गृहपृष्ठ » शिक्षा, समचार

June 23, 2018 | Posted by Admin | शिक्षा, समचार

एस.ई.ई. नतिजा आज । 

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको जानकारी दिए।...

पूरा समाचार >

May 27, 2018 | Posted by Suraj Bhattarai | अन्तर्राष्ट्रिय, शिक्षा, समाज, स्वास्थ्य

युनानाद्वारा जलजला परियारलाई सहयोग हस्तान्तरण

बृहत् नेपाली कलाकार संघ, उत्तर अमेरिका(UNAANA)द्वारा मृगौला पीडित गायिका जलजला परियारको स्वास्थ उपचारको लागि जम्मा गरिएको जम्मा रकम ७२,७३७(अक्षरेपी बहत्तर हजार सातसय सैतीस रुपैया) सहयोग रकम हस्तान्तरण गरिएको छ । युनाना केन्द्रीय समितिको बैठकद्वारा गायिका...

पूरा समाचार >

May 24, 2018 | Posted by Suraj Bhattarai | देवदह विशेष, भिडियो, मनोरञ्जन, विशेष, शिक्षा, साहित्य

गजल // मुटुलाइ पत्थर बनाउनु सिवाय अरु केही थिएन…

  गजल  मुटुलाइ पत्थर बनाउनु सिवाय अरु केही थिएन जब घर छोडेर आउनु सिवाय अरु केही थिएन आउँदा सिउदो रङ्गिन लिएर मुस्कुराउदै आइन मैले गुलाब लुकाउनु सिवाय अरु केही थिएन अस्ति सरकारले पिडितलाइ राहत पठायो...

पूरा समाचार >

April 23, 2018 | Posted by Admin | शिक्षा, समचार, समाचारहरु

महामाया भवानी मा.वि मा अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न ।

देवदह । बैशाख १० । महामाया भवानी मा.वि देवदह ४ भवानीपुरमा अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न भएको छ । गरिब, निमुखा तथा आर्थीक अवस्थाले निम्न आयश्रोत भएका बालबालिकाहरुलाई शिक्षाबाट बन्चीत नहोउन भन्ने उद्देश्यका साथ देशब्यापी रुपमा...

पूरा समाचार >

March 9, 2018 | Posted by Suraj Bhattarai | देवदह विशेष, पत्रपत्रीका, फोटो ग्यालरी, भिडियो, मुख्य समाचार, विशेष, शिक्षा, समचार, समाचारहरु, समाज, स्वास्थ्य

देवदहमा ५ सय लिटर घरेलु मदिरा नष्ट

देवदह/ २५ फागुन/ देवदह प्रहरी चौकीले मानव स्वास्थ्यमा हानी पुर्याउन सक्ने भन्दै करिब ५ सय लिटर घरेलु मदिरा बरामद गरी नस्ट गरेको छ। देवदह क्षेत्रका होटेल तथा पसलहरुबाट बरामद मदिरा शुक्रबार नस्ट गरीएको हो। देवदह...

पूरा समाचार >

February 28, 2018 | Posted by Sagar Bhattarai | पत्रपत्रीका, फोटो ग्यालरी, बिचार/ब्लग, मनोरञ्जन, राजनीति, शिक्षा, समाज, सूचना प्रविधी

अनेरास्ववियुद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

फागुन १६, बुटवल । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीको आयोजनामा संघीय नेपाल समृद्धिको आधार : रोजगार मुलक शिक्षा सबैको अधिकार विषयक अन्तर मा.वि. जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मावि (कक्षा ११ र १२)...

पूरा समाचार >

January 2, 2018 | Posted by Suraj Bhattarai | मुख्य समाचार, शिक्षा, समचार, समाज, स्वास्थ्य

गुल्मीका छात्राहरुले भन्छन्, ‘महिनावारीका कुरा गर्न लजाउँदैनौ’

गुल्मी संवाददाता १९ पुस । गुल्मीका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुले अवदेखि महिनावारीका कुरा गर्न लाज नमान्ने सपथ खाएका छन् । मासिक रुपमा हुने महिनावारीलाई सहज रुपमा लिइने समेत उनीहरुले प्रतिवद्धता जनाएका छन् । सेवा सञ्चार गुल्मीद्धारा...

पूरा समाचार >

November 18, 2017 | Posted by Suraj Bhattarai | विशेष, शिक्षा, समाज, सूचना प्रविधी, स्वास्थ्य

लायन्स क्लबको बृहत डाईबिटिज क्याम्प सञ्चालन

Lions Clubs International District 325 B2 अन्तर्गत  Zone 56 को आयोजना तथा लायन्स क्लब अफ नवलपरासी दाउन्ने को होष्टमा बर्दघाट नगरपालिका वडा नं. १४ को कार्यलय गंगाबस्तीमा बृहत डाईबिटिज क्याम्प सञ्चालन भएको छ । उक्त...

पूरा समाचार >

September 24, 2017 | Posted by Admin | शिक्षा, समचार, समाचारहरु

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (२०७३) पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा प्रकाशन तथा पुनर्याेगसम्बन्धी सूचना ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले माध्यमिक शिक्षा परीक्षा कक्षा १०, २०७३ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा २०७४।६।८ मा प्रकाशित गरिएको र उक्त नतिजा परीक्षा नियन्त्रण कार्यालयको website: www.soce.gov.np मा सिम्बोल नम्बर र जन्ममिति राखी हेर्न...

पूरा समाचार >

September 19, 2017 | Posted by Admin | मुख्य समाचार, शिक्षा, समचार, समाचारहरु, समाज

दुर्घटना न्युनिकरण र सहायताका लागि युथ एक्सन फर रोड सेफ्टी गठन

नवलपरासीको बर्दघाट नगरपालिकामा रहेका समृद्धि सामुदायिक विकास मञ्चले आफ्ना संस्थाका सदस्यहरुलाई सुरक्षीत यात्रा अभियान विशेष तालीम दिएको छ । संस्थाका अध्यक्ष मनिष अधीकारीको अध्यक्षतामा बसेको तालीमको प्रमुख प्रशीक्षकको रुपमा दिनेश पाण्डे हुनुहुन्थ्यो । पछिल्लो समयमा...

पूरा समाचार >

मुद्रा रुपान्तरण