गृहपृष्ठ » मुख्य समाचार, राजनीति

August 9, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

क्षेत्रीलाई कामु प्रधानसेनापति तोकियो

काठमाण्डु, २४ साउन-राष्ट्रपति रामवरण यादवले नेपाली सेनाका बलाधिकृत नं ११३० रथी राजेन्द्र क्षेत्रीलाई आइतबार साउन २६ गतेदेखि लागू हुने गरी कामु प्रधानसेनापति कार्य सञ्चालनका लागि तोकेका छन् ।   राष्ट्रपति यादवले सैनिक ऐन, २०६३ को...

पूरा समाचार >

August 9, 2015 | Posted by Admin | अन्तर्वार्ता, मुख्य समाचार, राजनीति, समचार

नेपाललाई समृद्ध बनाउने सक्ने ६ प्रदेशका विशेषता

-सुशील पन्त झण्डै पौने दशक लामो बहस र छलफलपछि अन्नत २३ साउनको मध्यरातमा संविधान सभाका प्रमुख दलहरुले संघीय नेपालको खाका सार्बजानिक गरेका छन् । संघीय नेपाललाई ६ प्रदेश बनाउने ‘बहुप्रतिक्षीत’ सहमतिमा संविधानसभाको राजनीतिक संवाद र...

पूरा समाचार >

August 9, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति, समचार

बाग्लुङ जिल्ला नटुक्रिने

काठमाडौं, साउन २४ – संघीयताको सीमांकनमा बाग्लुङ जिल्लालाई नटुक्र्याउने सहमति भएको छ । ४ दलका शीर्ष नेता सम्मिलित विशेष समितिको आइतबारको बैठकले बाग्लुङलाई नटुक्र्याउने निर्णय गरेको हो । शनिबार राति भएको सीमांकनमा पूर्व र पश्चिम...

पूरा समाचार >

August 9, 2015 | Posted by Admin | अन्तर्वार्ता, मुख्य समाचार, राजनीति

बहस : आर्थिक दृष्टिमा कुन प्रदेश राम्रो ?

तत्काल २ र ३ प्रदेश उत्तम, भविश्यमा ६ नम्बर ! रिभक्त शर्मा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग परिसंघ हामी उद्योगी व्यवसायीको सुझाव सकेसम्म सामर्थ्यका हिसाबबाट आर्थिकरुपमा सम्भव हुने गरी थोरै राज्य बनाउनुपर्छ भन्ने हो । तर,...

पूरा समाचार >

August 9, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

अख्तियारको अधिकार थपियो, लोकसेवाको घट्यो

सेनालाई पनि अख्तियारले छानविन गर्न पाउने २४ साउन, काठमाडौं । नयाँ संविधानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार थप गरिने भएको छ । तर, संघीय लोकसेवा आयोगको भने अधिकार घटाइएको छ । पहिलो संविधानको मस्यौदामा आएको...

पूरा समाचार >

August 9, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति, समचार

धर्मबाट अलग रहने स्वतन्त्रता हटाइयो

२४ साउन, काठमाडौं । नेपाली नागरिकहरुलाई अब कुनै धर्मबाट स्वतन्त्र रहने अधिकार नरहने भएको छ । शनिबार प्रमुख दलहरुबीच भएको सहमतिअनुसार संविधानको पहिलो मस्यौदामा रहेको ‘कुनै धर्मबाट अलग रहने’ भन्ने शब्द हटाइएको छ । यसअघि...

पूरा समाचार >

August 9, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

गाबिस सचिवलाई कार्यकक्षमै कालोमोसो

काठमाडौँ , २४ साउन। नेकपा माओवादीका कार्यकर्ताले बारा जिल्ला मनहरवा गाबिसका सचिव कमल प्रसाद भुर्तेललाई कार्यकक्षमै कालोमोसो दलेका छन्। माओवादी कार्यकर्ताहरुले आज बिहान १० बजे कार्यलय समयमा कार्यकक्षमै कालोमोसो दलेको हुन् । माओवादीले उनलाई भुमाफियासंग...

पूरा समाचार >

August 9, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

जिल्ला टुक्राएको बिरोधमा बागलुङ बन्द, निर्णय फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी

बागलुङ, २४ साउन–दलहरुबीच शनिबार मध्यराति संघीयताको सीमांकनमा भएको सहमतिले बागलुङ जिल्ला टुक्राएको भन्दै राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायीले आइतबार बिहानैदेखि जिल्ला बन्द गराएका छन् । बन्दका कारण बागुलुङ बजारबाट थप्प रहेको छ भने बजारबासीहरु...

पूरा समाचार >

August 9, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति, स्वास्थ्य

मधेसवादी दल र राप्रपा नेपालद्वारा संवाद समिति बैठक बहिस्कार

काठमाण्डु, २४ साउन– राप्रपा नेपाल र मधेस केन्द्रित चार दलले संवाद समितिको बैठक बहिस्कार गरेका छन् । राप्रपा नेपालले धर्म सम्वन्धि व्यवस्था र मधेस केन्द्रित दलहरुले संघीयतामा असन्तुष्टि जनाउँदै बैठक बहिस्कार गरेका हुन् । बहुजन...

पूरा समाचार >

August 9, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति, स्वास्थ्य

गोकर्ण-सुन्दरीजल सडक अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी

काठमाण्डु, २४ साउन-गोकर्णेश्वर नगरपालिकाको भगवतीस्थानदेखि सुन्दरीजलसम्मको सडक मेलम्ची खानेपानी आयोजनाका ठूला मालवाहक ट्रकले बिगारेको भन्दै स्थानीयवासीले सडक अवरुद्ध गरिदिएका छन् । सडक अवरुद्ध हुँदा कार्यालय हिँडेका कर्मचारी पैदल हिँड्न बाध्य भएका छन् भने विद्यालय र...

पूरा समाचार >

मुद्रा रुपान्तरण