गृहपृष्ठ » मुख्य समाचार, समचार, समाज

February 19, 2017 | Posted by Admin | मुख्य समाचार, समचार, समाज

श्रीमानद्धारा अागाे लगाई श्रीमतिको हत्या

नन्दु यादव/फाल्गुन ८ , बेलाटारी। नवलपरासीको पकलिहवा गा.वि.स.मा घरायसी कलहका कारण आगो लागी एक जनाको मृत्यू भएको छ । शनिवार राति पकलिहवा गा.वि.स.वडा नं. ९ सकरदिनहीमा श्रीमान श्रीमती विच घरायसी झगडा हुदा श्रीमान अन्दाजी वर्ष...

पूरा समाचार >

February 9, 2017 | Posted by Admin | आफ्नै खबर, समचार, समाज

ग्रामिण क्षेत्रमा केबल सेवा सन्चालन हुदा स्थानिय बासिमा खुशियाली।

नन्दु यादव,माघ२७ ,बेलाटारी ग्रामिण क्षेत्रमा केबल सेवा सन्चालन हुदा स्थानिय बासिमा खुशियाली। जिल्लाकाे दक्षिणी क्षेत्रमा रहेका विभिन्न गाउँ बिकास समितिहरुमा केबल सेवा उपलब्ध भएपछि स्थानीय बासि खुसि भएका छन।लामाे समय देखि केबल सेवा नहुदा स्थानिय...

पूरा समाचार >

February 8, 2017 | Posted by Admin | देवदह विशेष, समचार, समाज

भोज खुवाए एक दिनलाई, दान दिए युगौयुगलाई

उज्यालो लाल्टिन सम्बाददाता,माघ २६ /रुपन्देही। रुपन्देहीको देवदहमा दाईजो,गरगहना र भोजभतेर रहित विवाह सम्पन्न भएको छ। रुपन्देही, देबदह ८ निवासी नव बर गणेश डुम्रे र नवलपरासी निवासी बधु मुना भण्डारीले ” भोज खुवाए एक दिनलाई, दान दिए...

पूरा समाचार >

February 4, 2017 | Posted by Admin | देवदह विशेष, समचार, समाज

रोहिणी पुलको शिलान्यास कार्यक्रम सम्पन्न

उज्यालो लाल्टिन सम्बाददाता, माघ २२/ देवदह। देवदह नगरपालिकाको भलुहि र तिलोत्तमा नगरपालिकाको भुपू सैनिक, मद्राहनीलाई जोडने रोहिणी पक्की पुलको शिलान्यास गरिएको छ । पुलको क्षेत्र नं १ रुपन्देहीका सांसद अब्दुल रज्जाकले एक कार्यक्रमका विच शिलान्यास...

पूरा समाचार >

January 28, 2017 | Posted by Admin | मुख्य समाचार, समाज, स्वास्थ्य

महिलाहरुको पाठेघर र स्तन क्यान्सरको प्रारम्भिक परिक्षण तथा रोकथाम अभियानमा साथी

उज्यालो सम्बाददाता/माघ १५, रुपन्देही । ग्रामीण भेगका महिलाहरुले लामो समयदेखी उपचारको अभाबमा भोग्दै आएका स्वास्थ्य समस्यालाई निर्मुल पारी स्वास्थय समाज निर्माणमा टेवा पुर्याउने उद्देश्यले महिलाहरुको पाठेघर र स्तन क्यान्सरको प्रारम्भिक परिक्षण तथा रोकथाम कार्यक्रम संम्पन्न भएको...

पूरा समाचार >

January 22, 2017 | Posted by Admin | समचार, समाज

न्यानो माया अभियान

उज्यालो सम्बाददात/ माघ ८ । नवलपरासीको पक्लिहवा गाबिस वडा न.३ मुसहर टोलमा बिवेकशिल नेपाली नवलपरासी र बिवेकशिल नेपाली रुपन्देहीको संयुक्त आयोजना न्यानोमाया अभियान अन्तगर्त करिब ७० घरधुरी भएको गाऊमा महिला,बृद,बालबालिकाहरुलाई कम्बल,जैकेट,स्वीटर लगायतका न्यानो कपडाहरु बितरण गरिएको...

पूरा समाचार >

January 9, 2017 | Posted by Admin | आफ्नै खबर, मनोरञ्जन, विशेष, समाज

बेलाटारीमा खुल्ला क्रिकेट प्रतियाेगिता सुरु

नन्दु यादव ,  जिल्लाकाे त्रिभुवन उच्च माध्यमिक बिद्यालय बेलाटारीमा अाज देखि खुल्ला क्रिकेट प्रतियाेगिता सुरु भएकाे छ ।स्वास्थ्यकाे लागि खेल र राष्ट्रकाे लागि खेल भन्ने मुल नाराकाे साथ खुल्ला क्रिकेट प्रतियाेगिता सुरु गरिएकाे बेलाटारी क्रिकेट...

पूरा समाचार >

January 6, 2017 | Posted by Admin | आफ्नै खबर, समाज

नवलपरासीको  रुपाैलियामा स्थानिय सेवा प्रदायक र सेवाग्राही बिच अन्तरक्रिया कार्यक्रम । न्यायपुर्ण,अात्मनिर्भर,बाताबरणमैत्री,सृजाशिलर सम्बृध समाज एकीकृत दिगाे जिबिकाेपार्जन कार्यक्रम अन्तर्गत स्थानिय सेवा प्रदायक र सेवाग्राहि बिच अन्तरक्रिया कार्यक्रम रुपाैलियामा सम्पन्न भएकाे छ।नेपाल सरकार ले उपलब्ध गराएकाे...

पूरा समाचार >

January 5, 2017 | Posted by Admin | आफ्नै खबर, समाचारहरु, समाज

सडक कालाेपत्रे नहुदा स्थानियबासिमा सास्ती

 नवलपरासी पुस२१ । जिल्लाका दक्षिणी भेगमा रहेकाे भुजहवा देखि खैरहनीसम्मकाेे रहेकाे कच्ची सडक कालाेपत्रे नहुदा स्थानिय बासि सास्ती खेप्नुपरेको छ। भुजहवा, ठुलाेखैरेटवा, साेमनी र प्रतापपुर गा .बि. स. सग जाेडिएकाे लगभग ७ किलाेमिटर रहेकाे याे...

पूरा समाचार >

January 4, 2017 | Posted by Admin | अार्थिक, आफ्नै खबर, मुख्य समाचार, समाज

लुम्बिनी चिनी उद्योग जनताको बिपक्षमा तर प्रशासन उद्योगको पक्षमा

नवलपरासी २० पुष /   नेपालकै ठुलो चिनी उद्योग नवलपरासीमा अवस्थित लुम्बिनी चिनी उद्योगले उद्योगबाट निस्कीएको फोहर ब्यवस्थापन नगरेको भन्दै  स्थानिय आन्दोलनमा उत्रिएका छन्  । उद्योगबाट फोहर खरानी जस्तो फोहर बस्तु निस्कदा स्थानियहरुको स्वास्थ्यमा प्रत्यक्ष...

पूरा समाचार >

मुद्रा रुपान्तरण