गृहपृष्ठ » राजनीति, समचार

May 9, 2017 | Posted by Admin | राजनीति, समचार

स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै देवदह नगरको संगठन विस्तार

देवदह, बैशाख २६ । अनेरास्ववियु रुपन्देहीले स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै देवदह नगरको संगठन विस्तार गर्ने बैठकबाट निर्णय गरेको छ । मंगलवार देवदहको पिपलडाडा स्थीत होटल ओम दर्शन एण्ड पार्टी प्यालेसमामा भएको भेलाले सुरज भट्टराईको...

पूरा समाचार >

April 23, 2017 | Posted by Admin | देवदह विशेष, राजनीति, समचार

युवा संघ नेपाल देवदह-८ विशालनगरमा युवा भेला सम्पन्न ।

उज्यालो लाल्टिन सम्बाददाता, बैशाख १०/ देवदह। नजिकिदै गरेको स्थानीय निर्वाचनका लागि प्रचार-प्रसार तथा स्वयंसेवकका रुपमा जिम्मेवारी निर्वाह गर्न युवा संघको नव कमिटी गठन भएको छ। युवा संघ नेपाल देवदहको आयोजनामा आज देवदह, बिशालनगरमा सम्पन्न कार्यक्रममा बोल्दै...

पूरा समाचार >

April 5, 2017 | Posted by Admin | राजनीति

कांग्रेसमय बन्दैछ क्षेत्र न ६: सांसद कलवार

नन्दु यादव ,बेलाटारी स्थानिय निकायकाे मिति नजिकदै जादा नेपाली कान्ग्रेसले चुनावी प्रचार प्रसारका लागि गाउगाउमा जनजागरण अभियान सन्चालन गरेकाे छ।नेपाली कान्ग्रेसलाई हरेक क्षेत्र बाट बिजयी गराई देशकै पहिलाे पार्टी बनाउने लक्ष्य का साथ अाज त्रिबेणी...

पूरा समाचार >

March 29, 2017 | Posted by Admin | मुख्य समाचार, राजनीति

मधेशीमाेर्चा द्वारा निर्वाचन कार्यालय घेराउ।

नन्दु यादव,चैत१५ बेलाटारी सयुक्त लाेकतान्त्रिक मधेशीमाेर्चा नवलपरासीका कार्यकर्ता ले अाज जिल्ला निर्वाचन कार्यालय नवलपरासी घेराउ गरेका छन।माेर्चाकाे केन्द्रीय कार्यक्रम अनुसार अाज विभिन्न जिल्लामा रहेकाे जिल्ला निर्वाचन कार्यालय घेराउ गरिएकाे मधेशीमाेर्चाले जनाएकाे छ।संविधान ससाेधान नगरि मधेशीहरुकाे...

पूरा समाचार >

March 27, 2017 | Posted by Admin | राजनीति, समाचारहरु

नेपाली काँग्रेसको जनजागरण अभियानलाई माेर्चाद्वारा बिथाेल्ने प्रयास

नन्दु यादव ,चैत१४ बेलाटारी । स्थानिय निकायकाे निर्वाचन नजिकदै जादा विभिन्न राजनितिक दलहरुले जनजागरण अभियान सुर गरिरहेका छन ।यसै गरि क्षेत्र न६ मा पनि नेपली कान्ग्रेसले गरेका जनजागरण माेटरसाईकल र्यालि अभियान मा मधेशी माेर्चाले ठाउठाउमा...

पूरा समाचार >

March 27, 2017 | Posted by Admin | अार्थिक, राजनीति, विशेष

तिवारी र पाठकको कारवाही फुकुवाको बिषय कांग्रेसको केन्द्रिय समितिमा

चैत्र १४ , परासी ।। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले कांग्रेसवाट बागि उम्मेदवारी दिएका नवलपरासीका गुणनिधि तिवारी र राधेश्याम पाठकको प्रस्तावक समर्थकको कारवाही फिर्ता लिने बिषयलाई केन्द्रिय कार्य समितिको बैठकमा...

पूरा समाचार >

March 26, 2017 | Posted by Admin | देवदह विशेष, राजनीति, समचार, समाचारहरु

बिकास र परिवर्तन सासंदले मात्र होइन जनसमुदायले नै चाहनुपर्ने – रज्जाक।

उज्यालो लाल्टिन सम्बददाता,चैत्र १३, २०७३/ देवदह। बिकास र परिवर्तन सासंदले मात्र होइन जनसमुदायले नै चाहनुपर्ने र यसका लागि स्थानिय देखी केन्द्रसम्मकै साथ र समर्थनको आवश्यक पर्ने धारणा आज सम्पन्न एक अनौपचारिक कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर...

पूरा समाचार >

March 25, 2017 | Posted by Admin | देवदह विशेष, राजनीति, समचार

“स्थानिय निर्वाचनमा हाम्रोलाई होइन राम्रोलाई अवसर दिउ “- रज्जाक

उज्यालो लाल्टिन सम्बददाता,चैत्र १२, २०७३/ देवदह। लोकतन्त्रको संस्थागत, समानुपातिक बिकास र स्थानिय समस्याहरुको दिर्घकालिन समाधानका लागि स्थानिय निर्वाचन अपरिहार्य भएको बताउदै स्थानिय निर्वाचनमा हाम्रोले होइन राम्रोले मौका पाउनु पर्ने धारणा आज सम्पन्न एक कार्यक्रममा बोल्दै...

पूरा समाचार >

March 17, 2017 | Posted by Admin | मुख्य समाचार, राजनीति, समचार

पुर्व मन्त्री हृदेश त्रिपाठीले निर्वाचन बिरुद्ध जनजागरण अभियान चलाए

,नन्दु यादव चैत ४ बेलाटारी। नेपाल सरकार ले घाेषित गरेकाे निर्वाचन स्थानिय तहमा कुनै हालतमा हुन नदिने पुर्व मन्त्री हृदेश त्रिपाठीले बताउनु भएकाे छ।मधेशिहरुकाे हक अधिकार निश्चित नगरि सरकार मनाेमानि रुपमा अगाडि बढिरहेकाे छ। संविधान...

पूरा समाचार >

March 11, 2017 | Posted by Admin | मुख्य समाचार, राजनीति, विशेष, समचार

बृहत् तरूण भेला सम्पन्न

रविन शर्मा चापागाईं ,२८ फागुन २०७३ नेपालि काग्रेशको भातृ संगठन नेपाल तरुण दल जहदा गाउ कार्य समिति को बृहत भेला जहदा ३ मा सम्पन्न भएको छ । समितिका अध्यक्ष राजकुमार शाहिको अध्यक्षता भेला सम्पन्न भएको...

पूरा समाचार >

मुद्रा रुपान्तरण