गृहपृष्ठ » अन्तर्वार्ता, मुख्य समाचार, राजनीति

August 9, 2015 | Posted by Admin | अन्तर्वार्ता, मुख्य समाचार, राजनीति

‘अहिले जिल्ला टुक्रियो, अब देश टुक्रन्छ’

-चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा  विदेशीले थोपरेको संघीयताको यो गलपासो अन्ततः नेपाली जनतामा यी नेताहरुले भिराएरै छाडे । नेपाली राजनीतिलाई बर्षौसम्म उस्कन नसक्ने गरी फसाइयो । ‘अरुको भरिया म के गरुँ ?’ भनेझै यी प्रमुख...

पूरा समाचार >

August 9, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

दलहरुबीच यसरी भयो ६ प्रदेशमा सहमति (हेरौँ तपाईको जिल्ला कुन प्रदेशमा)

-कृष्ण आचार्यकाठमाण्डु, २४ साउन– लामो समयदेखि मिल्न नसकेको संघीयताको विषयमा अन्ततः प्रमुख दलहरुले मध्यरातमा सहमति गर्दै देशलाई ६ प्रदेशमा लैजाने सहमति गरेका छन् । प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल,...

पूरा समाचार >

August 9, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

तीन जिल्ला टुक्रिए

काठमाण्डु, २४ साउन– प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित विशेष समितिमा भएको सहमतिअनुसार ७५ जिल्लामध्ये तीन जिल्ला टुक्र्याएर प्रदेश निर्माण गरिएको छ । टुक्रिएका जिल्लाहरुमा रुकुम, बागलुङ र नवलपरासी रहेका छन् । प्रदेश ४ मा...

पूरा समाचार >

August 8, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

दर्जनौ दलित नेता घाइते हुँदासमेत प्रतिपक्ष दलको मुद्दा बनेन: नेताहरू

काठमाण्डु, २३ साउन-आन्दोलनका क्रममा दर्जनौँ दलित नेता तथा कार्यकर्ता घाइते हुँदासमेत प्रतिपक्ष दलको मुद्दा बन्न नसकेको भन्दै गुनासो गरिएको छ । दलित नागरिक समाज र समता फाउन्डेसनद्वारा शनिबार आयोजित ‘नयाँ संविधानमा दलित अधिकार सुनिश्चितका लागि...

पूरा समाचार >

August 8, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

दलहरु आजपनि छलफलमा

काठमाडौ २३ साउन-  संघीय प्रदेशको सिमांकनका विषयमा विवादित बनेका प्रमुख दलहरु आज पनि छलफलमा जुटेका छन् । शीर्ष नेताहरुबिच सिंहदरबारमा केहिबेर अघिदेखि छलफल सुरु भएको हो । शीर्ष नेताहरू सम्मिलित विशेष समितिको हिजो दिनभर चलेको...

पूरा समाचार >

August 8, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

संविधानसभा बैठक आज बस्ने

काठमाडौ २३ साउन- संविधानसभाको बैठक आज बस्नेभएको छ । संविधानसभा भवन नयाँ  बानेश्वरमा दिउँसो ३ बजे बस्ने बैठकमा  संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले आज ३ बजे बस्ने बैठकमा मुख्य विवादित मानिएको संघीयतको विषयमा कुरा मिलेपछि संवाद...

पूरा समाचार >

August 8, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

अदालतको विकृति रोक्न अध्ययन समिति गठन

काठमाडौ, श्रावण २३ – प्रधान न्यायाधीश कल्याण श्रेष्ठले अदालतमा हुने विकृति विसंगतिको पहिचान गर्न र त्यसको रोकथामका उपाय अवलम्बन गर्न शुक्रबार अध्ययन समिति गठन गरेका छन् । सर्वोच्चका न्यायाधीशहरु वैद्यनाथ उपाध्याय र गोविन्दकुमार उपाद्याय सदस्य...

पूरा समाचार >

August 8, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

दलहरूभित्रै अन्तरकलह

काठमाडौं, श्रावण २३ – प्रमुख दलका शीर्ष नेताहरू प्रदेशको सीमाबारे आ–आफ्नै दलको परस्पर विरोधी दबाबका कारण निष्कर्षविहीन भएका छन् । शीर्ष नेताहरू सम्मिलित विशेष समितिको शुक्रबार दिनभर चलेको बैठकमा पनि सहमति जुट्न सकेन । अघिल्लो...

पूरा समाचार >

August 8, 2015 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, राजनीति

शीतलनिवासबाटै चल्छ राष्ट्रपति पुत्रको दादागिरी

काठमाण्डु, २३ साउन– सर्वोच्च र तटस्थ मानिने राष्ट्रपतिको कार्यालय र उनको निवासबाट दलीय गतिविधि सञ्चालन हुँदा यसले सार्वजनिक जीवनका मूल्य र राष्ट्रको छवि विवादमा तानिएको छ । राष्ट्रपति यादवका छोरा एवं नेपाली काँग्रेसका तर्फबाट धनुषा–५...

पूरा समाचार >

August 8, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

शिक्षा मन्त्रालयमा उपसचिवको भीड

काठमाडौं- बेलैमा कर्मचारीको व्यवस्थापन हुन नसक्दा शिक्षा मन्त्रालयमा उपसचिवहरूको भीड लागेको छ। दुई वर्षअघि १ सय ३९ उपसचिव रहेको शिक्षामा हाल ४ सय ८४ जना उपसचिव छन्। तल्लो तहका धेरै कर्मचारी एकैपटक उपसचिव पदमा बढुवा...

पूरा समाचार >

मुद्रा रुपान्तरण