गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार

March 9, 2017 | Posted by Admin | मुख्य समाचार, विशेष, समचार

भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु, प्रहरीसहित थुप्रै घाइते

महेन्द्रनगर, २६ फागुन । कल्भर्ट निर्माण विवादले उग्र रुप लिँदा कञ्चनपुरको पुनर्वासमा भारतीय प्रहरीको गोली लागेर एक नेपालीको मृत्यु भएको छ । घटनास्थलमा रहेका पत्रकार हरिशचन्द्र बागका अनुसार भारतीय हस्तक्षेपविरुद्ध प्रतिकारमा उत्रिएका नेपालीमाथि भारतीय पक्षले...

पूरा समाचार >

March 8, 2017 | Posted by Admin | विशेष, शिक्षा, समाज

सनराईज अावासिय मा. बि.बेलाटारी काे २२ अाै बार्षिक उत्सव एव अभिभावक भेला सम्पन्न।

नन्दु यादव, फागुन२५ बेलाटारी ।बिगत लामाे समय देखि ग्रामीण क्षेत्रमा शिक्षा प्रदान गर्दै अाएकाे सनराईज अावासिय मा. बि. बेलाटारीले अाज २२ अाै बार्षिक उत्सव एव अभिभावक भेला सम्पन्न गरेकाे छ। बि.स.२०५१ सालमा स्थापाना भई अाफ्नाे...

पूरा समाचार >

February 21, 2017 | Posted by Admin | अन्तर्राष्ट्रिय, विशेष

कैले बन्द होला भारतीय एस .एस.बि .को दादा गिरी

 नन्दु यादव, फागुन९.बेलाटारी नेपालकाे सिमा क्षेत्रमा रहेका नेपाली जनताहरु भारतिय सुरक्षाकर्मी हरुबाट पटकपटक कुटाई खाने क्रम जारि रहेकाे छ यसै गरि नवलपरासी जिल्लाकाे पक्लिहवा गा बि स ८ बलिनगर नीर को सिमामा भारतीय सशस्त्र प्रहरी...

पूरा समाचार >

February 16, 2017 | Posted by Admin | धर्म सस्कार, विशेष

अाज देखि मदारमेला शुरु हुदै

नन्दु यादव ,फागुन ५ , बेलाटारी।जिल्लाकाे कुडिया गा. बि.स. काे महलबारीमा आज  ५ गते देखि मदार मेला सुरु  भएकाे छ ।लामाे समय देखि हरेक बर्ष लाग्दै अाएकाे मदारमेला फागुन ५ गते देखि १४ गते सम्म...

पूरा समाचार >

February 12, 2017 | Posted by Admin | राजनीति, विशेष, समचार, समाचारहरु

संविधान संशोधन भए मात्र चुनावमा जाने

 नन्दु यादव / परासी,। संघिय समाजवादि फोरमका नेपालका सहःअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधन गरे मात्र स्थानिय तहको चुनावमा जाने बताएका छन् । आज परासीमा पार्टिको प्रथम एकता जिल्ला अधिवेशन कार्यक्रमको प्रमुख अतिथि श्रेष्ठले उद्घाटन गर्दै...

पूरा समाचार >

February 10, 2017 | Posted by Admin | अन्तर्राष्ट्रिय, अार्थिक, विशेष, समचार

सिमा क्षेत्रका भारतिय प्रहरीले गरे मनाेमानी रकम असुली ।

नन्दु यादव,माघ २८ बेलाटारी /ठुठिबारी कस्टममा खटिएका भारतिय प्रहरीले गरे मनाेमानी रकम असुली। नेपाल राष्ट्र सग जाेडिएकाे मित्र राष्ट्र भारतका सिमामा रहेका कस्टममा खटिएका भारतिय प्रहरीहरु ले नेपालीहरुबाट मनाेमानी रुपमा रकम असुली गरि रहेका छन।...

पूरा समाचार >

January 28, 2017 | Posted by Admin | अार्थिक, आफ्नै खबर, विशेष, समचार

राेकिएन भन्सार कर्मचारीबाट रकम असुली ,प्रहरी मुकदर्शक।

नन्दु यादव , बेलाटारी  नवलपरासीमा रहेकाे भन्सार कार्यालयका कर्मचारी हरुले भारतीय गाडिकाे सुबिधा गरे बापत मनाेमानी रुपमा पैसा असुलि गरिरहेका छन ।जिल्लामा रहेकाे महेशपुर भन्सार कार्यालय र यश अन्तर्गत रहेकाे भुजहवा छाेटि भन्सार कार्यालय,गुठिप्रसाैनी भन्सार...

पूरा समाचार >

January 26, 2017 | Posted by Admin | धर्म सस्कार, मुख्य समाचार, विशेष

माघी अाैशी मेला त्रिबेणीमा शुरु।

नन्दु यादव ,माघ१३ ,बेलाटारी । त्रिबेणीमा हरेक साल जस्तै लाग्ने माघी अाैशिकाे अवसरमा याे साल पनि मेला शुरु भएकाे छ।मेला अाज देखि सुरु भई भाेली माघ १४ गते सम्म सन्चालन हुन्छ।नेपाललगायत भारत ,बिहारकाे भक्त श्रध्दालु हरुकाेअाज...

पूरा समाचार >

January 22, 2017 | Posted by Admin | विशेष, समचार

कृषि बिकास बैककाे शाखा कार्यालय क्षेत्र न६ मा हुनुपर्ने ।

नन्दु यादव ,माघ८ बेलाटारी/ कृषि बिकास बैककाे शाखा कार्यालय क्षेत्र न६ मा हुनुपर्ने माग। देश बिकास मा कृषि बिकास बैंक काे महत्त्व रहेकाे हुदा कृषि बिकास बैक काे शाखा कार्यालय क्षेत्र न६ काे बेलाटारी स्थापना...

पूरा समाचार >

January 14, 2017 | Posted by Admin | मुख्य समाचार, विशेष, समचार

चर्चित गायक यम बुद्धको निधन ।

१ माघ, लण्डन । यमबुद्धका नामले चिनिने नेपालका चर्चित र्‍याप गायक अनिल अधिकारीको निधन भएको छ । हाल लण्डनमा रहेका अधिकारी शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन्। २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका...

पूरा समाचार >

मुद्रा रुपान्तरण