गृहपृष्ठ » आफ्नै खबर, देवदह विशेष, मुख्य समाचार, विशेष, समचार, समाचारहरु, समाज, साहित्य, स्वास्थ्य

October 5, 2017 | Posted by Mukesh Gyawali | आफ्नै खबर, देवदह विशेष, मुख्य समाचार, विशेष, समचार, समाचारहरु, समाज, साहित्य, स्वास्थ्य

देउसी भैलोबाट संकलित रकमबाट एम्बुलेन्स खरीद

– असोज १९, २०७४ रबिन शर्मा चापागाईं समाजको पारदर्शिता साहित्य र पत्रकारीता भन्ने मुल नारा लिएर स्थापना भएको उज्यालो लाल्टीन प्रतिष्ठान देवदह रुपन्देहिले गत बर्ष देउसी भैलोबाट संकलन भएको रकमले सेवामुखी एम्बुलेन्स संचालन गर्ने भएको छ ...

पूरा समाचार >

September 19, 2017 | Posted by Admin | मुख्य समाचार, शिक्षा, समचार, समाचारहरु, समाज

दुर्घटना न्युनिकरण र सहायताका लागि युथ एक्सन फर रोड सेफ्टी गठन

नवलपरासीको बर्दघाट नगरपालिकामा रहेका समृद्धि सामुदायिक विकास मञ्चले आफ्ना संस्थाका सदस्यहरुलाई सुरक्षीत यात्रा अभियान विशेष तालीम दिएको छ । संस्थाका अध्यक्ष मनिष अधीकारीको अध्यक्षतामा बसेको तालीमको प्रमुख प्रशीक्षकको रुपमा दिनेश पाण्डे हुनुहुन्थ्यो । पछिल्लो समयमा...

पूरा समाचार >

September 17, 2017 | Posted by Mukesh Gyawali | समचार, समाचारहरु, समाज

गर्तिम्ला-झुलेनी जोड्ने पर्यटन सडक उपेक्षामा,परेन बजेट

१ असोज,प्युठान / गत आर्थिक बर्षमा साविकको फोप्ली गाविसस्थित गर्तिम्ला देखि झुलेनी बाटो खनियो। एक लाख चालिस हजार लागतमा तिन किलोमिटर भन्दा बढि बाटो सरकारी बजेटमा खनिएको थियो । तर दुखको कुरा यसपाली भने आफैले...

पूरा समाचार >

August 13, 2017 | Posted by Mukesh Gyawali | समचार, समाज

बेबारिसे बालिकाको पहिचान हुन सकेन ।

सागर शर्मा साउन २९,प्युठान । बेवारिसे अवस्थामा फेला परेकी एक बालिको पहिचान खुल्न सकेको छैन । सरुमारानी गाउँपालिका–१ को बगाले जंगलमा साउन १८ गते फेला परेकी बालिकाको पहिचान खुल्न नसकेको हो । अन्दाजी १० वर्षीया...

पूरा समाचार >

June 3, 2017 | Posted by Admin | देवदह विशेष, बिचार/ब्लग, समचार, समाज

स्थानिय तहमा आजको बितिय ब्यबस्थापनको आबश्यकता ।

चेत प्रसाद बश्याल देबदह ७ सितलनगर जिल्ला कार्य समिति सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी, रुपन्देही मुलक स्थानियतहको चुनाबमा होमिएको बिद्यमान अबस्थामा चुनाब सम्पन्न भैसकेपछि जनताको जिबन स्तर उकास्न आर्थिक सुधारका प्रयाशहरु निरन्तर हुन जरुरी देखिन्छ ।...

पूरा समाचार >

April 20, 2017 | Posted by Admin | देवदह विशेष, समचार, समाज

ने.क.पा.एमाले वार्ड नं.७ शाखा कमिटिको प्रचार प्रसार कार्यालय समुद्घाटन कार्यक्रम सम्पन्न।

बैशाख ६, देवदह। ने.क.पा.एमाले वार्ड नं.७ शाखा कमिटिको प्रचार प्रसार कार्यालय एक कार्यक्रमका बिच समुद्घाटन भएको छ । सहिद दुर्गा तिवारीकी धर्मपत्नी रेनुका तिवारीले उक्त कार्यालयको उद्घाटन गर्नुहुँदै २० बर्ष देखि नभएको स्थानीय निर्वाचन राष्टप्रेमी...

पूरा समाचार >

April 4, 2017 | Posted by Admin | मुख्य समाचार, समाज

साेमनीमा अाग लागि बाट लाखाैकाे धनसम्पति जलेर नस्ट।

नन्दु यादव, चैत२२/ बेलाटारी ।  अाज एकाबिहानै साेमनीमा अागलागि भएकाे छ।अाज बिहान ग्यास बाट खाना पकाउने क्रममा ग्यास बाट घरमा अाग लागि भएकाे हाे । प्रतापुर गाउपालिकाकाे वडा न३ साेमनी बस्ने श्री नेवास यादवकाे घरमा अागलागि...

पूरा समाचार >

March 18, 2017 | Posted by Admin | शिक्षा, समाज

राेशन ज्याेति ई..बाे. स्कुल गाेबरहियामा बिदाई कार्यक्रम

नन्दु यादव चैत५ बेलाटारी राेशन ज्याेति ई बाे स्कुल गबरहियामा अाज कक्षा ८ काे बिद्यार्थी लाई बिद्यालय ले बिदाई गरेकाे छ। लामाे समय देखि पढदै अाएका बिद्यार्थी हरुलाई परीक्षा दिन जाने बेलामा बिदाई गरिएकाे छ।बिमलता...

पूरा समाचार >

March 18, 2017 | Posted by Admin | समाज

हरपुरमा लक्ष्मीनारायण महायज्ञ सुरु

नन्दु यादव ,चैत५ बेलाटारी जिल्लाकाे सिमा क्षेत्रमा रहेकाे हरपुर गा.बि.स.मा अाज देखि लक्ष्मीनारायण महायज्ञ सन्चालन भएकाे छ।हिन्दु धर्मको रक्षा तथा स्थानिय क्षेत्र बिकास गर्ने उदेश्यले महायज्ञ सन्चालन गरिएकाे यज्ञ सम्पादन मुल समितिका अध्यक्ष दिनानाथ तिवारी...

पूरा समाचार >

March 17, 2017 | Posted by Admin | मुख्य समाचार, समाज

पेट्राेल खाएर ३ बर्षिय बालिकाको मृत्यु

नन्दु यादव ,चैत५ गाेपिगन्ज नवलपरासी जिल्लकाे सरावल गाँउपालिका वडा नम्बर ४ ललितपुरमा आज एक बालिकाको मृत्यु भएको छ । साबिकको बडहरा दुबौलिया गाविस वडा नम्बर ३ का सिद्दिक कुजडाको नातिनी वर्ष ३ की रोजिना कुजडाले...

पूरा समाचार >

मुद्रा रुपान्तरण