November 23, 2017 | Posted by Admin | समचार, समाचारहरु, समाज
सुस्ता ७ मंसिर श्याम थापा नेपाली युवतीहरूलाई बेचबिखनका लागि भारत लैजाने क्रममा नवलपरासी जिल्लाको सुस्ता पुर्व रहेको त्रिबेणि ब्यारेजमा नेपाल प्रहरीले २ जना दलाल सहित ३ जना युवतीहरूलाई पक्राउ गरेको छ । नेपाल र भारत...
पूरा समाचार > November 22, 2017 | Posted by Admin | मुख्य समाचार, राजनीति, समचार, समाचारहरु
संयुक्त बामगठबन्धन बर्दघाट सुस्ता पश्चिम नवलपरासी प्रदेशसभा १ क अन्र्तग बर्दघाट नगरपालिका वडा नं. २ को संयुक्त कार्यकर्ता भेला तथा घरदैलो कार्यक्रम अम्बास तथा सञ्सारकोटमा सम्पन्न भएको छ । उक्त भेलामा प्रतिनिधिसभा १ का प्रत्यक्ष...
पूरा समाचार > November 21, 2017 | Posted by Admin | राजनीति, समचार, समाचारहरु
संयुक्त बामगठबन्धन बर्दघाट सुस्ता पश्चिम नवलपरासी प्रदेशसभा १ ख अन्र्तग सुस्ता गाउपालिका को संयुक्त कार्यकर्ता तथा निर्वाचन परिचालन कमिटि ज्ञान प्रसाद पाठकको संयोजकत्वमा ५०१ सदस्यीय निर्बाचन परिचालन कमिटि तथा इश्वर प्रसाद कोईरालाको संयोजकतछ५०१ सदस्यीय संयुक्त...
पूरा समाचार > November 21, 2017 | Posted by Admin | राजनीति, समचार, समाचारहरु
दिपेन्द्र कुमार अधिकारी संयुक्त बामगठबन्धन बर्दघाट सुस्ता पश्चिम नवलपरासी प्रदेशसभा १ क अन्तरगत बर्दघाट नगरपालिका वडा नं. १४,१५ र १६ को संयुक्त बृहत युवा भेला बर्दघाट १४ गंगाबस्तीमा सम्पन्न भएको छ । उक्त भेलामा युवा...
पूरा समाचार > November 21, 2017 | Posted by Admin | अन्तर्राष्ट्रिय, विशेष, समचार, समाचारहरु, समाज
अमेरिकाका पूर्व राष्ट्रपति क्लिन्टन द्वारा कन्चन अमात्य ” प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा संचालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कन्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल...
पूरा समाचार > November 21, 2017 | Posted by Admin | समचार, समाचारहरु, समाज, स्वास्थ्य
केशर रोका/भिंगृ(प्यूठान) अन्नपूर्ण ः खेल्दाखेल्दै बाख्रालाई खुवाउने दानाको भाडामा इन्द्रम शाहीको हात प¥यो । तातो दानासहितको भाडामा परेर उनको दाइने हातको ‘नाडी’देखि तल सवै पोलिएको छ । सवै औँलासहित हात सुन्निएका छन् । तर, उनको...
पूरा समाचार > November 18, 2017 | Posted by Admin | समचार, समाचारहरु, स्वास्थ्य
नवलपरासी २ मंसिर Lions Clubs International District 325 B2 अन्र्तग Zone 56को आयोजना तथा लायन्स क्लब अफ नवलपरासी दाउन्ने को होष्टमा बर्दघाट नगरपालिका वडा नं. १४ को कार्यलय गंगाबस्तीमा बृहत डाईबिटिज क्याम्प सञ्चालन भएको छ...
पूरा समाचार > November 18, 2017 | Posted by Admin | समाचारहरु
उज्यालो सम्वाददाता/मंसिर २/ रुपन्देही । अनुराग साहित्य समाज, देवदह रुपन्देहीको ३५ औ मासिक शृङ्खला सम्पन्न भएको छ। उक्त कार्यक्रम आज देवदह स्वास्थ्य चौकिमा सम्पन्न भएको हो। रुपन्देहीका युवा गजलकार दिप मिलनको विशेष रचना वाचन रहेको...
पूरा समाचार > November 16, 2017 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, विशेष, समचार, समाचारहरु, समाज, स्वास्थ्य
काठमाडौँ, ३० कार्तिक | हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चामा आएका होचा कलाकार दिपेन शाहको निधन भएको छ।उनको बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको हो ।उनको जन्म विं.सं...
पूरा समाचार > November 16, 2017 | Posted by Admin | राजनीति, विशेष, समचार, समाचारहरु
नवलपरासी प्रदेश नं. ५, प्रदेशसभा १ क अन्तर्गत बर्दघाट वडा नं. १२ र १३ को संयुक्त निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन एवं क. कृष्ण गौतम र क. जित बहादर कोहाँर को संयोजकत्वमा ५०१ सदस्यिीय संयुक्त...
पूरा समाचार >