गृहपृष्ठ » आफ्नै खबर, देवदह विशेष, देवदह-रत्न, शिक्षा, समाचारहरु, समाज, हाम्रा कार्यक्रमहरु

October 2, 2021 | Posted by Admin | आफ्नै खबर, देवदह विशेष, देवदह-रत्न, शिक्षा, समाचारहरु, समाज, हाम्रा कार्यक्रमहरु

“उज्यालो सोचका युवा” पुरस्कार चाहना नेपालीलाई

देवदह,१५ असोज उज्यालो लाल्टिन प्रतिष्ठान देवदह रुपन्देहीले देवदह-१० की १८ बर्षीय युवती चाहना नेपाली लाइ “उज्यालो सोचका युवा” पुरस्कारबाट पुरस्कृत गरेको छ । संस्थाको पाचौ स्थापना दिवसको अवसरमा यसै वर्षबाट “उज्यालो सोचका युवा” नामक पुरस्कार...

पूरा समाचार >

September 30, 2021 | Posted by YUVRAJ Chapagain | पत्रपत्रीका, समाज

न्याय खोज्दै तिलोत्तमामा सडक आन्दोलन,२५ दिनसम्म उठेन सीताको शव

रुपन्देही १३ असोज तिलोत्तमा नगरपालिकामा युवतीको रहस्यमयी मृत्युको घटनालाई लिएर विगत दुई सातादेखि थाति राखिएको आन्दोलन पुन: चर्किएको छ । २५ दिनसम्म पनि शव उठाउन नमानेका माइती पक्षले अनुसन्धान प्रभावकारी नभएको र आफुहरुलाई चित्त नबुझेको...

पूरा समाचार >

September 23, 2021 | Posted by Rabin Sharma | समाचारहरु, समाज, स्वास्थ्य

एकदिने आँखाको शल्यक्रिया शिविर सम्पन्न

भैरहवा, लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोगमा प्यूठानमा एकदिने आँखाको शल्यक्रिया शिविर सम्पन्न भएको छ । प्रस्तावित नरेन्द्र गायत्री आँखा उपचार केन्द्र, प्युठानले आफ्नो आँखा उपचार...

पूरा समाचार >

September 19, 2021 | Posted by YUVRAJ Chapagain | समाज

कोभिड महामारीसंग जुध्न २ लाख बढिको स्वास्थ्य सामाग्री हस्तान्तरण

देवदह । रुपन्देहीको देवदहमा प्रतिमान निमा मेमोरियल फाउन्डेसनद्वारा कोभिड १९ क्राइसिस सपोर्ट एन्ड रिलिफ इन नेपाल अन्तर्गत  कोभिड १९ बाट प्रभावितका लागि  स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ ।  १० लिटरको अक्सिजन कन्टेनर (१ थान ),...

पूरा समाचार >

September 19, 2021 | Posted by YUVRAJ Chapagain | राजनीति, समाज

संविधान दिवसको अवसरमा नवलपरासी चिसापानीमा दिप प्रज्वलन

युबराज चापागाईं / नवलपरासी असोज ३संविधान दिवसको अवसरमा पश्चिम नवलपरासीका विभिन्न ठाउँहरुमा दिप प्रज्वलन गरिएको छ । बर्दघाट नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेस वडा समिति र नेपाल विद्यार्थी संघ दिब्यज्योती बहुमुखी क्याम्पसको संयुक्त...

पूरा समाचार >

September 19, 2021 | Posted by YUVRAJ Chapagain | देवदह विशेष, मुख्य समाचार, राजनीति, विशेष, समचार, समाचारहरु, समाज

केपी ओली संविधाननै सिध्याउने खेलमा थिए : मेटमणी चौधरी

नवलपरासी असोज ३नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) का लुम्विनी प्रदेश अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले नेकपा एमालेका अध्यक्ष केपी ओली संविधान सिध्याउने खेलमा लागेको बताउनुभएको छ । चौधरीले पश्चिम नवलपरासीमा नेकपा एस...

पूरा समाचार >

May 27, 2018 | Posted by Admin | अन्तर्राष्ट्रिय, शिक्षा, समाज, स्वास्थ्य

युनानाद्वारा जलजला परियारलाई सहयोग हस्तान्तरण

बृहत् नेपाली कलाकार संघ, उत्तर अमेरिका(UNAANA)द्वारा मृगौला पीडित गायिका जलजला परियारको स्वास्थ उपचारको लागि जम्मा गरिएको जम्मा रकम ७२,७३७(अक्षरेपी बहत्तर हजार सातसय सैतीस रुपैया) सहयोग रकम हस्तान्तरण गरिएको छ । युनाना केन्द्रीय समितिको बैठकद्वारा गायिका...

पूरा समाचार >

May 18, 2018 | Posted by Admin | भिडियो, मनोरञ्जन, समाज, साहित्य

बच्चा देखि बुढा बुढी सम्म सबैको मनमा बस्न सफल : गायक /निर्देशक सशानको (हरे राम हरे कृष्ण) भजन ।

चर्चित गायक सशान कंडेलको निर्देशन तथा आवाजमा रहेको (हरे राम हरे कृष्ण) भजन सार्वजनिक भएको छोटो समयमा नै सबैको मन जित्न सफल भएको छ। अहिलेका ब्यस्त निर्देशक कंडेलको स्वरमा रहेको भजनलाई हिरालाल कन्डेलको शब्द सङीतमा...

पूरा समाचार >

March 21, 2018 | Posted by Admin | खेलकुद, फोटो ग्यालरी, मनोरञ्जन, विशेष, समाज, स्वास्थ्य, हाम्रा कार्यक्रमहरु

सहिद दुर्गा तिवारी स्मृती भलिबल कप

चैत्र ७, देवदह/देवदह ४, अवस्थित भवानीपुर महामाया मा. वि.को खेल मैदानमा सहिद दुर्गा तिवारीको स्मृतिमा प्रथम वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता शुभारम्भ भएको छ । युवा तथा खेलकुद विकास समितिको आयोजनमा शुरु हुन लागेको उक्त...

पूरा समाचार >

March 13, 2018 | Posted by Admin | मुख्य समाचार, विशेष, समाज, साहित्य, सूचना प्रविधी

सन्ध्या म्युजिकल लाइभ शोमा गायक पुस्कर सुनुवार र गायिका पुजा सुनुवारले दर्शकलाई नचाए ।

  फागुन २७ काठमाण्डौ । गएको शनिबार २६ गते सन्ध्या फाउन्डेसन नेपालद्वारा आयोजित संध्या म्युजिकल लाइभ शो सम्पन भएको छ । उक्त कार्यक्रममा संगीतकार महासंघका अध्यक्ष लक्ष्मण शेषको प्रमुख आतिथ्यता र सभापति सन्ध्या फाउन्डेसनका अध्यक्ष तथा...

पूरा समाचार >

मुद्रा रुपान्तरण