गृहपृष्ठ » मुख्य समाचार, शिक्षा

August 13, 2015 | Posted by Admin | मुख्य समाचार, शिक्षा

क्यान्सरमुक्त बेलायतीको स्वास्थ्य कमजोर (क्यान्सरबाट जोगिने टिप्ससहित)

एजेन्सी– बेलायतमा क्यान्सर रोगबाट मुक्त भएकाहरुको स्वास्थ्य अन्यत्रका क्यान्सरमुक्त ब्यक्तिभन्दा कमजोर देखिएको छ । बेलायतको क्यान्सर सम्बन्धी जर्नलमा प्रकाशित गरिएको सो अध्ययनमा पछिल्लो १५ वर्षमा बेलायतमा क्यान्सरबाट बाँचेका मानिसहरुको तथ्यांकलाई तुलना गरिएको छ । अनुसन्धानकर्ताहरुका अनुसार...

पूरा समाचार >

August 12, 2015 | Posted by Admin | मुख्य समाचार, राजनीति, शिक्षा

मकवानपुर क्याम्पसमा विद्यार्थीहरुद्वारा आगजनी ।।

२७ साउन, शुल्कको विषयलाई लिएर विद्यार्थीहरुले आज मकवानपुर बहुमुखी क्याम्पसमा आगजनी गरेका छन् । एकीकृत माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका क्याम्पस अध्यक्ष अमृत बर्तौला सहितको टोलीले क्याम्पस सञ्चालक समितिका अध्यक्षको कार्यकक्षमा आगजनी गरेको हो...

पूरा समाचार >

August 12, 2015 | Posted by Admin | मुख्य समाचार, शिक्षा, समचार

झापामा बुहारीलाई कलेज अनिवार्य

२७ साउन, झापा । प्रायः नेपाली समाज तथा घरपरिवारमा बुहारीलाई पढ्न पढाउनुपर्छ भन्ने प्रचलन कमै छ । तर झापाको गोल्धाप गाविसका बुहारीलाई क्याम्पस पढ्न जानुपर्छ भनेर पति तथा सासुससुराले नै प्रोत्साहन गर्ने गरेका छन् ।...

पूरा समाचार >

August 10, 2015 | Posted by Admin | मुख्य समाचार, शिक्षा

बागलुङमा अत्याधुनिक आँखा अस्पताल सञ्चालन हुँदै

बागलुङ, २५ साउन-बागलुङमा चालु आर्थिक वर्षभित्रमै अत्याधुनिक सुविधा सम्पन्न आँखा अस्पताल सञ्चालन हुने भएको छ । चालु आवको पुस मसान्तसम्ममा अञ्चलमै पहिलोपटक विशेषज्ञसहित अस्पताल खुल्न लागेको हो ।   जिल्लामा अहिले नेपाल नेत्र ज्योति सङ्घले...

पूरा समाचार >

August 7, 2015 | Posted by Admin | मुख्य समाचार, शिक्षा

नवलपरासीमा गएको आर्थिक बर्षमा ३८ हजार ७ सय ५६ जना साक्षर ।।

२२ साउन, नवलपरासी नवलपरासीमा गएको आर्थिक बर्षमा कुल ३८ हजार ७ सय ५६ जना साक्षर भएका छन । ४० हजार ५ सय ७३ जना कुल निरक्षर सख्या रहेको यस जिल्लामा पुर्ण साक्षर जिल्ला घोषणा भईसक्दा...

पूरा समाचार >

August 7, 2015 | Posted by Admin | मुख्य समाचार, शिक्षा

९ जना नक्कली परीक्षार्थी पक्राउ

जुम्ला, साउन २२  । हाल चलिरहेको एसएलसीको पुरक परीक्षामा शुक्रबारको गणित विषयमा अर्काको सट्टामा परीक्षा दिँदै गरेका नौ जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली परीक्षार्थीहरुमा दुई महिला र सात पुरुष रहेका छन् ।...

पूरा समाचार >

August 7, 2015 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, शिक्षा, समचार

एसएलसीको उत्तर पुस्तिका परीक्षणमा लापरबाही

२२ साउन, काठमाडौं । कुपन्डोलस्थित नाइटिंगेल स्कुलमा पढेका शौरभ ढुंगेलको एसएलसी परीक्षाको नतिजा सार्वजनिक हुँदा गणित विषयमा १५ नम्बरमात्र आयो। सातवटा विषयमा उत्कृष्ट अंक ल्याए पनि गणितमा नसोचेको नतिजा आएपछि उनी ठूलो मानसिक तनावमा परे...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | शिक्षा

नेपालकै नमुना स्वास्थ्य गाऊ बनाउन बर्जिवाङ गाविस छनोट

जिवनमाया के.एम २० साउन, प्युठान नेपालकै नमुना स्वास्थ्य गाँउ बनाउनका लागि प्युठानको बर्जिवाङ गाविस छनोटमा परेको छ । प्राथमिक स्वास्थ्य पुर्नर जागरण महाशाखा अन्तरगत नमुना स्वास्थ्य गाँउ निर्माण कार्यक्रममा मध्येपश्चिमाञ्चल क्षेत्रको तर्फवाट बर्जिवाङ गाविस छनोटमा...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | मुख्य समाचार, शिक्षा, समचार

एसएलसी मौका परीक्षामा रोल्पाबाट १,३४२ सहभागी हुँदै

नवीन लोचनमगर रोल्पा, साउन २० – बुधबारबाट देशैभरि हुन लागेको एसएलसी मौका परीक्षामा रोल्पाबाट १ हजार ३ सय ४२ जनाले भाग लिन लागेका छन् । मौका परीक्षाको लागि जिल्लामा तीन परीक्षा केन्द्र तोकिएको छ ।...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | मुख्य समाचार, शिक्षा

एसएलसी पूरक परीक्षा आजदेखि सुरु

एसएलसी पूरक परीक्षा आजदेखि सुरु भएको छ । गत शैक्षिक वर्षको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण भएका परीक्षार्थीका लागि आजदेखि मौका परीक्षा सुरु भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिनुभयो । परीक्षमा एक लाख २४...

पूरा समाचार >

मुद्रा रुपान्तरण