गृहपृष्ठ » आफ्नै खबर, साहित्य

August 25, 2016 | Posted by Amrit Lamsal | आफ्नै खबर, साहित्य

एकल गजल वाचन तथा बिदाई कार्यक्रम सम्पन्न ।

रविन शर्मा चापागाईं/८ भाद्र २०७३, नवलपरासी। साहित्य र पत्रकारीता समाजको पारदर्शिता भन्ने मुल नारा बोकेको युवाहरुको समूह उज्यालो लालटीन प्रतिष्ठानले गजल वाचन तथा बिदाई कार्यक्रम बुटवलको रुसेल्स क्याफेको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा गजलकार तथा...

पूरा समाचार >

August 20, 2016 | Posted by Admin | साहित्य

निर्वाणको सन्देश

– विनोद उदय हामी लामो र कठिन बाटो हिडेर यहाँसम्म आइपुगेका छौ । हामी निस्लोट छौ, थकित छौ, गलित छौ । व्यवस्थाहरुबाट, जीविकाहरुबाट । आकाङ्क्षाहरुबाट, संवेदनाहरुबाट, यात्राहरुबाट । यात्राहरुका क्रममा गरिने अनेक तकनिकीहरुबाट । नहिडिकनै...

पूरा समाचार >

July 22, 2016 | Posted by Admin | विशेष, साहित्य

पढ्दै गर्दा पात्रहरु

युवराज लामिछाने प्रदीप म कथा र उपन्यासको सानो तिनो पाठक हुँ।   कहिलेकाही पढ्न मन लाग्छ र तिनै पुस्तक भित्र पौडिन मन लाग्छ। तैरिन सक्दिन कि भन्ने डर पनि लाग्छ।डर लागे पनि हाम फाल्छु । मुड...

पूरा समाचार >

July 7, 2016 | Posted by Admin | साहित्य

बोक्सी आमा

प्रेम राज लामिछाने “पढ्न मन लाग्दै लाग्दैन, पढ्न मात्रै हैन केही गर्नै मन लाग्दैन, यसैगरी टोलाएर मात्र बस्न मन लाग्ने ,त्यो टोलाहोट पनि केही कम कम हुँदै गएको थियो “! घर हुदा त मलाई छटपटि...

पूरा समाचार >

July 6, 2016 | Posted by Admin | साहित्य

कविता

“अर्थले थिचेको मानवता“ अर्थले पुरिएका आर्थिक नेत्रहरूले यो सृष्टिलाई रूपैयाँ, डलर, पाउण्ड, युरो, दिराम, रिङ्गेट जस्ता मुद्रामा अवलोकन गर्दै गर्दा रुपैयाँले थुनिएका कर्णहरूले परिश्रम, मिहिनेत, लगनशिलता, अनुशासनका संघर्षशील हुंकारहरूको डेसिबललाई महसुस गर्न नसकि रहदा डलर,...

पूरा समाचार >

July 4, 2016 | Posted by Admin | साहित्य

युवराजको नजरमा फूलानी

टलक्क जङ्ग भर्सेस टुल्के हेरेपछि म खगेन्द्रको फ्यान बनेको थिएँ । यिनले अभिनय गरेका फिल्ममा यिनको भुमिका देखेपछि यिनको बोलीचाली । यिनको रहन सहन । यिनको हिडाई डुलाई अनुमान नगर्ने कमै हुन्छन् । म पनि...

पूरा समाचार >

June 29, 2016 | Posted by Admin | साहित्य

दुई कृति विमोचित – फोटो फिचर

सन्जय भट्टराई/१५ असार, कावासोती। त्रिवेणि साहित्य परिषद को २६ औ वार्षिकोत्सब र साधना संगम नवलपरासी को १७ औ घुम्ती श्रङखलाको अवसर मा आज नवलपरासी को कावासोती मा सम्पन्न कार्यक्रम मा दुई वटा साहित्यिक कृति विमोचन...

पूरा समाचार >

June 27, 2016 | Posted by Admin | साहित्य

कविता

“रातो बाकस” -ए.पी.” सुमन बुर्ज खलिफाको टुप्पाबाट कसैले रातो इट्टा खसाल्यो भने तल मेरो टाउकोसम्म ठोकिन कति समय लाग्ला आमा ?? के म त्यति समयमा अन्तिमपल्ट एकचोटि तिम्रो न्यानो काखमा लडीबुडी खेलेर फर्कन सकुँम्ला त ??...

पूरा समाचार >

June 26, 2016 | Posted by Admin | आफ्नै खबर, साहित्य

पात्रहरुको परिचर्चा कार्यक्रम बुटवलमा सम्पन्न

उज्यालो लाल्टिन/असार १२ गते । उज्यालो लाल्टिनको आयोजनामा चर्चित साहित्यकार रुद्र ज्ञवालीको कथा संग्रह पात्रहरुको चर्चा तथा परिचर्चा कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । उज्यालो लाल्टिनका प्रवन्ध निर्देशक अर्जुन बि.क. को सभापतित्व, साहित्यकार विजय सागरको प्रमुख...

पूरा समाचार >

June 25, 2016 | Posted by Admin | मुख्य समाचार, साहित्य

११ स्रष्टा सम्मानित

सन्जय भट्टराई,नवलपरासी ।  नारी साहित्य समाज नवलपरासी को सातौ वार्षिकोत्सब को उपल्क्षयमा आज प्रगतिनगरमा आयोजित स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम मा नवलपरासी रुपन्देही चितवन मकवानपुर र दाङका ११ जना स्रष्टा सम्मानित भएका छ्न । नारी साहित्य...

पूरा समाचार >

मुद्रा रुपान्तरण