गृहपृष्ठ » भिडियो, मुख्य समाचार, राजनीति

August 8, 2015 | Posted by Admin | भिडियो, मुख्य समाचार, राजनीति

सभासदलाई पार्टी ह्विप लाग्दैन : अमरेश कुमार (भिडियो)

काठमाडौं- बेलबखत विवाद र चर्चामा आइरहने नेपाली कांग्रेसका सभासद अमरेश कुमार सिंहले संविधान निर्माण प्रक्रियामा सभासदलाई पार्टी ह्विप नलाग्ने बताएका छन्। संविधान निर्माणमा पार्टी निर्णय नै अन्तिम नहुने भन्दै उनले चित्त नबुझेको विषयमा जनतामा जाने...

पूरा समाचार >

August 8, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

‘गोपनियताको कानुनले सूचनाको हक संकुचित’

काठमाडौं– सरकारी कानुन र नियमहरुमा उल्लेखित गोपनियताको व्यवस्थाले सूचनाको हक संकुचित भइरहेकोसरोकारवालाहरुले निष्कर्ष निकालेका छन्। शुक्रबार काठमाडौंमा सुरु भएको सूचनाको हकसम्बन्धी दोश्रो राष्ट्रिय सम्मेलनमा सहभागीले सूचनाको हक कार्यन्यवनमा गोपनीयताका व्यवस्था बाधक बनेकोमा नयाँ संविधानभित्र र...

पूरा समाचार >

August 7, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

एमाओवादीले कैलालीको अडान छाड्दा पनि सहमति हुन सकेन

एमाले महेन्द्रकालीन बाटोमा गयो : एमाओवादी २२ साउन, काठमाडौं । ६ प्रदेशको सीमांकनमा एकीकृत नेकपा माओवादीले सत्तारुढ कांग्रेस-एमालेकै प्रस्ताव स्वीकार गर्दा पनि शुक्रबार दलहरुवीच सहमति हुन सकेन । यसबाट कांग्रेस र एमालेले संविधान बनाउनै नचाहेको...

पूरा समाचार >

August 7, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

कांग्रेस-एमाले-एमाओवादीभित्र अन्तरकलह चुलियो

दलैपिच्छे थरिथरिका माग जन्मिन थाले source onlinekhabar २२ साउन, काठमाडौं । संविधानका विवादित विषयमा प्रमुख दलहरुवीच सहमति जुट्न नसकिरहेका बेला तीनवटा प्रमुख दलहरुभित्र असन्तुष्टि चुलिन थालेको छ । शुक्रबार कांग्रेसका मधेसी सभासदले पार्टीमा ज्ञापनपत्र बुझाएका...

पूरा समाचार >

August 7, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

संविधानसभा बैठक फेरि स¥यो ।।

२२ साउन, काठमाण्डौ आज बोलाइएको संविधानसभा बैठक भोलिका लागि सारिएको छ । साँझ ५ बजेका लागि बोलाइएको बैठक संविधानसभाध्यक्षले भोलिका लागि सारेको संविधानसभा सचिवालयले सूचना टाँसेर जानकारी दिएको हो । संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन...

पूरा समाचार >

August 7, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

साझा र जनक शिक्षाको बारेमा छलफल ।

२२ साउन, काठमाण्डौ व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभासदले सरकारी स्वामित्वमा रहेका साझा प्रकाशन र जनक शिक्षा सामग्री केन्द्रलाई समयमा विद्यालय तहका पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउन आग्रह गरेका छन् । आज बसेको...

पूरा समाचार >

August 7, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति, समचार

राजेन्द्र क्षेत्रीलाई प्रधानसेनापतिमा

काठमाण्डौ २२ साउन ।। मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई प्रधानसेनापतिमा सिफारिस गरेको छ । आज बिहान बसेको बैठकले क्षेत्रीलाई प्रधानसेनापतिका लागि सिफारिस गरेको हो । हालका प्रधानसेनापति गौरव शमसेर राणाले आगामी भदौ...

पूरा समाचार >

August 7, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

संस्कृत विश्वविद्यालयमा लागे पाँच ताला

कर्मचारी भन्छन्-बाह्रैमासको तालाबन्दीले विश्वविद्यालयमा प्रश्न उठ्यो विश्व विद्यालयका कर्मचारी सहित प्राध्यापक र बिद्यार्थीहरु संगठनहरुले राजनीतिक अखडा बनाउदा प्राज्ञिक थालो सधैको तालाबन्दी खेप्न बाध्य भएको छ । ताला खुलाउने बिषयमा वार्ताहरु हुने गरेपनि सहमति नहुदा ताला...

पूरा समाचार >

August 7, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

नेताहरु आज बिट मार्ने भन्छन् काठमाण्डौ

२२ साउन ।। संविधानमा सङ्घीयताको सीमाङ्कनलगायत विषयमा टुङ्गो लगाउन प्रमुख दलका नेताहरुले आज पनि प्रयास गर्ने भएका छन् । केही दिन देखि सीमाङकनका विषयमा टुङगो लाग्नै लागेको बताउदै आएका नेताहरुले आज पनि सहमतिमा पुगीने बताएका...

पूरा समाचार >

August 7, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

चरणबद्ध आन्दोलनका कार्यक्रम सुरु ।

काठमाण्डौ २२ साउन ।। नयाँ संविधानमा आफ्ना सरोकारका विषयलाई समेट्न माग गदै विभिन्न पक्षबाट हुने दवावमुलक कार्यक्रमहरु बढ्दै गएका छन् । नेकपा—माओवादीका अध्यक्ष मोहन वैद्य नेतृत्वमा रहेको ३३ दलिय मोर्चाले आजदेखि १६ बुदे सम्झौता र...

पूरा समाचार >

मुद्रा रुपान्तरण