गृहपृष्ठ » देवदह विशेष, विशेष, समचार

December 25, 2016 | Posted by Admin | देवदह विशेष, विशेष, समचार

स्व.दुर्गा तिवारी दाजुको सम्झनामा दिप प्रज्वलन

युवा संघ रुपन्देहीका अध्यक्ष तथा समाजसेवी स्व. दुर्गा तिवारीको गोली हानी हत्या भएको आज को ७ औ दिनको दिन खैरेनीमा दुर्गा तिवारीको घर अगाडी स्व. दुर्गा तिवारीको फोटो अगाडी स्व. दुर्गा तिवारी अमर रहुन लेखी...

पूरा समाचार >

December 25, 2016 | Posted by Admin | कृषि, विशेष, समचार, समाज

उखुको मुल्य निर्धारणको माग राख्दै पार्टी सभापति देउवा समक्ष

नन्दु यादव ,नवलपरासी , १० पुस । नवलपरासीबाट निर्वाचित सांसदद्धयहरुले सरकारले तत्काल उखुको मुल्य निर्धारण गर्नुपर्ने माग राख्दै नेपाली कागं्रेसका सभापति एवंम् पुर्व प्रधामन्त्री शेरवहादुर देउवा समक्ष भेटघाट गरेका छन् । समयमै उखुको मुल्य निर्धारण...

पूरा समाचार >

December 23, 2016 | Posted by Admin | अार्थिक, मुख्य समाचार, विशेष

नवलपरासी सुबिधापत्रकाे नाममा मनाेमानी रकम असुली।

नन्दु यादव, पाैष ८  नवलपरासी जिल्लामा रहेकाे महेशपुर छाेटि भन्सार कार्यालयमा भारतिय गाडीहरुकाे सुबिधा पत्र बनाए बापत रकम असुली गरिएकाे पाईएकाे छ।भारत बाट अाउने माेटरसाईकल तथा चार पाङ्रे सवारी साधन नेपालमा प्रबेश गर्न सुबिधा पत्र बनाउदा...

पूरा समाचार >

December 18, 2016 | Posted by Admin | मुख्य समाचार, राजनीति, विशेष, समचार

संशोधन प्रस्ताब बिरुद्ध बड्डडाडामा बिरोध सभा

सलिम अन्सारी पुस २ प्यूठान,- संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता गर्न माग गर्दै शनिबार दक्षिणि प्यूठानमा इलाका स्तरिय सयुक्त बिरोधसभा आयोजना गरिएको छ । संयुक्त संघर्ष समितिको आव्हानमा आम हड्तालको दोस्रो दिन...

पूरा समाचार >

December 17, 2016 | Posted by Admin | विशेष, समचार

पिकनिक हिँडेका क्यारेबियन कलेजका विद्यार्थी चढेको बस दुर्घटना, एकको मृत्यु

२ पुस, काठमाडौं ।  ललितपुरस्थित क्यारेबियन कलेजका विद्यार्थी सवार बा २ ख ६९२२ नम्बरको बस फर्पिङ-कुलेखानी सडकको लामागाउँ भन्ने स्थानमा दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ का विद्यार्थी १८ वर्षीय...

पूरा समाचार >

November 24, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, विशेष

नेपालमा भारु २ हजार र पाँच सयको नयाँ नोट प्रयोग अवैध

नेपाल राष्ट्र बैंकले यसलाई ‘अनाधिकृत र अवैध’ भनेको छ । भारत सरकारले ५०० र १ हजारको पुरानो नोटमा प्रतिबन्ध लगाएको छ र रिजर्ब बैंक अफ इण्डिया (आरबीआई) ले ५ सय र २ हजारको नयाँ नोट...

पूरा समाचार >

October 26, 2016 | Posted by Admin | मुख्य समाचार, विशेष, समचार, समाज

दलित गैह्र दलित विच विधिवत विवाहः फोटो फिचर

दिपक नेपाली गुल्मी , कार्तिक । समाजमा प्रष्ट यहि देख्न सकिन्छ कि शिक्षा सभ्यता र सम्पत्ती , जातिय विभेद निको पार्ने ओखती । उसले प्राय जातिय विभेदको अनुभुत गर्न परेन जो छ समाजमा करोडपति ।...

पूरा समाचार >

October 7, 2016 | Posted by Admin | बिचार/ब्लग, विशेष, सूचना प्रविधी

“लोप हुने अबस्थामा प्यूठानका रेडियोहरू”

प्रदीप जि. सी./ प्यूठान । नेपालको हकमा रेडियोको बिस्तार हेर्ने हो भने पनि दिनानु दिन भइरहेको छ । प्रत्येक जिल्लामा नयाँ रेडियो खोलिदै गएका छन् । पछिल्तिर नेपाल सरकारले श्रमजीबी पत्रकारलाई न्यूनतम पारिश्रमिक तोकिदिदा परिक्षण प्रसारण गरेका...

पूरा समाचार >

मुद्रा रुपान्तरण