गृहपृष्ठ » देवदह विशेष, समचार, समाचारहरु, समाज

December 2, 2017 | Posted by Admin | देवदह विशेष, समचार, समाचारहरु, समाज

मतदाता शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम देवदह–४, सोईयामा सम्पन्न ।

उज्यालो सम्वाददाता ।  मतदाता शिक्षा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम देवदह ४ सोईयामा सम्पन्न भएको छ । हाम्रो ईलेक्सन नेपालको आयोजना, एकता फाउन्डेसन नेपाल, सुर्खेतको साझेदारी र उज्यालो लाल्टिन प्रतिष्ठान रुपन्देही, नेपालको सह – आयोजनामा आज...

पूरा समाचार >

November 25, 2017 | Posted by Suraj Bhattarai | आफ्नै खबर, देवदह विशेष, मुख्य समाचार, समचार, समाचारहरु, समाज, स्वास्थ्य

देवदहमा एक दिने निशुल्क आँखा शिबिर सम्पन्न

उज्यालो सम्बादाता/मङ्सिर ९/ देवदह/ रचनात्मक सामाजिक कार्यहरु गर्दै आएको उज्यालो लाल्टिन प्रतिष्ठान देवदह रुपन्देहिको आयोजनामा एक दिने  निशुल्क आँखा शिविर सम्पन्न  भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना तथा श्री रण अम्बिका शाह आँखा अस्पताल,भैरहवाको...

पूरा समाचार >

November 23, 2017 | Posted by Suraj Bhattarai | आफ्नै खबर, देवदह विशेष, मुख्य समाचार, विशेष, समचार, समाज, स्वास्थ्य

देवदहमा एक दिने निशुल्क आँखा शिबिर सञ्चलान हुँदै

उज्यालो सम्बादाता/मङ्सिर ७/देवदह / रुपन्देहिको देवदहमा एक दिने आँखा शिविर हुने भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना तथा श्री रण अम्बिका शाह आँखा अस्पताल,भैरहवाको सहयोगमा विश्व मधुमेह दिवशको अवशरमा शिविरहुने भएको हो । यहि...

पूरा समाचार >

November 23, 2017 | Posted by RABIN SHARMA | समचार, समाचारहरु, समाज

भारत बेच्न लैजाने क्रममा २ जना दलाल सहित ३ जना युवती पक्राउ

सुस्ता ७ मंसिर श्याम थापा नेपाली युवतीहरूलाई बेचबिखनका लागि भारत लैजाने क्रममा नवलपरासी जिल्लाको सुस्ता पुर्व रहेको त्रिबेणि ब्यारेजमा नेपाल प्रहरीले २ जना दलाल सहित ३ जना युवतीहरूलाई पक्राउ गरेको छ । नेपाल र भारत...

पूरा समाचार >

November 22, 2017 | Posted by RABIN SHARMA | मुख्य समाचार, राजनीति, समचार, समाचारहरु

संयुक्त बामगठबन्धन बर्दघाट – सुस्ता पश्चिम नवलपरासी प्रदेशसभा १ क को चुनावी अभियान तिब्र

संयुक्त बामगठबन्धन बर्दघाट सुस्ता पश्चिम नवलपरासी प्रदेशसभा १ क अन्र्तग बर्दघाट नगरपालिका वडा नं. २ को संयुक्त कार्यकर्ता भेला तथा घरदैलो कार्यक्रम अम्बास तथा सञ्सारकोटमा सम्पन्न भएको छ । उक्त भेलामा प्रतिनिधिसभा १ का प्रत्यक्ष...

पूरा समाचार >

November 21, 2017 | Posted by Suraj Bhattarai | राजनीति, समचार, समाचारहरु

बाम गठबन्धनको ५०१ सदस्यिय निर्वाचन परिचालन कमिटी गठन

संयुक्त बामगठबन्धन बर्दघाट सुस्ता पश्चिम नवलपरासी प्रदेशसभा १ ख अन्र्तग सुस्ता गाउपालिका को संयुक्त कार्यकर्ता तथा निर्वाचन परिचालन कमिटि ज्ञान प्रसाद पाठकको संयोजकत्वमा ५०१ सदस्यीय निर्बाचन परिचालन कमिटि तथा इश्वर प्रसाद कोईरालाको संयोजकतछ५०१ सदस्यीय संयुक्त...

पूरा समाचार >

November 21, 2017 | Posted by Suraj Bhattarai | राजनीति, समचार, समाचारहरु

सुविधासम्पन्न अस्पताल र प्राविधिक विद्यालयको लागि पहल गर्छु :

दिपेन्द्र कुमार अधिकारी संयुक्त बामगठबन्धन बर्दघाट सुस्ता पश्चिम नवलपरासी प्रदेशसभा १ क अन्तरगत बर्दघाट नगरपालिका वडा नं. १४,१५ र १६ को संयुक्त बृहत युवा भेला बर्दघाट १४ गंगाबस्तीमा सम्पन्न भएको छ । उक्त भेलामा युवा...

पूरा समाचार >

November 21, 2017 | Posted by Suraj Bhattarai | अन्तर्राष्ट्रिय, विशेष, समचार, समाचारहरु, समाज

अमेरिकाका पूर्व राष्ट्रपति क्लिन्टन द्वारा कन्चन अमात्य ” प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

अमेरिकाका पूर्व राष्ट्रपति क्लिन्टन द्वारा कन्चन अमात्य ” प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा संचालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कन्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल...

पूरा समाचार >

November 21, 2017 | Posted by Suraj Bhattarai | समचार, समाचारहरु, समाज, स्वास्थ्य

विपन्न बालकले उपचार पाएनन्

केशर रोका/भिंगृ(प्यूठान) अन्नपूर्ण ः खेल्दाखेल्दै बाख्रालाई खुवाउने दानाको भाडामा इन्द्रम शाहीको हात प¥यो । तातो दानासहितको भाडामा परेर उनको दाइने हातको ‘नाडी’देखि तल सवै पोलिएको छ । सवै औँलासहित हात सुन्निएका छन् । तर, उनको...

पूरा समाचार >

November 18, 2017 | Posted by RABIN SHARMA | समचार, समाचारहरु, स्वास्थ्य

लायन्स क्लबको बृहत डाईबिटिज क्याम्प सञ्चालन

नवलपरासी २ मंसिर Lions Clubs International District 325 B2 अन्र्तग Zone 56को आयोजना तथा लायन्स क्लब अफ नवलपरासी दाउन्ने को होष्टमा बर्दघाट नगरपालिका वडा नं. १४ को कार्यलय गंगाबस्तीमा बृहत डाईबिटिज क्याम्प सञ्चालन भएको छ...

पूरा समाचार >

मुद्रा रुपान्तरण