गृहपृष्ठ » साहित्य

December 22, 2016 | Posted by Admin | साहित्य

स्वर्गिय दुर्गा तिवारीमा समर्पित कविता – “उ अजर छ अमर छ”

प्रिय दुर्गा लाखाै मुठी हरूबाट लाल सलाम तिमी एक असल साथि थियाै स्वार्थमिश्रित साथित्व भन्दा कैयाै गुनामाथि उभिएकाे थियाे तिम्राे मित्रता तिम्रा अालाेचनाबाट म खारिदै थिए मेरा अालाेचनाबाट तिमी तिखारिदै थियाै समाज र राजनितिकाे बेथिति...

पूरा समाचार >

December 14, 2016 | Posted by Admin | साहित्य

कविता – मेरो देशको भबिष्य

-अभिषेक तिवारी  देशको सुरक्षामा सैनिक खटिए भन्दा पनि बढि सन्तानको सुरक्षामा बाबुआमा खटिए भन्दा पनि बढि र तिम्रो सुरक्षामा म पागल खटिए भन्दा पनि बढि पुर्ब मेचिदेखी पश्चिम महाकालीसम्म यत्रतत्र खटिएका छन उनिहरु आफ्नै सुरक्षामा...

पूरा समाचार >

November 23, 2016 | Posted by Admin | मनोरञ्जन, साहित्य

गायक नन्द बहादुर मगरको नयाँ गीति एल्बम जाउ गाइघाट बजार अब बजारमा

उदयपुर जिल्ला को बर्रे गाबिसमा समान्य परिवार मा हुर्कियका गायक नन्द बहादुर मगर ले आफ्नो दोस्रो गीति एल्बम जाउ गाइघाट बजार बजारमा ल्यायका छ्न । विशेष डिजिटल रेकर्डिङ प्रा.लि. मार्फत बजार मा ल्याइएको यश गीति...

पूरा समाचार >

October 18, 2016 | Posted by Amrit Lamsal | समचार, साहित्य

अन्र्तक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

कमला अर्याल देवदह कार्तिक २ । उज्यालो लाल्टिन प्रतिष्ठानको अयोजनामा रुपन्देहीको देवदहमा अन्र्तक्रिया तथा दिपावलीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी पब्लिक क्याम्पस प्रध्यापक संघ नेपालका केन्दीय उपाध्यक्ष...

पूरा समाचार >

October 16, 2016 | Posted by Amrit Lamsal | साहित्य

‘धवल बाटिका विमोचन

उज्यालो सम्बाददाता, बागलुङ। धौलागिरी कला तथा साहित्य मञ्चले प्रकाशन गरेको धवल वाटिका संयुक्त गजल संग्रह शनिबार बागलुङ बजारमा विमोचन गरिएको छ । धौलागिरी अञ्चलका ५१ जना युवा स्रष्टाहरुले लेखेका गजलहरुलाई संयुक्त रुपमा धौलागिरी कला तथा साहित्य...

पूरा समाचार >

October 11, 2016 | Posted by Admin | साहित्य

दशैँ – कविता

लाग्न थालेपछी सयपत्रीमा कोपिला मखमलीले चिरायूको सपना सजाएपछी जमरामा आँकुरा आएपछी दुबोले बर्खाको भेल चिरेर आफ्नो बर्चस्व देखाएपछी पहाडको गर्भाशयबाट शिशु घामले आँखा उघारेपछी डाँडाकाँडाहरुमा तितेपातिले बास्ना छरेपछी गाउघरमा युवा युवतीको यौवन फक्रेपछी लिङ्गे पिङ...

पूरा समाचार >

October 11, 2016 | Posted by Admin | साहित्य

परदेशीको दशै

बाबा:- सन्चै छाै बाबू? के छ त खबर? जागिर कस्ताे छ? याे दशैँ देशकाे हालत ले गर्दा, महँगाे जस्ताे छ । खसी त किने, रागा चै पाईन, के गर्ने हाेला खै? जसरि पनि दशमि सम्म...

पूरा समाचार >

October 10, 2016 | Posted by Admin | साहित्य

दशैंको बोका (कविता)

ए दशैंको बोका, ए दशैंको बोका पाउन थालिस होला है तैंले धोका तर तँलाई थाहा नहोला तँलाई डो¥याइ लिनेलाई थाहा छ झोल र चोक्टा खानेको लिष्ट उसैको हातमा छ । मोल, तौलको हिषाब उसैको हातमा...

पूरा समाचार >

October 9, 2016 | Posted by Amrit Lamsal | साहित्य

बिजयादशमी बिशेष गजल – “मर्ने भो पक्का”

दशैँ बन्दैछ दशा गरिब मर्ने भो पक्का के गरोस ऊ बिचरा गरिब मर्ने भो पक्का। बास जिर्ण थ्यो भूकम्पले बाढीले भो तहसनहस जिन्दगी छ धुजाधुजा गरिब मर्ने भो पक्का। प्याला बजारी कोही लट्ठ छन् मदिराहरुले...

पूरा समाचार >

September 29, 2016 | Posted by Admin | साहित्य

चस्मिस केटीले भनी – ‘घुरे पनि पुलिसलाई कम्प्लेन गर्दिनँ’

पुस्तक अंश : मनसुन बिहा सकिन लाग्यो । लामो छुट्टी भइसकेपछि स्कूल जान लागेको बालकको झैं मेरो हालत भएको थियो । भोलि निर्वाण कन्ट्री क्लब, घोपा क्याम्पमा रामेश्वरको बिहाको पार्टी हुँदै थियो । ऊ आउँछे...

पूरा समाचार >

मुद्रा रुपान्तरण