गृहपृष्ठ » सूचना प्रविधी

October 8, 2016 | Posted by Admin | सूचना प्रविधी

सर्च इन्जिन गुगल भन्छ: ‘नमक हराम देश’ भारत

एजेन्सी: विश्वचर्चित इन्टरनेट सर्च इन्जिन गुगलमा गएर कुनै चिज नखोज्ने मानिस कमै होलान् । कहिलेकाहीँ यो सर्च इन्जिनले पनि अनौठो तथ्य बाहिर ल्याउँछ । जुन कुरा विवादित विषय पनि बन्न पुग्छ । यो पटक यस्तै...

पूरा समाचार >

October 7, 2016 | Posted by Admin | बिचार/ब्लग, विशेष, सूचना प्रविधी

“लोप हुने अबस्थामा प्यूठानका रेडियोहरू”

प्रदीप जि. सी./ प्यूठान । नेपालको हकमा रेडियोको बिस्तार हेर्ने हो भने पनि दिनानु दिन भइरहेको छ । प्रत्येक जिल्लामा नयाँ रेडियो खोलिदै गएका छन् । पछिल्तिर नेपाल सरकारले श्रमजीबी पत्रकारलाई न्यूनतम पारिश्रमिक तोकिदिदा परिक्षण प्रसारण गरेका...

पूरा समाचार >

October 5, 2016 | Posted by Admin | समचार, सूचना प्रविधी

१३ पैसामा एनसेलको एक एमबी डाटा

काठमाडौं, असोज १९ – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा सुलभ दरमा ईन्टरनेट सेवाप्रयोग गर्न सकिने ‘डे डेटा प्याक’ ल्याएको छ । यो सेवा अन्तर्गत एनसेल प्रयोगकर्ताले बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म कर...

पूरा समाचार >

October 5, 2016 | Posted by Admin | पत्रपत्रीका, समचार, सूचना प्रविधी

फेसबुकमा नेपाली महिलालाई फकाएर कमाउने नौलौ धन्दा

असोज १९ ,काठमाडौं – फेसबुकमा फ्रेन्ड रिक्वेष्ट आयो । हेर्दा राम्रो अनुहार देखियो भन्दैमा कन्फर्म नगर्नुस् । किनभने, त्यसै गर्नाले अहिले केही मानिस दिनहुँ प्रहरीको अपराध महाशाखा धाउँदा हैरान छन् । फेसबुकमा केनी जोनसन नाम...

पूरा समाचार >

October 2, 2016 | Posted by Admin | सूचना प्रविधी

इन्टरनेटको सहायताबाट आम्दानी

असोज १६ पाल्पा– पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी आम्दानी लिन सफल भएका छन् । हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपछि अत्याधुनिक प्रविधि...

पूरा समाचार >

September 28, 2016 | Posted by Admin | सूचना प्रविधी

अब चश्माले गर्नेछ भिडियो रेकर्डिङ

मेसेजिंग एप स्न्याप च्याटले आफ्नो पहिलो ग्याजेटको रुपमा क्यामरायुक्त चश्मा पेश गरेको छ । कम्पनीले यसको नाम स्पेक्टेकल्स राखेको छ । यो चश्मालाई यहीँ वर्षको अन्त्यसम्ममा बजारमा उतार्ने लक्ष्य उसको छ । यो चश्माको मूल्य...

पूरा समाचार >

September 26, 2016 | Posted by Admin | सूचना प्रविधी

गुगलले किन्दैछ टि्वटर

माइक्रोब्लगिङ साइट टि्वटरले पछिल्ला केही वर्षयता विभिन्न कठिनाईहरुको सामना गरिरहनुपरेको छ । संकटको सामना निरन्तर गरिरहँदा टि्वटरले आफैलाई बेच्ने तयारी गरेको छ । टि्वटरले आफ्नो बिक्रिका लागि विभिन्न कम्पनीहरुसँग कुराकानी गरिरहेको छ । टि्वटरको खरीदबिक्रिको छलफलमा...

पूरा समाचार >

September 26, 2016 | Posted by Admin | मुख्य समाचार, समचार, सूचना प्रविधी

विदेशमा अलपत्र पर्नु भयो, यो नम्बरमा फोन गर्नुस

वैदेशिक रोजगारका क्रममा विदेशमा अलपत्र भए नेपाल प्रहरीले नयाँ हटलाइन नम्बर सुरु गरेको छ। महानगरीय अपराध महाशाखा टेकुले ०१४२४११७७ नम्बर संचालनमा ल्याएको हो। पहिला ०१४२६९७४१ नम्बर उपलब्ध थियो। मानव वेचविखन तथा ओसार पसार र वैदेशिक रोजगारी...

पूरा समाचार >

September 11, 2016 | Posted by Admin | पत्रपत्रीका, सूचना प्रविधी

नेपालमा इन्टरनेट महँगो !

आइतबार, भदौ २६, २०७३   नेपालमा आधा दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनी छन् । यी कम्पनीबीच कसले सस्तो शुल्कमा उत्कृष्ट सेवा प्रदान गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको छ ।  तर, पनि नेपालमा इन्टरनेट सेवा...

पूरा समाचार >

September 10, 2016 | Posted by Admin | सूचना प्रविधी

धनगढी बजारमा पहिलोपटक सिसी क्यामरा जडान

धनगढी,भदौ २५–धनगढी बजार क्षेत्रमा पहिलोपटक सिसी क्यामरा जडान गरिएको छ । आपराधिक एवम् अवाञ्छित गतिविधि नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रका १२ स्थानमा पहिलोपटक सिसी क्यामरा जडान गरिएको हो । सिसी क्यामरा जडानबाट...

पूरा समाचार >

मुद्रा रुपान्तरण