गृहपृष्ठ » मुख्य समाचार, सूचना प्रविधी

July 23, 2016 | Posted by Admin | मुख्य समाचार, सूचना प्रविधी

फेसबुकमा गर्न नहुने यी ८ काम, अकाउण्ट नै ब्लक हुनसक्छ

फेसबुकमा आफ्नो फोटो अपलोड गर्ने, स्टाटस सेयर गर्ने, अरुका फोटो तथा स्टाटस लाइक तथा कमेन्ट गर्ने सामान्य कुरा हो । तर के तपाइँलाई थाहा छ ? फेसबुकमा कतिपय कुराहरु शेयर गर्दा फेसबुकले तपाइँको अकाउण्ट नै...

पूरा समाचार >

July 21, 2016 | Posted by Admin | मुख्य समाचार, समचार, सूचना प्रविधी

साढे दुई महिनापछि फोरजी सेवा, रेडियो फ्रिक्वेन्सी नीति पारित

साउन ६ , काठमाडौं । सरकारले दूरसंचार सेवा प्रदायक संस्थाहरुलाई फोरजी सेवा सञ्चालन गर्न पाउने बाटो खोलिदिएको छ । सूचना तथा संचार मन्त्रालयले दूरसंचार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य सम्बन्धी) नीति २०६९ मा पहिलो...

पूरा समाचार >

July 5, 2016 | Posted by Admin | सूचना प्रविधी

दीपायलमा पैसा नलाग्ने फोन सेवा

डोटी, २१असार – सर्वसाधारण जनताको समस्यालाई ध्यानमा राखेर क्षेत्रीय प्रहरी कार्यालय दीपायलमा टोल फ्री (पैसा नलाग्ने) फोनको व्यवस्था गरिएको छ । प्रहरी सेवालाई सर्वसुलभ बनाउन, प्रहरीमा जनताको सिधै पहुँच स्थापना गर्न, प्रहरीका काम कारबाहीबारे गुनासो...

पूरा समाचार >

July 4, 2016 | Posted by Admin | समचार, सूचना प्रविधी

पश्चिम रोल्पाका दर्जन गाविसमा टेलिफोन सेवा पूर्णरुपमा बन्द

 रोल्पा २०-असार / नेपाल टेलिकमको रिपिटर टावरले काम नगर्दा पश्चिम रोल्पाका सेवाग्राहीहरु मर्कामा परेका छन् । रोल्पाको राकँ–१ राटामाटामा रहेको नमस्ते र स्काइको टावरमा पटक पटक समस्या आउदा सेवाग्राहीहरु मर्कामा परेका छन् । राटामाटाको उक्त टावर...

पूरा समाचार >

June 23, 2016 | Posted by Admin | मुख्य समाचार, सूचना प्रविधी

एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक, ८ रुपैयाँमा ३० मिनेट टक टाइम

असार, काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । एनसेलका पि्रपेड ग्राहकले ३० मिनेट अन-नेट टक टाइम करसहित ८ रुपैयाँमा खरिद गर्न सक्छन् । यो भ्वाइस प्याक योजना बुधबार...

पूरा समाचार >

June 22, 2016 | Posted by Admin | सूचना प्रविधी

चीनले बनायो विश्वको तीव्र गतिको सुपरकम्प्युटर

काठमाडौँ, असार(एजेन्सी) । चीनले विश्वको सबैभन्दा तीव्र गतिको सुपरकम्प्युटर निर्माण गरेको छ । उजीमा रहेको नेशनल सुपरकम्प्युटिङ सेन्टरमा इन्स्टल गरिएको उक्त कम्प्युटरलाई सनवे ताइहुलाइट नाम दिइएको छ । यस कम्प्युटरले एक सेकेण्डमा ९३ हजार वटा क्याल्कुलेसन...

पूरा समाचार >

June 19, 2016 | Posted by Admin | मुख्य समाचार, सूचना प्रविधी

माइक्रोसफ्टले २६ अर्ब डलरमा किन्यो सामाजिक सञ्जाल लिंक्डइन

एजेन्सी । कम्प्युटर अपरेटिङ सिस्टम निर्माता माइक्रोसफ्टले सामाजिक संजाल लिंक्डइन किन्ने भएको छ । बिशेषगरी कर्पोरेट जगतका कर्मचारीहरुवीच लोकप्रिय सामाजिक संजाल लिंक्डइनको सम्पूर्ण सेयर माइक्रोसफ्टले खरिद गर्ने भएको हो । गत सोमबार दुवै कम्पनीवीच यो...

पूरा समाचार >

June 18, 2016 | Posted by Admin | मुख्य समाचार, समचार, सूचना प्रविधी

अनलाइनहरू सूचना विभागमा दर्ता हुनै पर्ने नगरेको पाइएमा सरकारले बन्द गर्ने !

सरकारले अनलाइनहरू सूचना विभागमा दर्ता हुनैपर्ने र त्यसलाई अनिवार्य रुपमा वार्षिक नवीकरण गर्नुपर्ने नियम ल्याएको छ। सरकारले हालै अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ जारी गर्दै अनलाइन दर्ता, नवीकरण र नियमनसम्बन्धी कडा व्यवस्था गरेको हो। मन्त्रिपरिषदको...

पूरा समाचार >

June 16, 2016 | Posted by Admin | मुख्य समाचार, समचार, सूचना प्रविधी

अन्तराष्ट्रिय माष्टर कार्ड घरमै आउँछ, कसरी प्राप्त गर्ने ?

नेपालबाट ईन्टरनेटमा काम गरेर कमाई गर्न चाहनेहरुलाई एउटा साझा समस्या छ, ‘अनलाईन गेटबे’ । रुची र सीप भएकाहरुलाई ईन्टरनेटमा कमाई गर्ने धेरै प्रकारका अबसरहरु आईनै रहन्छन् तर अन्तराष्ट्रिय स्तरमा कारोबार गर्नको लागी नेपालबाट समस्या हुने...

पूरा समाचार >

June 15, 2016 | Posted by Admin | समचार, सूचना प्रविधी

एनसेल टावरमा आगजनी गर्नेहरू पक्राउ

काभ्रे, १ असार :  एनसेलको टावरमा आगजानी गर्ने विप्लव माओवादीका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।काभ्रे जिल्लाको गैरिबिसौना गाविस वडा नम्बर–९ ढकालथोक स्थित शम्भु भण्डारीको निजी जग्गामा निर्माण गरिएको टावरमा आगजानीमा संलग्न रहेको आरोपमा ४...

पूरा समाचार >

मुद्रा रुपान्तरण