गृहपृष्ठ » पत्रपत्रीका, शिक्षा, समचार

October 7, 2016 | Posted by Admin | पत्रपत्रीका, शिक्षा, समचार

सामुदायिक विद्यालयमा छोराछोरी पढाउनेलाई पुरस्कार

काठमाडौं २१ असोज ।आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने शिक्षक तथा शिक्षा निकायका कर्मचारीले पुरस्कार पाउने भएका छन् । शिक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको १९ बुँदे कार्ययोजनामा त्यस्ता शिक्षक तथा कर्मचारीको आन्तरिक वृत्तिविकासमा सहयोग पुग्नेगरी पुरस्कारको...

पूरा समाचार >

October 6, 2016 | Posted by Mukesh Gyawali | शिक्षा

शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न

२० असोज ।  महामाया भवानी माध्यमिक बिद्यालय देवदह ४ भवानीपुरमा शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा उक्त कार्यक्रम गरेको बिद्यालयले जनाएको छ । विद्यालयका सहायक प्राचार्य...

पूरा समाचार >

September 29, 2016 | Posted by Admin | शिक्षा, समचार

खुलेरै राजनीति गर्छन् गुल्मीमा शिक्षकहरु

 दिपक नेपाली/गुल्मी असोज १३। शिक्षकहरुको पेशा भनेको बिधालयमा बिहान १० बजेदेखी साँझ ४ बजेसम्म अध्यापन गराउने हुन्छ तर गुल्मीमा भने शिक्षकहरुले खुलेरै राजनीति गरेका छन् । त्रिभुवन माध्यमिक बिधालय पराल्मीमा अध्यापन गराउने शिक्षक खिम वहादुर रजाली...

पूरा समाचार >

September 25, 2016 | Posted by Admin | शिक्षा

सँधै खुसी रहने ५ काइदा

बदलिँदो समयसँगै मानिस अरुका व्यवहारबाट आजित हुने होइन की आफुलाई पनि समयसँगै बदल्नु पर्दछ । आफ्नो मनलाई शान्त राख्नुपर्छ । अरुसँग रिसाउनु वा ठुस्किनुको साटो आफुलाई सकारात्मक कार्यमा व्यस्त राख्नु उत्तम हुन्छ । रचनात्मक कार्यले...

पूरा समाचार >

September 14, 2016 | Posted by Admin | शिक्षा, समचार

आज राष्ट्रिय बाल दिवस मनाइदै

२९ भदौ, काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर...

पूरा समाचार >

September 11, 2016 | Posted by Admin | मुख्य समाचार, शिक्षा, समचार

त्रिविद्धारा तीनसंकायको परीक्षाफल प्रकाशित

काठमाडौंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशात्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको इतिहास विषय (सोधपत्र बाहेक) को परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । यस्तै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण...

पूरा समाचार >

September 10, 2016 | Posted by Admin | शिक्षा, समचार

बागलुङ जिल्लामा तीन शिक्षक सङ्गठनबीच एकता

बागलुङ : जिल्लामा क्रियाशील तीन शिक्षक सङ्गठनबीच एकता भएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, अखिल नेपाल शिक्षक सङ्गठन (विद्रोही) र नेपाल प्रगतिशील शिक्षक सङ्गठन एक भएका हुन् । शुक्रबार भएको एकता भेलाले मोहम्मद...

पूरा समाचार >

September 9, 2016 | Posted by Admin | मुख्य समाचार, शिक्षा, समचार

यी हुन् ‘उत्कृष्ट’ विद्यालय र क्याम्पस

प्राविधिक शिक्षातर्फ रुपन्देहीको कालिका उच्च मावि पुरस्कृत काठमाडौं, भदौ २४  । ३७औं शिक्षा दिवसको अवसरमा उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सम्मान गरिएको छ । शिक्षा मन्त्रालयले विहीबार राजधानीमा कार्यक्रम गरी २५ ओटा विद्यालयलाई...

पूरा समाचार >

September 8, 2016 | Posted by Mukesh Gyawali | शिक्षा

कविता वाचन प्रतियोगिता सम्पन्न ।

५० अौ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३७ अौ राष्ट्रिय शिक्षा दिवसको अवसरमा न्यू नमुना बोर्डिङ हाई स्कुलमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। जसअनुसार पहिलो चरणमा कक्षा ४ र ५ का विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए,...

पूरा समाचार >

September 8, 2016 | Posted by Admin | मुख्य समाचार, शिक्षा, समचार

आज शिक्षा दिवस, भूकम्पले क्षति पुगेका विद्यालय पुनर्निर्माण भएन

२३ भदौ, काठमाडौं । ‘समृद्ध राष्ट्रका लागि जीवन उपयोगी शिक्षामा लागनी’ नाराका साथ आज ३७ औं शिक्षा दिवस मनाइदैछ । शिक्षा मन्त्रालयल तथा विभिन्न शैक्षिक निकायले विभिन्न कार्यक्रम गरी शिक्षा दिवस मनाउँदै छन् । तत्कालीन राजा...

पूरा समाचार >

मुद्रा रुपान्तरण