गृहपृष्ठ » सूचना प्रविधी

August 19, 2015 | Posted by Admin | सूचना प्रविधी

आइफोनका लागि नयाँ एप

भदौ २ – आइप्याडको चर्चित एप्लिकेशन अब आइफोनमा पनि उपलब्ध हुने भएको छ । आइप्याडमा निकै लोकप्रिय भएको पेपर एप अब आइफोनमा पनि उपलब्ध हुने निर्माता कम्पनी एप्पलले जनाएको छ । चित्र कोर्न मिल्ने आइप्याडको...

पूरा समाचार >

August 16, 2015 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, समचार, सूचना प्रविधी

टेलिफोन पहुँच जनसंख्याभन्दा बढी

३१ साउन, काठमाडौं । नेपालमा टेलिफोन पहुँच शतप्रतिशत जनसंख्याभन्दा बढी भएको छ । दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार टेलिफोन नेपालको कुल जनसंख्याको एक सय तीन प्रतिशतमा पुगेको नयाँ पत्रिकामा खबर छ । दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो...

पूरा समाचार >

August 12, 2015 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, सूचना प्रविधी

दूरसञ्चार प्राधिकरणले सार्क मुलुकभित्र रोमिङ शुल्क घटाउने

काठमाण्डु, २७ साउन – सार्क मुलुकभित्र दूरसञ्चार सेवालाई सस्तो बनाउन नियामक निकाय दूरसञ्चार प्राधिकरणले रोमिङ शुल्क घटाउने तयारी गरेको छ । चालू आवभित्र सार्कका सबै मुलुकको अध्ययन गरी रोमिङ शुल्क घटाइने प्राधिकरणले जनाएको छ ।...

पूरा समाचार >

August 11, 2015 | Posted by Admin | मनोरञ्जन, मुख्य समाचार, सूचना प्रविधी

प्रेमिकालाई रमाइलो म्यासेज पठाउने एप !

साउन २६ – आफ्नी प्रेमिकालाई सधैं खुशी राख्नका लागि दिनमा धेरै पटक म्यासेज पठाउन चाहानु हुन्छ भने यो काम झन्झटिलो हुन्छ । कहिले काँही आफ्ना साथी, दाजुभाइ तथा परिवारसँग भएका बेला तपाईले प्रेमिकालाई फोन वा...

पूरा समाचार >

August 10, 2015 | Posted by Admin | मुख्य समाचार, सूचना प्रविधी, स्वास्थ्य

ग्वोबल आइएमई बैंक लि. वामी शाखाबाट एटिएम सेवा छिट्टै सञ्चालन हुने,

 सहज तरिकाबाट कारोबार हुने भएपनि स्थानीयमा खुशीयाली ।। अनिश गैरे । गुल्मी २५ श्राबण ।। ग्वोबल आइएमई बैंक लि. वामी शाखाबाट पनि वामीमै पहिलो पटक एटिएम (अटोमेटिक टेलर मेसिन) सेवा सञ्चालन हुने भएको छ ।...

पूरा समाचार >

August 10, 2015 | Posted by Admin | मुख्य समाचार, सूचना प्रविधी

अब नेपाल टेलिकमबाट इन्टरनेट भारी छुट ! कसरी चलाउने त ? थाहा पाईराखौ

नेपालको सबैभन्दा ठूलो दुरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना सेवाग्राही संख्या १ करोड २५ लाख पुगेको जानकारी दिएको छ । गत चैत महिनाको तथ्याङ्कले नै टेलिकमका सेवाग्राही संख्या १ करोड २४ लाख ६८ हजार पुगिसकेको जानकारी...

पूरा समाचार >

August 7, 2015 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार, सूचना प्रविधी

अफलाईनमा गुगल म्याप कसरी प्रयोग गर्ने ?

साउन २२ – गुगल म्यापले नयाँ ठाउँमा जान निकै सजिलो बनाएको छ । नयाँ ठाउँमा जानका लागि अरुसँग बाटो सोध्नु पर्ने बाध्यता हटेको छ । गुगल म्यापले पैदल हिँड्नेदेखि गाडीमा यात्रा गर्ने सबैलाई नयाँ ठाउँको...

पूरा समाचार >

August 7, 2015 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार, सूचना प्रविधी

बैज्ञानिक भन्छन्, ‘पश्चिम नेपालमा ठूलो भूकम्पको खतरा’

काठमाडौं । गत बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दू बनाएर गएको  भूकम्पपछि बैज्ञानिकहरुले नेपालको भूगोलको विषयमा विभिन्न अनुसन्धान गरिरहेका छन् । पछिल्लो पटक बैज्ञानिकहरुले पश्चिम नेपालदेखि भारतको दिल्लीसम्म एउटा ठूलो भूकम्प आउन सक्ने तथ्य पत्ता...

पूरा समाचार >

August 6, 2015 | Posted by Admin | सूचना प्रविधी, स्वास्थ्य

विदेशमा कमाएको पैसा लिएर उनी अकैसँग गइन्, बिग्रिएको घर सम्हाल्दैछु

परिवारको इच्छा विपरित बिहे गरेपछिका दिन हाम्रा लागि त्यति सजिला थिएनन । त्यसैले घर छोडेर रामेछाप बजारमा बस्न थाल्यौं । हिजोसम्म बुवाको भरमा चलेको मलाई आज परिवार चलाउनुपर्ने जिम्मेवारी थपियो । त्यसैले अब विदेश जाने...

पूरा समाचार >

August 6, 2015 | Posted by Admin | सूचना प्रविधी

सामसुङको साढे ७ हजार पर्ने स्मार्टफोन नेपाली बजारमा

काठमाडौं, साउन १८ – सामसुङ इलेक्ट्रोनिक्सले नेपालमा पहिलो पटक टिजेन पावर्ड स्मार्टफोन सामसुङ जेड १ सार्वजनिक गरेको छ । यो स्मार्टफोन पहिलो पटक स्मार्टफोन प्रयोग गर्ने प्रयोगकर्ताले पनि सजिलै चलाउन सक्ने सामसुङ इलेक्ट्रोनिक्सले जनाएको छ...

पूरा समाचार >

मुद्रा रुपान्तरण