गृहपृष्ठ » मुख्य समाचार, राजनीति

October 12, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति

किन मनाएन प्रधानमन्त्रीले दशै ?

काठमाडौं २६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वडा दसैँ टीका नलगाई पारिवारिक जमघटका साथ मनाएका छन् । दिनभर बालुवाटारमा बसेका प्रधानमन्त्रीले परिवारका सदस्यसँग बसेर दसैं मनाएका हुन् । ‘प्रधानमन्त्री प्रचण्डले टीका नलगाई आफन्तसँग भेटघाट...

पूरा समाचार >

October 11, 2016 | Posted by Admin | राजनीति

काँग्रेस केन्द्रीय समितिको बैठक कात्तिक ४ गते बस्ने

असोज २५ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक अगामी कात्तिक ४ गते बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्ने भएको छ । बैठकमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्य...

पूरा समाचार >

October 11, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति

समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न राष्ट्रपतिको आग्रह

काठमाडौं २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार, नेपाल सम्वत् र छठका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी...

पूरा समाचार >

October 11, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति

संविधान कार्यान्वयनका लागि एक ठाउँमा उभिन सबै दलहरुलाई प्रचण्डको आग्रह

काठमाडौं २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनका लागि एक ठाउँमा उभिन सबै दलहरुलाई आग्रह आग्रह गरेका छन् । दशैका शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले समावेशिता, सामाजिक न्यायसहितको प्रगतिशील चरित्र बोकेको संविधानको स्वीकार्यता...

पूरा समाचार >

October 10, 2016 | Posted by Admin | राजनीति

देशभर शान्ति सुरक्षाको अवस्था सामान्यः गृह

२४ असोज, काठमाडौँ । गृह मन्त्रालयले देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार सुरक्षाकर्मी पूर्णरुपमा परिचालित रहेका छन् । केन्द्रबाट सबै जिल्लामा निरन्तर सम्पर्क र समन्वय भइरहेको छ ।...

पूरा समाचार >

October 9, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति

समयसीमाभित्रै तीन तहकै निर्वाचन हुन्छः देउवा

२२ असोज,  भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयसीमाभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुने बताएका छन् । नेपाली कांग्रेस मध्यपुरथिमि नगरसमितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रममा देउवाले  संविधानले निर्धारण...

पूरा समाचार >

October 9, 2016 | Posted by Admin | पत्रपत्रीका, राजनीति

किन संविधान कार्यान्वयनको कामना गरे प्रधानमन्त्री प्रचण्डले ?

काठमाडौं २३ असोज । संविधान निर्माणको एक वर्ष पुगिसक्दा त्यसको कार्यान्वयनमा अन्योल देखेर हुनुपर्छ, प्रधानमन्त्री पुष्पकमल दाहालले दसैंको शुभकामनासमेत त्यसैका लागि दिएका छन् । शनिबार बिहान उनले टविट गरेका छन्, ‘विजयादशमी २०७३ को शुभअवसरमा सम्पूर्ण नेपालीमा...

पूरा समाचार >

October 8, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति

छठलगत्तै संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्छः गच्छदार

२२ असोज, मोरङ । मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले छठलगत्तै सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् । विराटनगरमा पार्टी कार्यकर्तासँगको भेटमा अध्यक्ष गच्छदारले आगामी चैतमा स्थानीय निकायको निर्वाचनका लागि तराई–मधेसको...

पूरा समाचार >

October 7, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति

परराष्ट्रमन्त्री महत आज थाइल्यान्ड जाने

काठमाडौं २१ असोज । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत दोस्रो एसिया सहयोग संवाद (एसीडी) सम्मेलनमा भाग लिन आज शुक्रबार थाइल्यान्ड प्रस्थान गर्दैछन् । असोज २२ देखि २४ गते बैंककमा हुने सम्मेलन सम्मेलनमा भाग लिन महत थाइल्याण्ड...

पूरा समाचार >

October 6, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति

दमकदेखि चीन जोड्ने सडक निर्माण छिट्टै पूरा हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडाै‌ं, २० असाेज   : प्रधानमन्त्री पुष्पकमल दाहालले झापाको दमकदेखि चीन जोड्ने (फाल्गुनन्द मार्ग) छिट्टै निर्माण सक्न विशेष पहल थाल्ने प्रतिवद्धता जनाएका छन् । फाल्गुनन्द मार्ग झापाको दमकदेखि इलाम, पाचथर, ताप्लेजुङ हुँदै चीन जोड्छ । प्रधानमन्त्री दाहालले...

पूरा समाचार >

मुद्रा रुपान्तरण