गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्य

July 2, 2016 | Posted by Admin | मुख्य समाचार, समचार, स्वास्थ्य

बाङ्गेसालका ५ सय विपन्न परिवारलाई झुल वितरण

सलिम अन्सारी/प्यूठान, असार १८ |  दक्षिणि प्युठानको वांगेशाल गाविसका ५ सय गरिब तथा विपन्न परिवारलाई झुल वितरण गरिएको छ । नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा प्युठानले शुक्रबार गाउँ मै पुगेर झुल बितरण गरेको हो। तराईसंग...

पूरा समाचार >

July 2, 2016 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, समचार, स्वास्थ्य

नक्कली डाक्टरहरूको लाइसेन्स निलम्बन हुन सकेन

१८ असार काठमाडौं । नक्कली प्रमाणपत्र भएका ३६ जना चिकित्सक विरुद्ध प्रहरीले अदालतमा मुद्दा दायर गरेको छ । तर, उनीहरूको लाइसेन्स भने अझै कायम नै छ । नेपाल मेडिकल काउन्सिलभित्रको नियुक्ति विवादले गर्दा पक्राउ परेका...

पूरा समाचार >

July 1, 2016 | Posted by Admin | मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्य

मास हिस्टोरियाको समस्या देखिएपछि रोल्पा लिबाङको तारा मावि बामरुक एक हप्ताको लागि बन्द

विनोद डाँगी/असार. १७ रोल्पा । रोल्पाको लिबाङमा रहेको तारा मावि बामरुकमा गएको १० गते बाट विद्यार्थिहरुमा मास हिस्टोरियाको समस्या देखिएपछि विद्यालय एक हप्ताको लागि बन्द गरिएको छ । १० गतेका दिन बिहान प्राथना गर्दागर्दै अचानक एक दुइजना...

पूरा समाचार >

July 1, 2016 | Posted by Admin | समचार, स्वास्थ्य

सल्यानमै एआरटी सेवा सञ्चालन

असार १७ सल्यान । जिल्ला अस्पताल सल्यानमै एआरटी सेवा सञ्चालनमा आएपछि एचआइभी पीडितलाई सहज भएको छ । जिल्लामा सेवा नहँुदा जिल्ला बाहिर गएर औषधि ल्याउन बाध्य पीडितहरु जिल्लाबाटै सेवा पाएपछि खुसी भएका छन् । जिल्लामा एआरटी सेवा नहुँदा...

पूरा समाचार >

June 29, 2016 | Posted by Admin | समचार, स्वास्थ्य

चितवनमा डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियान

चितवन, १५ असार       चितवनमा डेङ्गु पाइएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियान चलाउन लागेको जनाएको छ । कार्यालयका अनुसार गएको साउनदेखि असार दोस्रो सातासम्ममा ८५ जना बिरामीमा...

पूरा समाचार >

June 27, 2016 | Posted by Admin | मुख्य समाचार, समचार, स्वास्थ्य

समुदायमा विपद परे उद्धार र प्रतिकार्यको लागि समुदाय नै जागरुक हुनुपर्छः थापा

विनोद डाँगी असार १३, रोल्पा समुदायमा विपद परे उद्धारको लागि सबैभन्दा पहिले स्थानिय समुदाय नै जागरुक हुनुपर्ने नेपाल रेडक्रस सोसाइटिका केन्द्रिय अध्यक्ष संजिव थापाले बताउनु भएको छ । मध्य पश्चिमका १५ जिल्लामा चलिरहेको आपतकालिन पुर्वतयारी...

पूरा समाचार >

June 26, 2016 | Posted by Admin | मुख्य समाचार, समचार, स्वास्थ्य

गोविन्द केसीमाथि अख्तियारले लगायो १२ आरोप

काठमाडौँ, १२ असार : डा. गोविन्द केसीले अनसन सुरु गरिसकेका छैनन् । केवल घोषणा मात्र गरेका छन् । उनको माग छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि अभियोग लगाइयोस् । माग पूरा नभए यही...

पूरा समाचार >

June 25, 2016 | Posted by Admin | मुख्य समाचार, विशेष, समचार, स्वास्थ्य

दाङमा नक्कली डाक्टरको बिगबिगी

  सन्तोषकुमार गुप्ता दाङ ११ असार । उनी भन्छन्, ‘विश्वास गरेका ठूल्ठूला डाक्टर नै नक्कली परेका बेला कुन सक्कली, कुन नक्कली, छुछातीकोे समस्याले ग्रसित नयाँ बानेश्वरका जनक हुमागाई यसपटक बडो समस्यामा परे । खोकी लाग्ने र...

पूरा समाचार >

June 25, 2016 | Posted by Admin | स्वास्थ्य

दाङमा पनि नक्कली डाक्टरको बिगबिगीले सक्कलीलाई अप्ठ्यारो

सन्तोषकुमार गुप्ता, दाङ ११ असार ।। छातीकोे समस्याले ग्रसित नयाँ बानेश्वरका जनक हुमागाई यसपटक बडो समस्यामा परे । खोकी लाग्ने र छाती दुख्ने समस्याले पीडित उनी डाक्टरलाई जाँच गराउन भनेरै शुक्रबार बिहान सिभिल अस्पतालको गेटसम्म...

पूरा समाचार >

June 22, 2016 | Posted by Admin | समचार, स्वास्थ्य

मुख तथा दन्त शिविर सम्पन्न

सोतन्त्र नेपाल, असार ८  बृटवल । विश्व मुख तथा दाँत स्वास्थ्य महिनाको अवसरमा न्यू नमुना बोर्डिङ्ग हाई स्कूल, देवदह भलुहीमा आयोजित निःशुल्क मुख तथा दन्त परिक्षण साप्ताहिक शिविर एक कार्यक्रमका विच सम्पन्न भएको छ ।...

पूरा समाचार >

मुद्रा रुपान्तरण