गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार

August 5, 2015 | Posted by Admin | मुख्य समाचार, विशेष, समचार

खोलामा माछा मार्ने क्रममा वेपत्ता मुसीकोटका एक व्यक्तिको ६ दिन पछि शव फेला ।।

अनिश गैरे, वामी गुल्मी श्राबण २० गते ।। गुल्मीको मुसिकोट गाँउ विकास समिति वडा नं. ६ भmरुवा निवासी ५८ बर्षीय बल बहादुर कुमाल ६ दिन पछि मृत अवस्थामा फेला परेको छन । ६ दिनपछि उनी...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | मुख्य समाचार, शिक्षा, समचार

एसएलसी मौका परीक्षामा रोल्पाबाट १,३४२ सहभागी हुँदै

नवीन लोचनमगर रोल्पा, साउन २० – बुधबारबाट देशैभरि हुन लागेको एसएलसी मौका परीक्षामा रोल्पाबाट १ हजार ३ सय ४२ जनाले भाग लिन लागेका छन् । मौका परीक्षाको लागि जिल्लामा तीन परीक्षा केन्द्र तोकिएको छ ।...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | मुख्य समाचार, समचार, स्वास्थ्य

प्यूठान–बागलुङ सडकको ट्रयाक खुल्यो ।

श्राबण २० गते ।। सरकारको सडक योजना अन्तरगत पहिलो प्रथमिकतामा राखेको प्यूठान–बागलुङ सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । वहुबर्षिय योजन अन्तरगत सरकारले पहिलो प्रथमिकतामा राखेको सडक ट्रयाक खोल्ने कार्य सम्पन्न भएपछि यस आर्थिक...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | मुख्य समाचार, समचार, स्वास्थ्य

कुमारीपाटीमा जाम गर्ने गाडीलाई तह लगाइने

ललितपुर, साउन २०– ललितपुरको कुमारीपाटी क्षेत्र उपत्यकाकै व्यस्त ठाउँ मध्येमा पर्छ । स्कुल, क्याम्पस, सरकारी कार्यालय र व्यापारिक प्रतिष्ठान धेरै भएकाले गर्दा यहाँ हरेक दिन घुईंचो हुने गर्छ । निकै चहलपहल हुने यस ठाउँमा पार्किङको...

पूरा समाचार >

August 4, 2015 | Posted by Admin | मुख्य समाचार, समचार

बढी र पहिरोको कारण पर्बतका स्थानीयहरु अनिदै रात काट्न बाध्य ।

१९ साउन, पर्वत पर्वत जिल्लाको दोबिल्लाबासी बर्षासँगैको बाढी र पहिरोको त्रासका कारण रातभर जाग्राम बस्न बाध्य भएका छन् । खोला किनारको बजारमा माछाको ब्यबसाय गरेर जीबिकोपार्जन गर्दै आएका रती र मोदीखोलामा बुधबार राती आएको साठी...

पूरा समाचार >

मुद्रा रुपान्तरण