गृहपृष्ठ » मुख्य समाचार, सूचना प्रविधी

September 8, 2016 | Posted by Admin | मुख्य समाचार, सूचना प्रविधी

नयाँ आइफोन आयो, पानीमा डुबेपनि नबिग्रिने, के के छन् अरु विशेषता ?

भदौ २३ – एप्पलले आइफोनको नयाँ संस्करण सर्वाजनिक गरेको । अमेरिकाको सन फ्रान्सेसकोमा बुधबार राति भएको विशेष कार्यक्रममा एप्पलले आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरेको हो । एप्पल वाच टु पनि सार्वजनिक भएको...

पूरा समाचार >

September 8, 2016 | Posted by Admin | मुख्य समाचार, सूचना प्रविधी

भाइबरबाट ५२ वटा देशमा निशुल्क फोन गर्न सकिने

काठमाडौं, भदौ २३ । मोबाइल एप भाइबरले नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै दुई हप्ताका लागि ५२ वटा देशमा सित्तैमा फोन गर्न सकिने सुविधा ल्याएको छ । नेपालका करिब ४० लाख प्रयोगकर्तालाई भाइबरले भदौ २१ गतेबाट लागू हुने...

पूरा समाचार >

September 7, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार, सूचना प्रविधी

अम्बानीले भारतका १ अर्व नागरिकलाई इन्टरनेट पहुुँच पुर्‍याउने

भदौ २२ – भारतीय उद्योगपति मुकेश अम्बानीले १ अर्व नागरिकलाई इन्टरनेटको पहुँचमा पुर्‍याउने घोषणा गर्नुभएको छ । अम्बानीले २० अर्ब अमेरिकी डलर लागतमा भारतको ८० प्रतिशत क्षेत्रमा इन्टरनेट पुर्‍याउने आफ्नो योजना सार्वजनिक गर्नुभयो । अम्बानीले...

पूरा समाचार >

September 7, 2016 | Posted by Admin | मुख्य समाचार, सूचना प्रविधी

आज आउँदैछ आईफोन सेभेन, यस्ता छन् फिचर

एजेन्सी /सान फ्रान्सिस्को ।  अमेरिकाको विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले आज राति आफ्नो नयाँ मोबाइल आईफोन सेभेनलाई सान फ्रान्सिस्कोमा सार्वजनिक गर्दैछ । अघिल्ला वर्षहरु जस्तै यो पटक पनि आईफोन सेभेन सार्वजनिक गर्ने कार्यक्रममको स्टेज कम्पनीका सीईओ...

पूरा समाचार >

September 7, 2016 | Posted by Admin | पत्रपत्रीका, मुख्य समाचार, राजनीति, सूचना प्रविधी

अब युट्युबबाट संसद बैंठक ‘लाइभ’

२२ भदौ, काठमाडौं । व्यवस्थापिका संसदका हरेक बैठक अब युट्युबबाटै प्रत्यक्ष प्रसारण गर्ने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको छ । ‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा डाउनलोड गरेपछि नेपालको संसदको प्रत्यक्ष प्रसारण हेर्न पाइने गरी...

पूरा समाचार >

August 24, 2016 | Posted by Admin | सूचना प्रविधी

फेसबुकमा यस्ता पाँच साथीहरुले दिन्छन् मानसिक पीडा, तुरुन्त अनफ्रेन्ड गर्नुहोस्

फेसबुक अब मानिसहरुलाई एक आपसमा जोड्ने माध्यम बनिसकेको छ । युवापुस्ता मात्र नभई आजकाल फेसबुकको प्रयोग बालकदेखि वृद्धसम्मले गर्न थालिसकेका छन् । फेसबुकमा हामी धेरैलाई साथी बनाउँछौं । फेसबुकले कतिलाई जोडेको छ भने कतिलाई तोडेको...

पूरा समाचार >

August 23, 2016 | Posted by Admin | मुख्य समाचार, समचार, सूचना प्रविधी

‘कुनै पनि सूचना लुकाउनु पाईदैन’

भूमिराज जोशी/दिपायल भाद्र ६ । डोटी जिल्ला अदालतका माननीय न्यायाधिश नरनारायण पौडेलले सार्वजनिक निकायले कुनै पनि सूचना लुकाउन नपाईने वताएका छन । राष्ट्रिय सूचना दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय डोटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बौल्दै माननिय न्यायाधिश...

पूरा समाचार >

August 23, 2016 | Posted by Admin | सूचना प्रविधी

गल्तीले जन्माएको यी १० चर्चितआविष्कार !

एजेन्सी, । गल्तीले मानिसलाई सिकाउन मद्दत गर्छ। तर त्यही गलतीबाट मानिसले संसारमा धेरै नयाँ कुराहरुको विकास गरेका छन्। मानिसले सोचेको हुन्छ एउटा तर भइदिन्छ अर्कै। तर यो गल्ती कुनै बेला सही कामका लागि प्रयोगमा आउने...

पूरा समाचार >

August 21, 2016 | Posted by Admin | सूचना प्रविधी

एज ब्राउजर प्रयोग गर्नेलाई पैसा दिँदै माइक्रोसफ्ट

काठमाडौं । माइक्रोसफ्टले विन्डोज १० सँगै एउटा नयाँ ब्राउजर लञ्च गरेको थियो । निकै तामझामका साथ प्रचार गरिएको तथा इन्टरनेट एक्स्प्लोररको प्रतिस्थापक भनिएको एज नामक उक्त वेब ब्राउजरले खासै लोकप्रियता हासिल गर्न भने सकिरहेको छैन...

पूरा समाचार >

August 20, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, सूचना प्रविधी

गुगलले ल्यायो नयाँ भिडियो च्याटिङ एप डुओ

इन्टरनेट जाएन्ट गुगलले आफ्नो नयाँ भिडियो च्याटिङ एप गुगल डुओ सार्वजनिक गरेको छ । फेसबुकको मेसेन्जर, माइक्रोसफ्टको स्काइप तथा एप्पलको फेस टाइम जस्ता एक से एक भिडियो च्याटिङ एपहरुलाई टक्कर दिने सोँचका लागि गुगलले डुओ...

पूरा समाचार >

मुद्रा रुपान्तरण