गृहपृष्ठ » मुख्य समाचार, राजनीति

September 29, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति

५१ किलो मालाबारे स्वास्थ्यमन्त्री गगनले दिए स्पष्टिकरण

काठमाडौं, १३ असोज  : बुधबार बाँके, कोहलपुरमा पहिर्याइएको ५१ किलो फूलको मालाबारे स्वास्थ्यमन्त्री गगन थापाले स्पष्टिकरण दिएका छन् । मन्त्री थापाले बिहीबार विहान आफ्नो फेसबुक पेजमा स्टेटेस लेख्दै ‘ कोहलपुर बासिको तर्फबाट ठूलोमाला’ पहिर्याइए पनि...

पूरा समाचार >

September 29, 2016 | Posted by Amrit Lamsal | राजनीति, समाचारहरु

नेपाल विद्यार्थी संघ कुमारवर्ती बहुमुखि क्याम्पसको ईकाई अधिवेशन सम्पन्न

उज्यालो सम्बाददाता , असोज १३/नवलपरासी।  नेपाल विधार्थी संघ कुमारवर्ती बहुमुखि क्याम्पसको १० +२ तर्फको ईकाई अधिवेशन आज सम्पन्न भएको छ । सुदिप बस्यालको अध्यक्षता एवं नेविसंघ नवलपरासीका उपाध्यक्ष संजय भट्टराई को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन बाट...

पूरा समाचार >

September 26, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति

माओवादी केन्द्रको राष्ट्रिय भेला कात्तिक १० मा

काठमाडौं, १० असोज : नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय भेला कात्तिक १० र ११ गते राजधानीमा हुने भएको छ । माओवादी केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले पार्टीको आगामी भेला कात्तिक १० र ११ गते आयोजना गर्ने...

पूरा समाचार >

September 25, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति

प्रदेश नम्बर ५ लाई नचलाउन एमाले र माओवादीको चेतावनी

९ असोज, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले प्रदेश नम्बर पाँचको अहिलेको सिमांकन नै सही भएको भन्दै त्यसलाई चलाए स्वीकार्य नहुने बताएका छन् । व्यवस्थापिका संसदमा एमाले सांसद बैजनाथ चौधरीले प्रदेश नम्बर ५...

पूरा समाचार >

September 25, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति

अमेरिकामा पूर्व राष्ट्रपति यादबको शल्यक्रिया सफल

९ असोज, काठमडौ । प्रोस्टेट क्यान्सरको उपचारका लागि अमेरिका पुगेका पूर्व राष्ट्रपति रामबरण यादबको सफल शल्यक्रिया भएको छ । उनको अमेरिका, मिचिगन शहरमा अवस्थित हेनरी फोर्ड अस्पतालमा शल्यक्रिया भएको हो । डा. मणिमेनन् समुहका चिकित्सकलेे...

पूरा समाचार >

September 25, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति

भारतसँग गरिएको सम्झौता रद्द गर्न एमालेमा माग

असोज ९ काठमाडौ –एमालेको बैठक तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले आफ्नो धारणा राखेका छन् । प्रतिवेदनमाथि कसैले लिखित टिप्प्णी गरेका छ,...

पूरा समाचार >

September 25, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति, साहित्य

कला, साहित्यको अन्तर्राष्ट्रियकरणमा सरकारले सहयोग गर्छु : प्रधानमन्त्री दाहाल

काठमाडौं, ९ असोज :प्रधानमन्त्री पुष्पकमल दाहालले कला, साहित्य, र संगीत बिनाको जीवन निरस हुने बताएका छन् । आइतबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नवौैं प्राज्ञ सभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले प्राकृतिक सम्पदाहरु संगीत, कला...

पूरा समाचार >

September 25, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति

पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक स्थगित, भाेलि पुनः बस्ने

काठमाडौं, ९ असोज : राष्ट्रिय पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सोमबार पुनः बस्ने गरी स्थगित भएको छ । आइतबार बिहान बसेको प्राधिकरणको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्राधिकरणको प्रगति र कार्ययोजना मागेका थिए । पूनर्निर्माण प्राधिकरणका कार्यकारी...

पूरा समाचार >

September 20, 2016 | Posted by Admin | पत्रपत्रीका, राजनीति

भारतमा प्रधानमन्त्रीले भेटे फरार अभियुक्त

काठमाडौं ४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड’ सूचीमा राख्दै सर्वाधि खोजी गरेका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भारतमा भेटेका छन् । गत वर्ष टीकापुरमा दुईवर्सै बालक र...

पूरा समाचार >

September 20, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति, विशेष

कपिलवस्तुमा पनि संविधान दिवश (भिडियो सहित) ।

अशोक पोख्रेल/कपिलवस्तु। जनताको हितमा रहेको भनिने संविधान जारी भएको पनि आज एक वर्ष पुरा भएको छ । एका तर्फ संविधान जारी गर्ने दिन पोहोर यतिबेला देशै भर का ठाउँठाउँमा दिपावली गरिएको थियो भने अर्को तर्फ संविधानले...

पूरा समाचार >

मुद्रा रुपान्तरण