गृहपृष्ठ » मुख्य समाचार, राजनीति

August 6, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

सिंहदरबार पसेर दिनभरि के गर्छन् शीर्षनेता ?

कोही कुदेको कुद्यै, कोही बसेको बस्यै २१ साउन, काठमाडौं । आजै सहमति नगरी नछाड्ने भन्दै चारदलका शीर्षनेता विहीबार बिहान ७ बजेदेखि नै सिंहदरबार परिसरमा छिरेका थिए । तर, बेलुका ४ बज्दासम्म उनीहरुले कुनै निश्कर्ष निकाल्न...

पूरा समाचार >

August 6, 2015 | Posted by Admin | फोटो ग्यालरी, मुख्य समाचार, राजनीति

ओलीलाई प्रधानमन्त्री बनाउन नेपाल पक्षले बल नगर्ने

फेरि बिग्रियो केपी र माधवको सम्बन्ध २१, साउन काठमाडौं । नवौं महाधिवेशनपछि बिस्तारै सुध्रिन थालेको एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपालको सम्बन्ध फेरि बिग्रिएको छ । पार्टीभित्र ओलीले एकलौटी निर्णयहरु गरेको भन्दै...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति, स्वास्थ्य

दलित सन्जालको आव्हानमा बागलुङ बन्द : जनजीवन प्रभावित !

श्राबण २० गते ।। उत्पीडित दलित समुदायको संजाल बागलुङको आव्हानमा आज बागलुङ जिल्ला बन्द छ । विहानै देखी जिल्ला सदरमुकाम लगायत अन्य व्यापारिक केन्द्रहरु, केहिलाई छोडेर अधिकाँश शिक्षण संस्थाहरु बन्द छन् । लामो र छोटी...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

प्रहरी दमन विरुद्धमा दलित अधिकार कर्मि पुनः धर्नामा बस्दै

नयाँ संविधानमा आफ्ना सवालहरुको सुनिश्चितताको माग गर्दै शान्तिपुर्ण धर्नामा बसेका दलित अधिकारकर्मीहरु माथी हिजो प्रहरीले लाठी प्रहार गरेको विरोधमा आज पुनः विरोध प्रर्दशन गर्ने भएका छन् । नयाँ संविधानको मस्यौदामा दलित समुदायका सवाललाई समावेश नगरेको...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

संसदको बैठक आज शोक प्रस्ताव पारित गरेर स्थगित हुने

नयाँ आर्थिक बर्षको बजेट माथी छलफल गर्न भन्दै वोलाइएको व्यवस्थापिका संसदको बैठक आज शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएको छ । नेपाली काँग्रेसका पुर्व साँसद तथा बुटवल नगरपालिकाका पुर्व मेयर सुर्यप्रसाद प्रधानको निधन भएकाले...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

काँग्रेस नेता तथा सभासद प्रधानको निधन

नेपाली कांग्रेसका नेता तथा पुर्वसंसद सुर्यप्रसाद प्रधानको निधन भएकोछ । आज विहान बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उहांको निधन भएको हो । उहांको निधनको खवर पाए लगत्तै अहिले बुटवलको लुम्बिनी अञ्चल अस्पतालका नेता कार्यकर्ता तथा बुटवलबासीको...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

सोमलाल सुवेदी मुख्य सचिव नियुक्त

काठमाडौं, साउन २०– सरकारले डा. सोमलाल सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सचिवका रुपमा रहनुभएका सुवेदीलाई मुख्य सचिवको जिम्मेवारी दिइएको सामान्य प्रशासनमन्त्री लालुबाबु...

पूरा समाचार >

August 4, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति

लिपुलेकमा नेपालको राष्ट्रिय झण्डा गाड्ने अभियानको बागलुङमा प्रचार

साउन १८ बागलुङ वैद्य नेतृत्वको नेकपा–माओवादी निकट अखिल क्रान्तिकारी बागलुङले दार्चुलाको लिपुलेकमा राष्ट्रिय झण्डा गाड्ने अभियान अन्तरगत बागलुङमा प्रचार प्रसार सुरु गरेको छ । क्रान्तिकारीका जिल्ला अध्यक्ष रिम रोका मगर नेतृत्वको टोलीले ‘लिपु लेक हाम्रो...

पूरा समाचार >

मुद्रा रुपान्तरण