गृहपृष्ठ » मुख्य समाचार, राजनीति

October 8, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति

छठलगत्तै संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्छः गच्छदार

२२ असोज, मोरङ । मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले छठलगत्तै सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् । विराटनगरमा पार्टी कार्यकर्तासँगको भेटमा अध्यक्ष गच्छदारले आगामी चैतमा स्थानीय निकायको निर्वाचनका लागि तराई–मधेसको...

पूरा समाचार >

October 7, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति

परराष्ट्रमन्त्री महत आज थाइल्यान्ड जाने

काठमाडौं २१ असोज । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत दोस्रो एसिया सहयोग संवाद (एसीडी) सम्मेलनमा भाग लिन आज शुक्रबार थाइल्यान्ड प्रस्थान गर्दैछन् । असोज २२ देखि २४ गते बैंककमा हुने सम्मेलन सम्मेलनमा भाग लिन महत थाइल्याण्ड...

पूरा समाचार >

October 6, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति

दमकदेखि चीन जोड्ने सडक निर्माण छिट्टै पूरा हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडाै‌ं, २० असाेज   : प्रधानमन्त्री पुष्पकमल दाहालले झापाको दमकदेखि चीन जोड्ने (फाल्गुनन्द मार्ग) छिट्टै निर्माण सक्न विशेष पहल थाल्ने प्रतिवद्धता जनाएका छन् । फाल्गुनन्द मार्ग झापाको दमकदेखि इलाम, पाचथर, ताप्लेजुङ हुँदै चीन जोड्छ । प्रधानमन्त्री दाहालले...

पूरा समाचार >

October 6, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति

स्थानीय चुनावलाई प्राथमिकतामा राख्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

२० असोज, काठमाडौं । गृहमन्त्री बिमलेन्द्र निधीले संविधान संशोधन गरेर तीन तहको चुनाव गराउने अहिलेको सरकारको दायित्व भएको भन्दै सरकारको प्राथमिकतालाई ध्यानमा राखेर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । ६१औं प्रहरी दिवसको उपलध्यमा...

पूरा समाचार >

October 6, 2016 | Posted by Admin | राजनीति

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं २० असोज  : मन्त्रिपरिषदको बैठकले भूकम्प प्रभावितहरुको राहात र संसद सचिवालयका पदाधिकारीको भत्ताका विषयमा निर्णय गर्ने भएको छ । आज बस्ने बैठकमा यसअघि पुननिर्माण निर्देशक समितिले गरेको निर्णयका आधारमा छलफल हुनेछ । मन्त्रिपरिषदको बैठक...

पूरा समाचार >

October 6, 2016 | Posted by Admin | पत्रपत्रीका, राजनीति

संसद् पदाधिकारीको सुविधा ५० प्रतिशत बढ्दै

सरकारले साउन १ देखि नै लागू हुने गरी संसद्का पदाधिकारीदेखि सांसदसम्मको तलब भत्ता, आवास र स्वकीय सचिवालयलगायतको सुविधामा भारी वृद्धि गर्ने भएको छ । मन्त्रिपरिषदको अब बस्ने बैठकले संसद् सचिवालयको प्रस्तावमा तलब सुविधा वृद्धिको निर्णय...

पूरा समाचार >

October 6, 2016 | Posted by Admin | पत्रपत्रीका, राजनीति

कांग्रेसमा मनोनयन अब दशैंपछि

२० असोज, काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाले दशैंअघि पदाधिकारी मनोनयन नगर्ने भएका छन् । सभापति देउवाले लामो समयदेखि दशैंअघि नै पदाधिकारी मनोनयन गर्ने तयारी गरे पनि अन्तिम समयमा उनी पछि हटेका हुन् । स्रोतका...

पूरा समाचार >

October 5, 2016 | Posted by Admin | पत्रपत्रीका, राजनीति

सांसदलाई कुपन रोक्दा जोगियो ५६ लाख

काठमाडौं १९ असोज । खर्च कटौती गरिएपछि व्यवस्थापिका–संसदले एक महिनामा ५६ लाख रुपैयाँ जोगाएको छ । संसदका समितिहरुमा मात्रै मासिक ५५ लाखले खर्च घटेको छ । समिति, संसदीय दल र सचिवालयको खर्च कटौतीलाई हेर्ने हो...

पूरा समाचार >

October 3, 2016 | Posted by Admin | राजनीति

एमाले दाङको अध्यक्षमा खड्का चयन

असोज १७, तुलसीपुर (दाङ) । नेकपा (एमाले)को १२ औँ जिल्ला अधिवेशनले टीकाराम खड्काको अध्यक्षतामा ८१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा हुकुम बस्नेत, सचिवमा हीराचन्द्र केसी र उपसचिवमा सुरामणि बेल्बासे चयन...

पूरा समाचार >

October 2, 2016 | Posted by Admin | पत्रपत्रीका, राजनीति

पौडेल–सिटौला ‘पानी बाराबार’

काठमाडौं,असोज १६- कांग्रेसको १३ औं महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सम्बन्धमा तिक्तता मात्रै छैन्, पानी बाराबार छ । महाधिवेशनयता दुई नेताबीच औपचारिक बेलचालसमेत छैन् ।पौडेलले केही दिनअघि पत्रकार हरिहर विरहीको पुस्तक...

पूरा समाचार >

मुद्रा रुपान्तरण