अन्दाजी वर्ष ३५ का मिन्नु मुसहरले आफ्नी...

विशेष

पश्चिमाञ्चल हिन्दु जागरण नेपाल को पहिलो क्षेत्रीय भेला दाङको अमेलीयामा सम्पन्न

17105492_1252407138159712_867557692_n

दीपेन्द्र श्रेष्ठ दाङ २१ , दाङको अमेलीयामा आज पश्चिमाञ्चल हिन्दु जागरण नेपाल को पहिलो क्षेत्रीय भेला सम्पन्न भएको छ । यम बहादुर भण्डारीको संयोजकत्वमा १३ सदस्यीय पश्चिम...

समचार

 

पश्चिमाञ्चल हिन्दु जागरण नेपाल को पहिलो क्षेत्रीय भेला दाङको अमेलीयामा सम्पन्न

17105492_1252407138159712_867557692_n

दीपेन्द्र श्रेष्ठ दाङ २१ , दाङको अमेलीयामा आज पश्चिमाञ्चल हिन्दु जागरण नेपाल को पहिलो क्षेत्रीय भेला सम्पन्न भएको छ । यम बहादुर भण्डारीको संयोजकत्वमा १३ सदस्यीय पश्चिम कमान समिति गठन गरीएको छ...

 

तपाईके नाम भोटर लिष्टमा छ कि छैन ? अनलाइनबाटै यसरी हेर्नुहोस् ।

nirbachan-ayog.jpg

काठमाडौं,फागुन – २० वर्षपछि २०७४ बैशाख ३१ गते सरकारले घोषणा गरेको स्थानिय निकायको निर्वाचनको माहोल तातिदै गएको छ । चुनावको समय नजिकिदै जादा घर गाँउमा चुनावी माहोल अझै बढ्दै गइृरेहको...

 

सरस्वती संस्कृत क्याम्पस, मणिग्राममा नेपाल बिद्यार्थी संघको प्यानल निर्वाचित ।

मणिग्राम, १८ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रुपन्देहीको तिलोत्तमा स्थित मणिग्रामको सरस्वती संस्कृत क्याम्पस नेपाल बिद्यार्थी संघको प्यानल निर्वाचित भएको छ । आज विहान सम्पन्न स्ववियु निर्वाचनमा तिलोत्तमा स्थित...

राजनीति

 

तपाईके नाम भोटर लिष्टमा छ कि छैन ? अनलाइनबाटै यसरी हेर्नुहोस् ।

nirbachan-ayog.jpg

काठमाडौं,फागुन – २० वर्षपछि २०७४ बैशाख ३१ गते सरकारले घोषणा गरेको स्थानिय निकायको निर्वाचनको माहोल तातिदै गएको छ । चुनावको समय नजिकिदै जादा घर गाँउमा चुनावी माहोल अझै बढ्दै गइृरेहको...

 

सरस्वती संस्कृत क्याम्पस, मणिग्राममा नेपाल बिद्यार्थी संघको प्यानल निर्वाचित ।

मणिग्राम, १८ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रुपन्देहीको तिलोत्तमा स्थित मणिग्रामको सरस्वती संस्कृत क्याम्पस नेपाल बिद्यार्थी संघको प्यानल निर्वाचित भएको छ । आज विहान सम्पन्न स्ववियु निर्वाचनमा तिलोत्तमा स्थित...

 

संविधान संशोधन भए मात्र चुनावमा जाने

 नन्दु यादव / परासी,। संघिय समाजवादि फोरमका नेपालका सहःअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधन गरे मात्र स्थानिय तहको चुनावमा जाने बताएका छन् । आज परासीमा पार्टिको प्रथम एकता जिल्ला अधिवेशन कार्यक्रमको...

खेलकुद

 

शिवगढिलाइ प्रयटकिय क्षेत्र बनाउन भन्दै १६ वर्ष देखि खेल मेला आयोजना ।।

khel-u

अशोक पोख्रेल कपिलवस्तु, पौष २१ विकाशको लागि युवा स्वास्थ्यको लागि खेल शिवगढिलाई पर्यटकिय क्षेत्रको रुपमा विकाश गरौ भन्ने नारा सहित कपिलवस्तु शिवगढि गाविश ९ विजगौरिमा १६ औ माघे सक्रान्ति खेल...

 

अन्तिममा गुमायो नेपालले थाइल्यान्डसँगको खेल

cricket-team

असोज २५ । महिला विश्वकपको एसिया क्षेत्रको छनोटअन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। हङकङमा जारी छनोट अन्तर्गत सोमबार सम्पन्न दोस्रो खेलमा नेपाल रोमाञ्चक खेलमा थाइल्यान्डबाट ३ विकेटले पराजित...

 

पोर्चुगलले गर्‍यो आधा दर्जन गोल, रोनाल्डो बने नायक

portual

असोज २२ – विश्व कप २०१८ को छनौट खेलमा पोर्चुगलले शानदार जित दर्ता गरेको छ । छनौट चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा पोर्चुगलले एन्डोरालाई ६–० गोल अन्तरले हराएको हो...

अन्तर्राष्ट्रिय

 

कैले बन्द होला भारतीय एस .एस.बि .को दादा गिरी

16831192_552220741655811_2149221928396547248_n

 नन्दु यादव, फागुन९.बेलाटारी नेपालकाे सिमा क्षेत्रमा रहेका नेपाली जनताहरु भारतिय सुरक्षाकर्मी हरुबाट पटकपटक कुटाई खाने क्रम जारि रहेकाे छ यसै गरि नवलपरासी जिल्लाकाे पक्लिहवा गा बि स ८ बलिनगर नीर...

 

दाङ देउखुरी समाज युएईको साधारणसभा सम्पन्न अध्यक्षमा कमल गिरी।

received_1061319943979533

सन्तोष धिताल,युएई /’सुरक्षीत प्रवास , समृद्ध समाज निर्माण हाम्रो अभियान’ को मुल नाराका साथ युएईमा स्थापित दाङवासीहरुको साझा सामूहिक संस्था दाङ देउखुरी समाज युएईको प्रथम साधारणसभा सभा दुबई स्थित जावेल...

 

सिमा क्षेत्रका भारतिय प्रहरीले गरे मनाेमानी रकम असुली ।

16487637_548092992068586_5706493553252268411_o

नन्दु यादव,माघ २८ बेलाटारी /ठुठिबारी कस्टममा खटिएका भारतिय प्रहरीले गरे मनाेमानी रकम असुली। नेपाल राष्ट्र सग जाेडिएकाे मित्र राष्ट्र भारतका सिमामा रहेका कस्टममा खटिएका भारतिय प्रहरीहरु ले नेपालीहरुबाट मनाेमानी रुपमा...

मनोरञ्जन

 

अर्घाखाँची महोत्सवको गेटमै हिन्दु जागरणका युवाहरुद्धारा अवलोकनकर्तालाई स्वागत

top

घनश्याम पौडेल  सन्धिखर्क, ८ माघ हिन्दु जागरण युवा संघ नेपाल जिल्ला कार्य समिती अर्घाखाँचीले अर्घाखाँचीमा सञ्चालन भएको महोत्सवमा युवाहरुले शनिवार...

 

बेलाटारीमा खुल्ला क्रिकेट प्रतियाेगिता सुरु

15974903_535675743310311_185966432863942257_o

नन्दु यादव ,  जिल्लाकाे त्रिभुवन उच्च माध्यमिक बिद्यालय बेलाटारीमा अाज देखि खुल्ला क्रिकेट प्रतियाेगिता सुरु भएकाे छ ।स्वास्थ्यकाे लागि खेल...

ग्रामिण क्षेत्रमा केबल सेवा सन्चालन हुदा स्थानिय बासिमा खुशियाली।

नन्दु यादव,माघ२७ ,बेलाटारी ग्रामिण क्षेत्रमा केबल सेवा सन्चालन हुदा स्थानिय बासिमा खुशियाली। जिल्लाकाे दक्षिणी क्षेत्रमा रहेका विभिन्न गाउँ बिकास समितिहरुमा...

बिचार/ब्लग

 

हेल्लो सरकार ! हामी जंगलीले स्थानीय तहको निर्वाचनमा किन भोट हाल्ने ?

images

सम्माननीय प्रधानमन्त्री ज्यू, भूमिसुधार मन्त्री ज्यू, स्थानीय विकास मन्त्री ज्यू, स्वास्थ्य मन्त्री ज्यू, गृहमन्त्री ज्यू, एक मुष्ट सबैलाई पत्र लेख्दै छु । जिल्ला रुपन्देही, रुद्रपुर गाविस साविकको गजेडी गाविस वडा...

 

माफ गर्नुस कमरेड सुसिल म माओवादी बन्न सकिन

16736278_758035921032076_504641897_n

बिक्रमआचार्य महिना ,गते र बार थाहाभएन , तर चर्को घाम लागेको थियो । एउटा लुखुरे मान्छे गाउ भरीका घर-घर पस्थ्यो र उर्दी गर्थ्यो ” आसुको दोकानमा धान पुर्‍याउनु ” सुने अनुसार...

 

अर्घाखाँचीको श्री त्रिदेब बचत तथा ऋण सहकारी सस्था लिमिटेडको बार्षिक साधारण सभा समपन्न

20170129_160920

दिपेन्द्र श्रेष्ठ अर्घाखाँची १६ माघ –  अर्घाखाचिको अर्घातोष वार्ड नं-४ मा रहेको श्री त्रिदेब बचत तथा ऋण सहकारी सस्था लिमिटेडको तेर्हौ बार्षिक सधारण सभा धौलागिरि बोर्डिंगको प्राङ्गणमा आइतबार एक कार्यक्रमका बीच...

अन्तर्वार्ता

 

वाल विवाह न्युनिकरण एक्लो प्रयासले हुदैन

interview-microphone

महिला तथा बालबालिका कार्यालय, प्यूठानको महिला विकास अधिकृत शान्ति विश्वकर्मा सँग जिल्लामा रहेका बालबालिकाहरुको अवस्थाको बिषयमा  बोम बहादुर परियारले गर्नुभएको संक्षिप्त कुराकानी : १) स्वागत छ उज्यालो लाल्टिनमा यहाँलाई –...

 

‘शर्तहरु थोपर्न थालेपछि प्रेमले मान्छेलाई घात गर्छ’

subin-bhattarai

कथा लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेका सुबिन भट्टराई पछिल्लो समय उपन्यासकारको चिनारीमा फैलिएका छन् । प्रेमकथा बुन्न रुचाउने उनी युवापुस्तामाझ लोकप्रिय छन् । ‘कथाकी पात्र‘ (०६७) कथासंग्रह प्रकाशन गरेपछि राम्रो...

 

कर्मचारी ठग हुन्छन् भन्ने परिभाषा बदल्छु

indu-ghimire

२४ भदौ, काठमाडौं । प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई कडा प्रशासकका रुपमा बुझ्ने गरिन्छ । नेपालका ७५ जिल्लामध्ये कपिलवस्तु मा इन्दु घिमिरे र तेह्रथुममा मुनका न्याैपाने महिला सिडिओ छन् । कोमलताका...

शिक्षा

top

अर्घाखाँची महोत्सवको गेटमै हिन्दु जागरणका युवाहरुद्धारा अवलोकनकर्तालाई स्वागत

घनश्याम पौडेल  सन्धिखर्क, ८ माघ हिन्दु जागरण युवा संघ नेपाल जिल्ला कार्य समिती अर्घाखाँचीले अर्घाखाँचीमा सञ्चालन भएको महोत्सवमा युवाहरुले शनिवार महोत्सवमा उपस्थित अवलोकनकर्ता हरुलाई गेटमै टिका, प्रसाद फुल सहित स्वागत गरेका छन । अर्घाखाचीमा भइरहेको १० दिने बिशाल मेलामा ब्लक नम्बर द्दछ प्रबेश गेटमा हिन्दु जागरणका युवाहरुले स्टल राखेर तपाईहरुको...

साहित्य

 

प्रदिपको ” गजल”

FB_IMG_1485311065637

उचाल्न बेर लागेन पर्छान बेर लागेन! बनाउन बेर लाग्यो बिगार्न बेर लागेन! मैले बर्शौ लगाएर खिपेको यो जिन्दगी, प्रिया किन तिमिलाई उधार्न बेर लागेन! एक चोटि मुस्कुराउन यो ओठ तड्पिरह्यो,...

 

कविता “कागहरूको शोक गीत”

FB_IMG_1484748693078

– प्रज्वल अधिकरी एकाबिहानै अलि फरक आवाजले कराए कागहरू गाउँ बीचको घुमाउने चौतारी नजिकैको खिर्राको बोटमा बसेर । कराइरहे काँ! काँ !काँ !काँ! थाहा छैन मलाई किन कराउछन् कागहरू अन्धाधुन्ध...

 

कविता – “बाआमा पुराना हुदैनन”

FB_IMG_1484748693078

अघिल्लो दशैँमा किनेको कमिज जस्तो पुरानो हुदैन बाआमाको अंगालो गाग्रीमा भरेर राखेको पानी जस्तो बासि हुदैन बाआमाको आँखाको आँसु त्यति पुरानो हुदैन बाआमाको हाँसो जति शान्ती छाउला जस्तो भएको बेला...

फोटो ग्यालरी

अार्थिक

 

पश्चिमाञ्चल हिन्दु जागरण नेपाल को पहिलो क्षेत्रीय भेला दाङको अमेलीयामा सम्पन्न

17105492_1252407138159712_867557692_n

दीपेन्द्र श्रेष्ठ दाङ २१ , दाङको अमेलीयामा आज पश्चिमाञ्चल हिन्दु जागरण नेपाल को पहिलो क्षेत्रीय भेला सम्पन्न भएको छ ।...

 

अर्घाखाँचीमा एकदिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

images

दिपेन्द्र श्रेष्ठ,अर्घाखाँची फाल्गुण७ | प्रजातन्त्र दिवशको सुअवसर पारि अर्घाखाँचीको अर्घातोषमा एक दिने नि-शुल्क स्वास्थ्य शिबिर समपन्न भएको छ शिबिर आज...

सूचना प्रविधी

 

अर्घाखाँचीमा एकदिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

images

दिपेन्द्र श्रेष्ठ,अर्घाखाँची फाल्गुण७ | प्रजातन्त्र दिवशको सुअवसर पारि अर्घाखाँचीको अर्घातोषमा एक दिने नि-शुल्क स्वास्थ्य शिबिर समपन्न भएको छ शिबिर आज अर्घाखाची जिल्लाको अर्घातोष वार्ड नं ४ हटिया बजारमा रहेको धौलागिरि...

 

अर्घाखाँचीमा एकदिने निशुल्क स्वास्थ्य शिबिर संचालन हुने

images

दिपेन्द्र श्रेष्ठ,अर्घाखाँची फाल्गुण६| प्रजातन्त्र दिवशको सुअवसर पारि अर्घाखाँचीको अर्घातोषमा एक दिने नि-शुल्क स्वास्थ्य शिबिर बस्ने भएको छ शिबिर फाल्गुण ७ गते सनिबारको दिन अर्घाखाची जिल्लाको अर्घातोष वार्ड नं ४ हटिया...

 

ल्याब्कोली प्रबिधि पुनः संचालन

1601592_1523929711217613_7947270499727966844_n

केशब प्रसाद पराजुली/देवदह। गुल्मी घर भइ सैनामैना बस्ने वर्ष ५५ कि यमकला घिमिरेको दुरबिन प्रबिधि बाट पित्तथैलीको सल्यक्रिया “ल्याब्कोली” देवदह मेडिकल कलेज देवदह भलुही मा भएको छ। बुटवल क्षेत्रमा पहिलो...

देवदह विशेष

 

मन्दिरको सर्वाङगिण विकासका लागि महायज्ञ

17036788_1390577534326714_880724584_o

उज्यालो लाल्टिन सम्बाददाता/ फागुन १६, देवदह।  रुपन्देहीको देवदह–२ मा श्रीमद भागवत तथा धनधान्याञ्चल विराट ज्ञान महायज्ञ हुने भएको छ । फागुन २६ गते देखि चैत २ गते सम्म सञ्चालन हुने...

 

” गरेर एक काम परोपकारी, मनमा छ संकल्प काधमा जिम्मेवारी”

IMG_0520

उज्यालो सम्बाददता, फाल्गुन १३/ देवदह। शिवरात्रीको अवसर पारेर  मायादेवी अनाथ असहाय बालबालिका संरक्षण केन्द्र देवदह ९ बङ्गालीमा “उज्यालोमा अभीभावक” बिषयक युवा लक्षित अभिभावक्त्व कार्यक्रम सम्पन्न भएको छ। उज्यालो लाल्टिन प्रतिष्ठानको...

 

निशुल्क आँखा सिविर तथा नेत्रदान कार्यक्रम सम्पन्न

16730408_1192079150891063_4154551703566013599_n

उज्यालो लाल्टिन सम्बाददाता, फाल्गुन ७ / देवदह।  सामाजिक क्षेत्रमा रचनात्मक काम गर्दै आइरहको उज्यालो लाल्टीन प्रतिष्ठान देवदह रुपन्देहिको आयोजनामा ‘नेत्र जाँच तथा नेत्र दान ‘ शिबिर कार्यक्रम रुपन्देहिको देबदहमा सम्पन्न...

पत्रपत्रीका

भिडियो