गृहपृष्ठ » देवदह विशेष, समचार, समाचारहरु, समाज

December 2, 2017 | Posted by Admin | देवदह विशेष, समचार, समाचारहरु, समाज

मतदाता शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम देवदह–४, सोईयामा सम्पन्न ।

उज्यालो सम्वाददाता ।  मतदाता शिक्षा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम देवदह ४ सोईयामा सम्पन्न भएको छ । हाम्रो ईलेक्सन नेपालको आयोजना, एकता फाउन्डेसन नेपाल, सुर्खेतको साझेदारी र उज्यालो लाल्टिन प्रतिष्ठान रुपन्देही, नेपालको सह – आयोजनामा आज...

पूरा समाचार >

November 25, 2017 | Posted by Suraj Bhattarai | आफ्नै खबर, देवदह विशेष, मुख्य समाचार, समचार, समाचारहरु, समाज, स्वास्थ्य

देवदहमा एक दिने निशुल्क आँखा शिबिर सम्पन्न

उज्यालो सम्बादाता/मङ्सिर ९/ देवदह/ रचनात्मक सामाजिक कार्यहरु गर्दै आएको उज्यालो लाल्टिन प्रतिष्ठान देवदह रुपन्देहिको आयोजनामा एक दिने  निशुल्क आँखा शिविर सम्पन्न  भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना तथा श्री रण अम्बिका शाह आँखा अस्पताल,भैरहवाको...

पूरा समाचार >

November 23, 2017 | Posted by Suraj Bhattarai | आफ्नै खबर, देवदह विशेष, मुख्य समाचार, विशेष, समचार, समाज, स्वास्थ्य

देवदहमा एक दिने निशुल्क आँखा शिबिर सञ्चलान हुँदै

उज्यालो सम्बादाता/मङ्सिर ७/देवदह / रुपन्देहिको देवदहमा एक दिने आँखा शिविर हुने भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना तथा श्री रण अम्बिका शाह आँखा अस्पताल,भैरहवाको सहयोगमा विश्व मधुमेह दिवशको अवशरमा शिविरहुने भएको हो । यहि...

पूरा समाचार >

November 23, 2017 | Posted by RABIN SHARMA | समचार, समाचारहरु, समाज

भारत बेच्न लैजाने क्रममा २ जना दलाल सहित ३ जना युवती पक्राउ

सुस्ता ७ मंसिर श्याम थापा नेपाली युवतीहरूलाई बेचबिखनका लागि भारत लैजाने क्रममा नवलपरासी जिल्लाको सुस्ता पुर्व रहेको त्रिबेणि ब्यारेजमा नेपाल प्रहरीले २ जना दलाल सहित ३ जना युवतीहरूलाई पक्राउ गरेको छ । नेपाल र भारत...

पूरा समाचार >

November 21, 2017 | Posted by Suraj Bhattarai | अन्तर्राष्ट्रिय, विशेष, समचार, समाचारहरु, समाज

अमेरिकाका पूर्व राष्ट्रपति क्लिन्टन द्वारा कन्चन अमात्य ” प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

अमेरिकाका पूर्व राष्ट्रपति क्लिन्टन द्वारा कन्चन अमात्य ” प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा संचालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कन्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल...

पूरा समाचार >

November 21, 2017 | Posted by Suraj Bhattarai | समचार, समाचारहरु, समाज, स्वास्थ्य

विपन्न बालकले उपचार पाएनन्

केशर रोका/भिंगृ(प्यूठान) अन्नपूर्ण ः खेल्दाखेल्दै बाख्रालाई खुवाउने दानाको भाडामा इन्द्रम शाहीको हात प¥यो । तातो दानासहितको भाडामा परेर उनको दाइने हातको ‘नाडी’देखि तल सवै पोलिएको छ । सवै औँलासहित हात सुन्निएका छन् । तर, उनको...

पूरा समाचार >

November 18, 2017 | Posted by Suraj Bhattarai | विशेष, शिक्षा, समाज, सूचना प्रविधी, स्वास्थ्य

लायन्स क्लबको बृहत डाईबिटिज क्याम्प सञ्चालन

Lions Clubs International District 325 B2 अन्तर्गत  Zone 56 को आयोजना तथा लायन्स क्लब अफ नवलपरासी दाउन्ने को होष्टमा बर्दघाट नगरपालिका वडा नं. १४ को कार्यलय गंगाबस्तीमा बृहत डाईबिटिज क्याम्प सञ्चालन भएको छ । उक्त...

पूरा समाचार >

November 16, 2017 | Posted by Suraj Bhattarai | पत्रपत्रीका, मुख्य समाचार, विशेष, समचार, समाचारहरु, समाज, स्वास्थ्य

नेपालकै होचा कलाकार दिपेन शाहाको निधन

काठमाडौँ, ३० कार्तिक | हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चामा आएका होचा कलाकार दिपेन शाहको निधन भएको छ।उनको बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको हो ।उनको जन्म विं.सं...

पूरा समाचार >

November 13, 2017 | Posted by Suraj Bhattarai | पत्रपत्रीका, राजनीति, समचार, समाचारहरु, समाज

नेता छन,बिकास छैन, किन सधै अपेक्षा?

सलिम अन्सारी, प्यूठान । हरेक निर्वाचनमा प्रत्येक उम्मेदवारले मतदाता लोभ्याउन आश्वासनको ‘बिस्कुन’ सुकाउँदै  आए ।  बहुदल आए यता प्यूठानमा काग्रेस, राजमो, माओबादी र एमालेबाट दर्जनजती नेताले चुनाव जिते । तर, यी पार्टीबाट चुनाव जितेका कसैले पनि...

पूरा समाचार >

November 12, 2017 | Posted by Suraj Bhattarai | खेलकुद, पत्रपत्रीका, मनोरञ्जन, विशेष, समचार, समाज

भारतबिरुद्ध नेपालको शानदार जित

नेपाल यु-१९ रास्ट्रिय क्रिकेट टिमले टेस्ट रास्ट्र भारतको यु-१९ रास्ट्रिय क्रिकेट टिमलाई पराजित गरेको छ । मलेसियामा जारि यु-१९ युथ एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले पहिले ब्याटिंग गर्दै दिएको १८५ रनको लक्ष पछ्याउने...

पूरा समाचार >

मुद्रा रुपान्तरण